काठमाडाैं। प्रतिनिधिसभा विघटन विरूद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध परेका १२ वटा रिटमा आज पनि सुनुवाइ हुने भएको हो।

प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइ संवैधानिक इजलासबाट सुनवाई गर्ने कि बृहत इजलासमा लैजाने भन्नेमा बहस केन्द्रित छ।

सरकारले संविधानको व्याख्या गर्ने अन्तिम अधिकार संवैधानिक इजलास भएकाले त्यसैबाट टुंग्याउनुपर्ने बताइरहेका बेला रिट निवेदकहरुले भने पूर्ण इजलसमा लगेर टुंग्याउनु पर्ने जिकिर गरिरहेका छन्।

दुवैपक्षको जिकिरका बीचमा आज पनि संवैधानिक इजलासमा सोही विषयमा पुनः बहस हुने बुझिएको छ।

" /> काठमाडाैं। प्रतिनिधिसभा विघटन विरूद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध परेका १२ वटा रिटमा आज पनि सुनुवाइ हुने भएको हो।

प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइ संवैधानिक इजलासबाट सुनवाई गर्ने कि बृहत इजलासमा लैजाने भन्नेमा बहस केन्द्रित छ।

सरकारले संविधानको व्याख्या गर्ने अन्तिम अधिकार संवैधानिक इजलास भएकाले त्यसैबाट टुंग्याउनुपर्ने बताइरहेका बेला रिट निवेदकहरुले भने पूर्ण इजलसमा लगेर टुंग्याउनु पर्ने जिकिर गरिरहेका छन्।

दुवैपक्षको जिकिरका बीचमा आज पनि संवैधानिक इजलासमा सोही विषयमा पुनः बहस हुने बुझिएको छ।

"> प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आज पनि सुनुवाइ  : Dekhapadhi
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आज पनि सुनुवाइ
काठमाडाैं। प्रतिनिधिसभा विघटन विरूद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध परेका १२ वटा रिटमा आज पनि सुनुवाइ हुने भएको हो।

प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइ संवैधानिक इजलासबाट सुनवाई गर्ने कि बृहत इजलासमा लैजाने भन्नेमा बहस केन्द्रित छ।

सरकारले संविधानको व्याख्या गर्ने अन्तिम अधिकार संवैधानिक इजलास भएकाले त्यसैबाट टुंग्याउनुपर्ने बताइरहेका बेला रिट निवेदकहरुले भने पूर्ण इजलसमा लगेर टुंग्याउनु पर्ने जिकिर गरिरहेका छन्।

दुवैपक्षको जिकिरका बीचमा आज पनि संवैधानिक इजलासमा सोही विषयमा पुनः बहस हुने बुझिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्