काठमाडौंं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक सुरु भएको छ ।

पेरिसडाँडास्थित मुख्यालयमा सुरु भएको बैठकले प्रदेश २ का ईन्जार्ज, अध्यक्ष र सचिवलगायतका पदाधिकारी चयन गर्ने बुझिएको छ ।

प्रचण्ड–नेपाल समूहको बैठकले प्रदेश २ का केपी ओली पक्षधर नेतालाई हटाएर माधवकुमार नेपाल पक्षधर नेतालाई समेटेर पदाधिकारी चयन गर्न लागेको हो । 

बिहीबारदेखि सुरु भएको सो बैठकले अहिलेसम्म कुनै निर्णय लिएको छैन ।

" /> काठमाडौंं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक सुरु भएको छ ।

पेरिसडाँडास्थित मुख्यालयमा सुरु भएको बैठकले प्रदेश २ का ईन्जार्ज, अध्यक्ष र सचिवलगायतका पदाधिकारी चयन गर्ने बुझिएको छ ।

प्रचण्ड–नेपाल समूहको बैठकले प्रदेश २ का केपी ओली पक्षधर नेतालाई हटाएर माधवकुमार नेपाल पक्षधर नेतालाई समेटेर पदाधिकारी चयन गर्न लागेको हो । 

बिहीबारदेखि सुरु भएको सो बैठकले अहिलेसम्म कुनै निर्णय लिएको छैन ।

"> प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु: Dekhapadhi
प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु <p style="text-align: justify;">काठमाडौंं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड&ndash;माधव समूहको स्थायी कमिटीको बैठक सुरु भएको छ ।</p> <p style="text-align: justify;">पेरिसडाँडास्थित मुख्यालयमा सुरु भएको बैठकले प्रदेश २ का ईन्जार्ज, अध्यक्ष र सचिवलगायतका पदाधिकारी चयन गर्ने बुझिएको छ ।</p> <p style="text-align: justify;">प्रचण्ड&ndash;नेपाल समूहको बैठकले प्रदेश २ का केपी ओली पक्षधर नेतालाई हटाएर माधवकुमार नेपाल पक्षधर नेतालाई समेटेर पदाधिकारी चयन गर्न लागेको हो ।&nbsp;</p> <p style="text-align: justify;">बिहीबारदेखि सुरु भएको सो बैठकले अहिलेसम्म कुनै निर्णय लिएको छैन ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्