काठमाडौ। जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य योगेन्द्रराय यादवले अदालतले प्रतिनिधिसभा विघटन सदर गयो भने निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन्। 

प्रदेश २ को कृषि राज्यमन्त्री समेत रहेका नेता यादवले देखापढीसँग भने– “संसद विघटनको घोर विरोध गरिरहेका छौं। तर अदालतको निर्णय प्रतिनिधिसभा विघटनको पक्षमा आयो भने सहर्ष मान्नु पर्छ।” ओलीले ठुलो सेटिङमा प्रतिनिधि सभा विघटन गरेको आरोप लगाएका नेता यादवले अदालतले फैसला निर्वाचनमा जाने भनेर आयो भने निर्वाचनबाट भाग्न नमिल्ने बताए । 

जसपाको नेताहरु निर्वाचन क्षेत्रमा ब्यस्त रहेको प्रसंगमा नेता यादवले भनेः “अदालतले जे पनि निर्णय गर्न सक्छ।  वैशाखमा निर्वाचन भयो भने निर्वाचनको प्रचारप्रसारको समय कम हुन्छ । त्यसैले आन्दोलन र निर्वाचनको कार्य सँगसगै गरिरहेका छौं।”

अदालतको निर्णय आउन ढिलो भए जसपाले हात बाँधेर बस्न सक्दैन । तर प्रतिनिधि सभा पुनर्स्थापना वा विघटनको पक्षमा अदालतले गरेको फैसलाको आधारमा आन्दोलन र निर्वाचनका कार्यक्रमहरु तयार गरिने नेता यादवले बताए। नेकपाकै कारण मुलूकमा संकट निम्तिएको छ। नेकपा फुटेको भनेर विश्वास गर्न सकिँदैन। त्यसैले प्रचण्ड समूहसँग मिलेर आन्दोलन गर्न नसकिने नेता यादवले बताए। 

" /> काठमाडौ। जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य योगेन्द्रराय यादवले अदालतले प्रतिनिधिसभा विघटन सदर गयो भने निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन्। 

प्रदेश २ को कृषि राज्यमन्त्री समेत रहेका नेता यादवले देखापढीसँग भने– “संसद विघटनको घोर विरोध गरिरहेका छौं। तर अदालतको निर्णय प्रतिनिधिसभा विघटनको पक्षमा आयो भने सहर्ष मान्नु पर्छ।” ओलीले ठुलो सेटिङमा प्रतिनिधि सभा विघटन गरेको आरोप लगाएका नेता यादवले अदालतले फैसला निर्वाचनमा जाने भनेर आयो भने निर्वाचनबाट भाग्न नमिल्ने बताए । 

जसपाको नेताहरु निर्वाचन क्षेत्रमा ब्यस्त रहेको प्रसंगमा नेता यादवले भनेः “अदालतले जे पनि निर्णय गर्न सक्छ।  वैशाखमा निर्वाचन भयो भने निर्वाचनको प्रचारप्रसारको समय कम हुन्छ । त्यसैले आन्दोलन र निर्वाचनको कार्य सँगसगै गरिरहेका छौं।”

अदालतको निर्णय आउन ढिलो भए जसपाले हात बाँधेर बस्न सक्दैन । तर प्रतिनिधि सभा पुनर्स्थापना वा विघटनको पक्षमा अदालतले गरेको फैसलाको आधारमा आन्दोलन र निर्वाचनका कार्यक्रमहरु तयार गरिने नेता यादवले बताए। नेकपाकै कारण मुलूकमा संकट निम्तिएको छ। नेकपा फुटेको भनेर विश्वास गर्न सकिँदैन। त्यसैले प्रचण्ड समूहसँग मिलेर आन्दोलन गर्न नसकिने नेता यादवले बताए। 

"> जसपाको रणनीति, आन्दोलन र निर्वाचन दुवै : नेता यादव: Dekhapadhi
जसपाको रणनीति, आन्दोलन र निर्वाचन दुवै : नेता यादव <p style="text-align: justify;">काठमाडौ। जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य योगेन्द्रराय यादवले अदालतले प्रतिनिधिसभा विघटन सदर गयो भने निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन्।&nbsp;</p> <p style="text-align: justify;">प्रदेश २ को कृषि&nbsp;राज्यमन्त्री समेत रहेका नेता यादवले देखापढीसँग भने&ndash; &ldquo;संसद विघटनको घोर विरोध गरिरहेका छौं। तर अदालतको निर्णय प्रतिनिधिसभा विघटनको पक्षमा आयो भने सहर्ष मान्नु पर्छ।&rdquo; ओलीले ठुलो सेटिङमा प्रतिनिधि सभा विघटन गरेको आरोप लगाएका नेता यादवले अदालतले फैसला निर्वाचनमा जाने भनेर आयो भने निर्वाचनबाट भाग्न नमिल्ने बताए ।&nbsp;</p> <p style="text-align: justify;">जसपाको नेताहरु निर्वाचन क्षेत्रमा ब्यस्त रहेको प्रसंगमा नेता यादवले भनेः &ldquo;अदालतले जे पनि निर्णय गर्न सक्छ। &nbsp;वैशाखमा निर्वाचन भयो भने निर्वाचनको प्रचारप्रसारको समय कम हुन्छ । त्यसैले आन्दोलन र निर्वाचनको कार्य सँगसगै गरिरहेका छौं।&rdquo;</p> <p style="text-align: justify;">अदालतको निर्णय आउन ढिलो भए जसपाले हात बाँधेर बस्न सक्दैन । तर प्रतिनिधि सभा पुनर्स्थापना वा विघटनको पक्षमा अदालतले गरेको फैसलाको आधारमा आन्दोलन र निर्वाचनका कार्यक्रमहरु तयार गरिने नेता यादवले बताए। नेकपाकै कारण मुलूकमा संकट निम्तिएको छ। नेकपा फुटेको भनेर विश्वास गर्न सकिँदैन। त्यसैले प्रचण्ड समूहसँग मिलेर आन्दोलन गर्न नसकिने नेता यादवले बताए।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्