काठमाडौं। नेकपा प्रचण्ड समुहले पार्टी अध्यक्षबाट हटाएको २४ दिनपछि नेकपाका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासन सम्बन्धी स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। पेरिसडाँडामा बसेको नेकपा प्रचण्ड समुहको स्थायी कमिटिको बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई स्पष्टीकरण र महासचिव विष्णु पौडेललाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको नेकपाका स्थायी कमिटि सदस्य भीम रावलले बताए।
पार्टीको अन्तरीम विधान विपरीत प्रक्रिया नपुर्याइ अध्यक्ष पदबाट हटाएको नेकपा प्रचण्ड समुहले प्रक्रिया सच्चाउन यस्तो निर्णय गरेको बताइएको छ। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले निर्वाचन आयोगलाई पुस २९ गते लेखेको पत्रमा पार्टीभित्र सुनवाइको मौका दिनुपर्ने प्राकृतिक न्यायको मान्य सिद्धान्तलाई अवलम्बन गर्ने कुनै निर्णय नभएको उल्लेख गरेका थिए। आयोगलाई लेखेको पत्रमा ओलीले भनेका छन्, “यो निर्णय विधानको धारा ५६ (१० तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १८ (२) बमोजिम कार्यविधि पालना नभएको हुँदा त्यस्तो अवैधानिक र कानुनविपरीतको निर्णय अनाधिकृत व्यक्तिले आयोगमा पठाउन नसक्ने स्पष्ट छ।”
बैठकले केपी शर्मा ओलीले पार्टी अनुशासन विपरीत काम गरेकाले साधरण सदस्यबाट समेत किन नहटाउने भन्ने ब्यहोराको स्पष्टीकरण सोध्ने निर्णय भएको स्थायी कमिटि सदस्य रावलले बताए।
उक्त बैठकले प्रदेश–१ को अध्यक्षको जिम्मेवारी घनेन्द्र बस्नेतलाई दिएको छ। त्यस्तै प्रदेशको सहइन्चार्जमा जयन्ती राई, राजेन्द्र राई, पदम राई, पेशल खतिवडा र जगनाथ खतिवडालाई दिने निर्णय गरेको छ। शहीद दिवसको अवसरमा माघ १६ गते जनप्रदर्शन गर्ने निर्णय भएको स्थायी कमिटि सदस्य रावलले बताए।

नेकपा प्रचण्ड समुहको बैठकको निर्णयः अध्यक्षबाट हटाएको २४ दिनपछि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण : Dekhapadhi
अध्यक्षबाट हटाएको २४ दिनपछि नेकपाका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासन सम्बन्धी स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले निर्वाचन आयोगलाई पुस २९ गते लेखेको पत्रमा “यो निर्णय विधानको धारा ५६ (१० तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १८ (२) बमोजिम कार्यविधि पालना नभएको हुँदा त्यस्तो अवैधानिक र कानुनविपरीतको निर्णय अनाधिकृत व्यक्तिले आयोगमा पठाउन नसक्ने स्पष्ट छ।”
नेकपा प्रचण्ड समुहको बैठकको निर्णयः अध्यक्षबाट हटाएको २४ दिनपछि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण

काठमाडौं। नेकपा प्रचण्ड समुहले पार्टी अध्यक्षबाट हटाएको २४ दिनपछि नेकपाका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासन सम्बन्धी स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। पेरिसडाँडामा बसेको नेकपा प्रचण्ड समुहको स्थायी कमिटिको बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई स्पष्टीकरण र महासचिव विष्णु पौडेललाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको नेकपाका स्थायी कमिटि सदस्य भीम रावलले बताए।

पार्टीको अन्तरीम विधान विपरीत प्रक्रिया नपु‌‌‌र्याइ अध्यक्ष पदबाट हटाएको नेकपा प्रचण्ड समुहले प्रक्रिया सच्चाउन यस्तो निर्णय गरेको बताइएको छ। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले निर्वाचन आयोगलाई पुस २९ गते लेखेको पत्रमा पार्टीभित्र सुनवाइको मौका दिनुपर्ने प्राकृतिक न्यायको मान्य सिद्धान्तलाई अवलम्बन गर्ने कुनै निर्णय नभएको उल्लेख गरेका थिए। आयोगलाई लेखेको पत्रमा ओलीले भनेका छन्, “यो निर्णय विधानको धारा ५६ (१० तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १८ (२) बमोजिम कार्यविधि पालना नभएको हुँदा त्यस्तो अवैधानिक र कानुनविपरीतको निर्णय अनाधिकृत व्यक्तिले आयोगमा पठाउन नसक्ने स्पष्ट छ।”