काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद्बाट राजीनामा दिएर हिँडेका योगेश भट्टराईको नाम नै नलिई बैगुनी केटोको संज्ञा दिएका छन्।
प्रदेश १ स्तरीय अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले युवा नेता भट्टराईलाई बैगुनी केटाको संज्ञा दिएका हुन्।
‘म बैगुनी केटाकेटीका कुरा गर्न चाहान्नँ, यो केटालाई जितेर पठाउनुहोस्, म मन्त्री बनाएर देखाउँछु भनेर कुदाकुदा गरेर भोट पनि मागेँ,’ ओलीले काठमाडौंमा आयोजित नेकपा प्रदेश १ को भेलामा भने, ‘जितेर आएपछि मन्त्री पनि बनाइदिएँ, अहिले त्यो बैगुनी केटाले पुक्क लातले हानेर भाग्यो।’
तर, बैगुनी केटो झै क्षमता भएका अझै पनि प्रदेश नम्बर १ मा रहेको उल्लेख गर्दै ओलीले थप नेता जन्माउने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्री ओलीले भने- बैगुनी केटालाई मन्त्री बनाएँ, पुक्क लातले हानेर हिँड्यो: Dekhapadhi
प्रदेश १ स्तरीय अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले युवा नेता भट्टराईलाई बैगुनी केटाको संज्ञा दिएका हुन्।

प्रधानमन्त्री ओलीले भने- बैगुनी केटालाई मन्त्री बनाएँ, पुक्क लातले हानेर हिँड्यो