काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफूसँग राजनीतिक विभाजन भएर गएका समूहलाई मूलधारमा फर्कन आह्वान गरेका छन्।

काठमाडौँमा प्रदेश १ नम्बर स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभाजित भएर गएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतलाई फर्कन आह्वान गरेका हुन्।

“तपाईँहरूलाई अध्यक्षबाट पनि हटाएको छैन, वरिष्ठ नेताहरूको पनि पद यथावत् छ, अब थाकिसक्नुभयो होला, कुरा बुझिसक्नुभयो होला,” ओलीले भने, “अझै केही बिग्रेको छैन, फर्केर आउनुहोस्।”

ओलीले प्रचण्ड-नेपाललगायत कसैलाई पनि कारवाही नगरेको जनाउँदै पुनः पार्टीमा फर्केर आउन अनुरोध गरेका छन्।

त्यसो त प्रधानमन्त्री ओलीले महाधिवेशनमा पराजित भएको भोलिपल्टदेखि नै वरिष्ठ नेता नेपालले आफ्नो व्यवस्थापन खोजेको आरोप लगाए। “महाधिवेशनमा अध्यक्ष हार्नुभयो, हारेको भोलिपल्टबाट नै भन्न थाल्नुभयो, ‘मलाई अध्यक्ष चाहियो, जसरी पनि चाहियो’,” ओलीले नेपाललाई व्यङ्ग्य गरे, “तपाईँको मात्रै व्यवस्थापन भएर हुन्छ, हाम्रो पनि व्यवस्थापन हुनु पर्‍यो भनेर हाताहाती माग्न थाल्नुभयो, महाधिवेशनसम्मको पनि धैर्य गर्नसक्नु भएन।”

नेता नेपालले महाधिवेशनसम्म पनि धैर्य गर्न नसकेका कारण पार्टीमा सुरुदेखि समस्या भएको प्रधानमन्त्री ओलीको भनाइ छ।

“मदन भण्डारीको निधन भएपछि कोही तयार नभएको बेला उहाँ महासचिव हुन तयार हुनुभयो, त्यसपछि पनि विभिन्न जस्केलाबाट छिरेर १५-१६ वर्षसम्म महासचिव हुनुभयो, दुई-दुई ठाउँबाट हारेर प्रधानमन्त्री हुनुभयो,” ओलीले अगाडि भने, “उहाँलाई जनमतप्रति विश्वास छैन, कहाँ-कहाँ जस्केला छन्, कहाँ-कहाँ छिद्र छन्, त्यहीँबाट छिर्दै आउने बानी परेको छ, त्यो बानी अझै नसुधे्रको थाहा पाइहाल्नुभयो।”

प्रधानमन्त्री ओलीले प्रचण्डले पनि आफ्ना प्रतिस्पर्धीहरूलाई निकालेर अपमान गरेर निरन्तर नेतृत्वमा रहने गरेको जनाएका छन्।

“आफनै राजनीतिक गुरु मोहन वैद्यलाई लखेटी-लेखेटी अध्यक्ष भइराख्नुभयो, अब समस्या आउने भयो भनेपछि जंगलतर्फ पठाउन खोज्नुभयो, उहाँले धेरैलाई प्रयोग गर्नुभयो,” ओलीले भने, “बाबुराम भट्टराईको हालत उही छ, उहाँलाई एकजना डा. चाहिएको थियो, त्यो पनि खास ठाउँको डा. चाहिएको थियो, प्रयोग गर्नसम्म गर्नुभयो, उहाँलाई पनि निकालिदिनुभयो, अहिले बाबुरामजी धोती कुर्ता लगाएर चटक देखाइरहनु भएको छ, उहाँको हालत के-कस्तो छ? त्यो बुझिसक्नु नै भएको छ।”

प्रचण्ड र नेपाल जस्केलाबाट नेतृत्वमा आउने बानी परेकाले नेकपाका कार्यकर्ता र जनमतप्रति विश्वास नभएर अलग भएको ओलीको भनाइ छ।

सिफारिस

" /> काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफूसँग राजनीतिक विभाजन भएर गएका समूहलाई मूलधारमा फर्कन आह्वान गरेका छन्।

"> अध्यक्ष र वरिष्ठ नेताहरूलाई हटाएका छैनौँ, फर्केर आउनुहोस् : प्रधानमन्त्री ओली : Dekhapadhi
अध्यक्ष र वरिष्ठ नेताहरूलाई हटाएका छैनौँ, फर्केर आउनुहोस् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले भने : बैगुनी केटालाई मन्त्री बनाएँ, पुक्क लातले हानेर हिँडयो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्