काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई तीन वर्ष तालिम दिँदा पनि सपार्न नसकेको भन्दै दुःख व्यक्त गरेका छन्।
काठमाडौँमा आयोजित प्रदेश १ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डको बानी सुधार्नका लागि आफूले धेरै मेहनत गरेको पनि नसकेको जनाउँदै दुःख व्यक्त गरेका हुन्।
“जंगलका बादरलाई ल्याएर तालिम दियो भने उसले केही सिक्छ, आलोकाँचो केटो सेनाको ९ महिना तालिम लिएर पछि सैनिक भएर निस्कन्छ, स–साना केटाकेटी ३-४ वर्ष तालिम लिएपछि सर्कसवाज हुन्छ,” ओलीले भने, “लौ त प्रचण्डजीलाई पनि तालिम दिनु पर्यो भनेर ३-३ वर्ष मेहनत गरे तर सकिएन, म बजाउँछु मुरली, उहाँ नाच्नुहुन्छ– धामी नाच, धामी नाच नाच्दै कता जानुभयो, जानुभयो।”
धामी नाच नाच्दै टाढा पुगेका प्रचण्ड र माधवकुमार नेपाललाई आफू सदैव मुस्काराएको मन नपरेकोसमेत जनाएका छन्।
“छोडेर गए पछि मनपरी बोलेको छ, जे मनमा लाग्यो, त्यही भनेको छ तैपनि केपी ओली मुस्काइरहेको छ, मेरो मुस्कान देखेर उहाँहरू हैरान भएको देख्छु,” ओलीले भने। तर, आफ्नो पार्टीलाई पहिलो बनाउनका लागि निकै थोरै मेहनत गर्नुपर्नेमा देखिएको ओलीले जनाएका छन्।

प्रचण्डले तीन वर्ष धामी नाच देखाएको प्रधानमन्त्री ओलीको आरोप

सिफारिस

प्रधानमन्त्री ओलीले भने : बैगुनी केटालाई मन्त्री बनाएँ, पुक्क लातले हानेर हिँडयो

काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई तीन वर्ष तालिम दिँदा पनि सपार्न नसकेको भन्दै दुःख व्यक्त गरेका छन्।

काठमाडौँमा आयोजित प्रदेश १ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डको बानी सुधार्नका लागि आफूले धेरै मेहनत गरेको पनि नसकेको जनाउँदै दुःख व्यक्त गरेका हुन्।

“जंगलका बादरलाई ल्याएर तालिम दियो भने उसले केही सिक्छ, आलोकाँचो केटो सेनाको ९ महिना तालिम लिएर पछि सैनिक भएर निस्कन्छ, स–साना केटाकेटी ३-४ वर्ष तालिम लिएपछि सर्कसवाज हुन्छ,” ओलीले भने, “लौ त प्रचण्डजीलाई पनि तालिम दिनु पर्‍यो भनेर ३-३ वर्ष मेहनत गरे तर सकिएन, म बजाउँछु मुरली, उहाँ नाच्नुहुन्छ– धामी नाच, धामी नाच नाच्दै कता जानुभयो, जानुभयो।”

धामी नाच नाच्दै टाढा पुगेका प्रचण्ड र माधवकुमार नेपाललाई आफू सदैव मुस्काराएको मन नपरेकोसमेत जनाएका छन्।

“छोडेर गए पछि मनपरी बोलेको छ, जे मनमा लाग्यो, त्यही भनेको छ तैपनि केपी ओली मुस्काइरहेको छ, मेरो मुस्कान देखेर उहाँहरू हैरान भएको देख्छु,” ओलीले भने। तर, आफ्नो पार्टीलाई पहिलो बनाउनका लागि निकै थोरै मेहनत गर्नुपर्नेमा देखिएको ओलीले जनाएका छन्।

सिफारिस

अध्यक्ष र वरिष्ठ नेताहरूलाई हटाएका छैनौँ, फर्केर आउनुहोस् : प्रधानमन्त्री ओली