गलकोट। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् विघटनको विषय अदालतमा निर्भर रहेको भन्दै अदालतले जे फैसला गर्छ त्यही अन्तिम हुने बताएका छन्। अदालतमा विचाराधिन विषयमा अनेक टिकाटिप्पणी आएको भन्दै उनले फैसलापूर्व टिकाटिप्पणी गर्न आवश्यक नरहेको बताए।

विश्वकै लामो दाबी गरिएको बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने झोलुङ्गे पुलको उद्घाटनपछि बोल्दै तिमिल्सिनाले अदालतले संसद् विघटन सदर गरे चुनावमा र बदर गरे संसद्मा जानुको बिकल्प नरहेको बताए।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पुलले आन्तरिक मात्रै नभएर विदेशी पर्यटक भित्र्याउन सहयोग गर्ने बताए। कालिगण्डकी नदी माथि निर्माण गरेको उक्त पुल ५६७ मिटर लामो रहेको छ । अहिलेसम्म सिङ्गल स्पानमा यति लामो झोलुङ्गे पुल विश्वमै नभएको सम्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँले जनाएको छ।

 बागलुङ नगरपालिका–१ रामरेखादेखि कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने गरी निर्माण थालिएको झोलुङ्गे पुल वैशाखमा निर्माण सम्पन्न भएर सर्वसाधरणलाई खुला गरिएपनि कोरोनाका कारण औपचारिकरुपमा उद्घाटन र हस्तान्तरण गरिएको थिएन। सस्पेन्सन ब्रिज डिभिजन कार्यालय, काठमाडौंका अनुसार ठेक्का सम्झौताभन्दा १० महिना अघिनै पुल निर्माण सकिएको बताइएको छ । पुल निर्माणको जिम्मा थानी-बिएलटी-हिमशिखर कन्स्ट्रक्सनले पाएको थियो। रासस

" /> गलकोट। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् विघटनको विषय अदालतमा निर्भर रहेको भन्दै अदालतले जे फैसला गर्छ त्यही अन्तिम हुने बताएका छन्। अदालतमा विचाराधिन विषयमा अनेक टिकाटिप्पणी आएको भन्दै उनले फैसलापूर्व टिकाटिप्पणी गर्न आवश्यक नरहेको बताए।

विश्वकै लामो दाबी गरिएको बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने झोलुङ्गे पुलको उद्घाटनपछि बोल्दै तिमिल्सिनाले अदालतले संसद् विघटन सदर गरे चुनावमा र बदर गरे संसद्मा जानुको बिकल्प नरहेको बताए।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पुलले आन्तरिक मात्रै नभएर विदेशी पर्यटक भित्र्याउन सहयोग गर्ने बताए। कालिगण्डकी नदी माथि निर्माण गरेको उक्त पुल ५६७ मिटर लामो रहेको छ । अहिलेसम्म सिङ्गल स्पानमा यति लामो झोलुङ्गे पुल विश्वमै नभएको सम्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँले जनाएको छ।

 बागलुङ नगरपालिका–१ रामरेखादेखि कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने गरी निर्माण थालिएको झोलुङ्गे पुल वैशाखमा निर्माण सम्पन्न भएर सर्वसाधरणलाई खुला गरिएपनि कोरोनाका कारण औपचारिकरुपमा उद्घाटन र हस्तान्तरण गरिएको थिएन। सस्पेन्सन ब्रिज डिभिजन कार्यालय, काठमाडौंका अनुसार ठेक्का सम्झौताभन्दा १० महिना अघिनै पुल निर्माण सकिएको बताइएको छ । पुल निर्माणको जिम्मा थानी-बिएलटी-हिमशिखर कन्स्ट्रक्सनले पाएको थियो। रासस

"> अदालतको फैसला अन्तिम हुन्छ : अध्यक्ष तिमिल्सिना: Dekhapadhi विश्वकै लामो दाबी गरिएको बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने झोलुङ्गे पुलको उद्घाटनपछि बोल्दै तिमिल्सिनाले अदालतले संसद् विघटन सदर गरे चुनावमा र बदर गरे संसद्मा जानुको बिकल्प नरहेको बताए। ">
अदालतको फैसला अन्तिम हुन्छ : अध्यक्ष तिमिल्सिना <p style="text-align: justify;">गलकोट। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् विघटनको विषय अदालतमा निर्भर रहेको भन्दै अदालतले जे फैसला गर्छ त्यही अन्तिम हुने बताएका छन्। अदालतमा विचाराधिन विषयमा अनेक टिकाटिप्पणी आएको भन्दै उनले फैसलापूर्व टिकाटिप्पणी गर्न आवश्यक नरहेको बताए।</p> <p style="text-align: justify;">विश्वकै लामो दाबी गरिएको बागलुङ नगरपालिका&ndash;१ रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका&ndash;१ अदुवाबारी जोड्ने झोलुङ्गे पुलको उद्घाटनपछि बोल्दै तिमिल्सिनाले अदालतले संसद् विघटन सदर गरे चुनावमा र बदर गरे संसद्मा जानुको बिकल्प नरहेको बताए।</p> <p style="text-align: justify;">कार्यक्रममा गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पुलले आन्तरिक मात्रै नभएर विदेशी पर्यटक भित्र्याउन सहयोग गर्ने बताए। कालिगण्डकी नदी माथि निर्माण गरेको उक्त पुल ५६७ मिटर लामो रहेको छ । अहिलेसम्म सिङ्गल स्पानमा यति लामो झोलुङ्गे पुल विश्वमै नभएको सम्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँले जनाएको छ।</p> <p style="text-align: justify;">&nbsp;बागलुङ नगरपालिका&ndash;१ रामरेखादेखि कुश्मा नगरपालिका&ndash;१ अदुवाबारी जोड्ने गरी निर्माण थालिएको झोलुङ्गे पुल वैशाखमा निर्माण सम्पन्न भएर सर्वसाधरणलाई खुला गरिएपनि कोरोनाका कारण औपचारिकरुपमा उद्घाटन र हस्तान्तरण गरिएको थिएन। सस्पेन्सन ब्रिज डिभिजन कार्यालय, काठमाडौंका अनुसार ठेक्का सम्झौताभन्दा १० महिना अघिनै पुल निर्माण सकिएको बताइएको छ । पुल निर्माणको जिम्मा थानी-बिएलटी-हिमशिखर कन्स्ट्रक्सनले पाएको थियो। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्