धनकुटा। नेकपाका सचिवालय सदस्य एव‌ं गृहमन्त्री रामबहादुर थापा बादलले प्रतिगमन रोक्ने अन्तिम विकल्पको रूपमा प्रतिनिधिसभा विघटन भएको बताएका छन्।
नेकपा धनकुटाले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै गृहमन्त्री थापाले समाजवादको नेतृत्व गरेर देशलाई समृद्धिको दिशामा लगिरहेको बेला नेकपालाई विभाजन गराउने प्रयास भएकाले प्रतिगामी शक्तिको चलखेल रोक्न प्रतिनिधिसभा विघटन भएको बताए।
राष्ट्रियताको आन्दोलनमा एकज्ट भएर लड्नु पर्ने बेलामा प्ष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको अपवित्र गठबन्धनले अहिलेको जटिल अवस्था आएको उनले बताए।
कार्यक्रममा केन्द्रीय सदस्यहरु राजेन्द्र गौतम, गोपाल गुरागाई , देवराज घिमिरे र राजेन्द्र राई लागयतले निर्वाचनको विकल्प नभएको बताएका छन्।
" /> धनकुटा। नेकपाका सचिवालय सदस्य एव‌ं गृहमन्त्री रामबहादुर थापा बादलले प्रतिगमन रोक्ने अन्तिम विकल्पको रूपमा प्रतिनिधिसभा विघटन भएको बताएका छन्।
नेकपा धनकुटाले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै गृहमन्त्री थापाले समाजवादको नेतृत्व गरेर देशलाई समृद्धिको दिशामा लगिरहेको बेला नेकपालाई विभाजन गराउने प्रयास भएकाले प्रतिगामी शक्तिको चलखेल रोक्न प्रतिनिधिसभा विघटन भएको बताए।
राष्ट्रियताको आन्दोलनमा एकज्ट भएर लड्नु पर्ने बेलामा प्ष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको अपवित्र गठबन्धनले अहिलेको जटिल अवस्था आएको उनले बताए।
कार्यक्रममा केन्द्रीय सदस्यहरु राजेन्द्र गौतम, गोपाल गुरागाई , देवराज घिमिरे र राजेन्द्र राई लागयतले निर्वाचनको विकल्प नभएको बताएका छन्।
"> प्रतिनिधिसभा विघटन प्रतिगमन रोक्ने अन्तिम विकल्प : गृहमन्त्री थापा: Dekhapadhi गृहमन्त्री थापाले समाजवादको नेतृत्व गरेर देशलाई समृद्धिको दिशामा लगिरहेको बेला नेकपालाई विभाजन गराउने प्रयास भएकाले प्रतिगामी शक्तिको चलखेल रोक्न प्रतिनिधिसभा विघटन भएको बताए।  ">
प्रतिनिधिसभा विघटन प्रतिगमन रोक्ने अन्तिम विकल्प : गृहमन्त्री थापा
नेकपा धनकुटाले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै गृहमन्त्री थापाले समाजवादको नेतृत्व गरेर देशलाई समृद्धिको दिशामा लगिरहेको बेला नेकपालाई विभाजन गराउने प्रयास भएकाले प्रतिगामी शक्तिको चलखेल रोक्न प्रतिनिधिसभा विघटन भएको बताए।
राष्ट्रियताको आन्दोलनमा एकज्ट भएर लड्नु पर्ने बेलामा प्ष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको अपवित्र गठबन्धनले अहिलेको जटिल अवस्था आएको उनले बताए।
कार्यक्रममा केन्द्रीय सदस्यहरु राजेन्द्र गौतम, गोपाल गुरागाई , देवराज घिमिरे र राजेन्द्र राई लागयतले निर्वाचनको विकल्प नभएको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्