काठमाडाैं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले माधवकुमार नेपालको प्रचण्डसँग सुरुदेखि सहकार्य रहेको दाबीमाथि प्रश्न उठाएका छन्। उनले तत्कालीन नेकपा एमालेले नेता नेपालकै नेतृत्वमा माओवादी उग्रवामपन्थविरुद्ध वैचाारिक तथा राजनीतिक संघर्ष गरेको  कुरा स्मरण गराएका छन्।

"माधव कमरेड तपाईंले जारी गरेको निर्देशनअनुसार तात्कालिक माओवादी उग्रवामपन्थको राजनीतिक विरोध र प्रतिवाद गर्दा कमरेड यदु गौतमलगायत तात्कालिक एमालेका झण्डै ५०० कार्यकर्ताले जीवन बलिदान गर्नुभएको थियो। तर आज तपाईं कमरेड प्रचण्डसँग सुरुदेखि नै सहकार्यमा रहेको दाबी गर्दै हुनुहुन्छ," पाेखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, "शान्तिप्रक्रियामा ल्याउन वार्ता गर्नु र सहकार्य गर्नु फरक होला नि कमरेड। त्यतिबेला साँच्चै माओवादी नेता प्रचण्डसँगको सहकार्य रहनुभएको हो भने त्यो पार्टीविरुद्धको घात भएन र कमरेड?"

उनले थप लेखेका छन्, "विधि र पद्धतिमा जोड दिने तपाईंले अहिले प्रचण्डसँगको साँठगाँठको  औचित्य पुष्टि गर्नका लागि आफ्नै मान्यताका विपरीत नबाेलेको भए हुन्थ्यो। शान्ति प्रक्रियामा प्रवेशपछि त हामी सबै सहकार्यमा होइन एकतामा नै बाँधिएका हौं। त्योभन्दा पहिले लामो समयसम्म तपाईंकै नेतृत्वमा माओवादी उग्रवामपन्थविरुद्ध वैचारिक तथा राजनीतिक संघर्षमा रहेको कुरा सत्य होइन र? यति छिट्टै इतिहासको कटु सत्यलाई कसरी बिर्सन मिल्छ र?"

" /> काठमाडाैं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले माधवकुमार नेपालको प्रचण्डसँग सुरुदेखि सहकार्य रहेको दाबीमाथि प्रश्न उठाएका छन्। उनले तत्कालीन नेकपा एमालेले नेता नेपालकै नेतृत्वमा माओवादी उग्रवामपन्थविरुद्ध वैचाारिक तथा राजनीतिक संघर्ष गरेको  कुरा स्मरण गराएका छन्।

"माधव कमरेड तपाईंले जारी गरेको निर्देशनअनुसार तात्कालिक माओवादी उग्रवामपन्थको राजनीतिक विरोध र प्रतिवाद गर्दा कमरेड यदु गौतमलगायत तात्कालिक एमालेका झण्डै ५०० कार्यकर्ताले जीवन बलिदान गर्नुभएको थियो। तर आज तपाईं कमरेड प्रचण्डसँग सुरुदेखि नै सहकार्यमा रहेको दाबी गर्दै हुनुहुन्छ," पाेखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, "शान्तिप्रक्रियामा ल्याउन वार्ता गर्नु र सहकार्य गर्नु फरक होला नि कमरेड। त्यतिबेला साँच्चै माओवादी नेता प्रचण्डसँगको सहकार्य रहनुभएको हो भने त्यो पार्टीविरुद्धको घात भएन र कमरेड?"

उनले थप लेखेका छन्, "विधि र पद्धतिमा जोड दिने तपाईंले अहिले प्रचण्डसँगको साँठगाँठको  औचित्य पुष्टि गर्नका लागि आफ्नै मान्यताका विपरीत नबाेलेको भए हुन्थ्यो। शान्ति प्रक्रियामा प्रवेशपछि त हामी सबै सहकार्यमा होइन एकतामा नै बाँधिएका हौं। त्योभन्दा पहिले लामो समयसम्म तपाईंकै नेतृत्वमा माओवादी उग्रवामपन्थविरुद्ध वैचारिक तथा राजनीतिक संघर्षमा रहेको कुरा सत्य होइन र? यति छिट्टै इतिहासको कटु सत्यलाई कसरी बिर्सन मिल्छ र?"

"> माधव नेपाललाई मुख्यमन्त्री पाेखरेलकाे प्रश्न- तपाईंकै नेतृत्वमा माओवादी उग्रवामपन्थविरुद्ध संघर्ष गरेकाे बिर्सन मिल्छ?: Dekhapadhi "विधि र पद्धतिमा जोड दिने तपाईंले अहिले प्रचण्डसँगको साँठगाँठको  औचित्य पुष्टि गर्नका लागि आफ्नै मान्यताका विपरीत नबाेलेको भए हुन्थ्यो।" 
  • "माधव कमरेड तपाईंले जारी गरेको निर्देशनअनुसार तात्कालिक माओवादी उग्रवामपन्थको राजनीतिक विरोध र प्रतिवाद गर्दा कमरेड यदु गौतमलगायत तात्कालिक एमालेका झण्डै ५०० कार्यकर्ताले जीवन बलिदान गर्नुभएको थियो। तर आज तपाईं कमरेड प्रचण्डसँग सुरुदेखि नै सहकार्यमा रहेको दाबी गर्दै हुनुहुन्छ।"
  • ">
    माधव नेपाललाई मुख्यमन्त्री पाेखरेलकाे प्रश्न- तपाईंकै नेतृत्वमा माओवादी उग्रवामपन्थविरुद्ध संघर्ष गरेकाे बिर्सन मिल्छ? <p style="text-align: justify;">काठमाडाैं। लुम्बिनी&nbsp;प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले माधवकुमार नेपालको प्रचण्डसँग सुरुदेखि सहकार्य रहेको दाबीमाथि प्रश्न उठाएका छन्। उनले तत्कालीन नेकपा एमालेले नेता नेपालकै नेतृत्वमा माओवादी उग्रवामपन्थविरुद्ध वैचाारिक तथा राजनीतिक संघर्ष गरेको &nbsp;कुरा स्मरण गराएका छन्।</p> <p style="text-align: justify;">&quot;माधव कमरेड तपाईंले जारी गरेको निर्देशनअनुसार तात्कालिक माओवादी उग्रवामपन्थको राजनीतिक विरोध र प्रतिवाद गर्दा कमरेड यदु गौतमलगायत तात्कालिक एमालेका झण्डै ५०० कार्यकर्ताले जीवन बलिदान गर्नुभएको थियो। तर आज तपाईं कमरेड प्रचण्डसँग सुरुदेखि नै सहकार्यमा रहेको दाबी गर्दै हुनुहुन्छ,&quot; पाेखरेलले सामाजिक सञ्जाल फेसबुकमा&nbsp;लेखेका छन्, &quot;शान्तिप्रक्रियामा ल्याउन वार्ता गर्नु र सहकार्य गर्नु फरक होला नि कमरेड। त्यतिबेला साँच्चै माओवादी नेता प्रचण्डसँगको सहकार्य रहनुभएको हो भने त्यो पार्टीविरुद्धको घात भएन र कमरेड?&quot;</p> <p style="text-align: justify;">उनले थप लेखेका छन्, &quot;विधि र पद्धतिमा जोड दिने तपाईंले अहिले प्रचण्डसँगको साँठगाँठको &nbsp;औचित्य पुष्टि गर्नका लागि आफ्नै मान्यताका विपरीत नबाेलेको भए हुन्थ्यो। शान्ति प्रक्रियामा प्रवेशपछि त हामी सबै सहकार्यमा होइन एकतामा नै बाँधिएका हौं। त्योभन्दा पहिले लामो समयसम्म तपाईंकै नेतृत्वमा माओवादी उग्रवामपन्थविरुद्ध वैचारिक तथा राजनीतिक संघर्षमा रहेको कुरा सत्य होइन र? यति छिट्टै इतिहासको कटु सत्यलाई कसरी बिर्सन मिल्छ र?&quot;</p> <p style="text-align: justify;"><iframe allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share" allowfullscreen="true" frameborder="0" height="263" scrolling="no" src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fshankar.pokhrel.946%2Fposts%2F1768143240008218&amp;width=500&amp;show_text=true&amp;height=263&amp;appId" style="border:none;overflow:hidden" width="500"></iframe></p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्