काठमाडाै‌ं। प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दामाथि सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा जारी छलफलमा प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाले  बहुमतप्राप्त दलले सरकार बनाउनै पर्ने हाे भनी प्रश्न गरेका छन्। निवेदकपक्षबाट बहस गरेका अधिवक्ता भीमार्जुन आचार्यलाई उनले उक्त प्रश्न गरेका हुन्।
अधिवक्ता आचार्यले संविधानले सरकार बनाउने विकल्प दिएकाले कुनै पनि प्रधानमन्त्रीलाई विघटनको अधिकार नभएको बताएका थिए।
त्यसमा प्रधानन्यायाधीशले प्रश्न गरे, "बहुमत प्राप्त दलले सरकार बनाउनै पर्ने हाे कि इन्कार गर्न सक्ने हाे?"
न्यायाधीश सपना प्रधान मल्लले 'वैकल्पिक सरकारकाे सम्भावना थिएन भने ७६ (७) लाई सामना गर्नुपर्थ्याे कि विघटन?' भन्ने प्रश्न गरिन्।
संविधानले सरकार गठनको विभिन्न विकल्प दिएकाेले प्रधानमन्त्रीकाे कदम गलत भएकाे अधिवक्ता आचार्यले जिकिर गरे।
अधिवक्ता आचार्यले करिब तीन घण्टा बहस गरेका थिए।
" /> काठमाडाै‌ं। प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दामाथि सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा जारी छलफलमा प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाले  बहुमतप्राप्त दलले सरकार बनाउनै पर्ने हाे भनी प्रश्न गरेका छन्। निवेदकपक्षबाट बहस गरेका अधिवक्ता भीमार्जुन आचार्यलाई उनले उक्त प्रश्न गरेका हुन्।
अधिवक्ता आचार्यले संविधानले सरकार बनाउने विकल्प दिएकाले कुनै पनि प्रधानमन्त्रीलाई विघटनको अधिकार नभएको बताएका थिए।
त्यसमा प्रधानन्यायाधीशले प्रश्न गरे, "बहुमत प्राप्त दलले सरकार बनाउनै पर्ने हाे कि इन्कार गर्न सक्ने हाे?"
न्यायाधीश सपना प्रधान मल्लले 'वैकल्पिक सरकारकाे सम्भावना थिएन भने ७६ (७) लाई सामना गर्नुपर्थ्याे कि विघटन?' भन्ने प्रश्न गरिन्।
संविधानले सरकार गठनको विभिन्न विकल्प दिएकाेले प्रधानमन्त्रीकाे कदम गलत भएकाे अधिवक्ता आचार्यले जिकिर गरे।
अधिवक्ता आचार्यले करिब तीन घण्टा बहस गरेका थिए।
"> भीमार्जुन आचार्यलाई प्रधानन्यायाधीशकाे प्रश्न- बहुमत प्राप्त दलले सरकार बनाउनै पर्ने हाे कि इन्कार गर्न सक्ने हाे?: Dekhapadhi अधिवक्ता आचार्यले संविधानले सरकार बनाउने विकल्प दिएकाले कुनै पनि प्रधानमन्त्रीलाई विघटनको अधिकार नभएको बताएका थिए।
• त्यसमा प्रधानन्यायाधीशले प्रश्न गरे, "बहुमत प्राप्त दलले सरकार बनाउनै पर्ने हाे कि इन्कार गर्न सक्ने हाे?"
भीमार्जुन आचार्यलाई प्रधानन्यायाधीशकाे प्रश्न- बहुमत प्राप्त दलले सरकार बनाउनै पर्ने हाे कि इन्कार गर्न सक्ने हाे?
अधिवक्ता आचार्यले संविधानले सरकार बनाउने विकल्प दिएकाले कुनै पनि प्रधानमन्त्रीलाई विघटनको अधिकार नभएको बताएका थिए।
त्यसमा प्रधानन्यायाधीशले प्रश्न गरे, "बहुमत प्राप्त दलले सरकार बनाउनै पर्ने हाे कि इन्कार गर्न सक्ने हाे?"
न्यायाधीश सपना प्रधान मल्लले 'वैकल्पिक सरकारकाे सम्भावना थिएन भने ७६ (७) लाई सामना गर्नुपर्थ्याे कि विघटन?' भन्ने प्रश्न गरिन्।
संविधानले सरकार गठनको विभिन्न विकल्प दिएकाेले प्रधानमन्त्रीकाे कदम गलत भएकाे अधिवक्ता आचार्यले जिकिर गरे।
अधिवक्ता आचार्यले करिब तीन घण्टा बहस गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्