प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दा हेर्दाहेर्दैमा

काठमाडाै‌ं। संवैधानिक इजलासमा बहस जारी रहेकाे प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दा हेर्दाहेर्दैमा राखिएकाे छ।

प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीकाे संवैधानिक इजलासले भाेलि निरन्तर बहस हुनेगरी हेर्दाहेर्दैमा राखेकाे हाे।

मुद्दामाथि आज जम्मा चार जना कानुन व्यवसायीले बहस गरेका छन्। यही गतिमा जाने हाे भने मुद्दा छिन्न समय लाग्ने देखिएकाे छ।

सिफारिस

भीमार्जुन आचार्यलाई प्रधानन्यायाधीशकाे प्रश्न- बहुमत प्राप्त दलले सरकार बनाउनै पर्ने हाे कि इन्कार गर्न सक्ने हाे?

सिफारिस

प्रधानन्यायाधीशको प्रश्नः धारा ७६ (२) अनुसार बनेको सरकारले प्रतिनिधिसभा विघटन गर्न पाउँदैन ?