काठमाडाैं। सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनविरूद्ध परेको मुद्दामा आज बहस सुरू भएकाे छ।

प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीकाे संवैधानिक इजलासमा बहस सुरू भएकाे हाे।

रिट निवेदक अधिवक्ता सन्ताेष भण्डारीका तर्फबाट अधिवक्ता दिनमणि पाेखरेलले बहस गर्दैछन् । आइतबार चारजना अधिवक्ताले बहस गरेका थिए।

अधवक्ता पाेखरेलले जनतामा जाने कुरा भावनात्मक कुरा देखिए पनि कानुनभन्दा बाहिर गएकाले स्विकार्य नभएकाे जिकिर गरेका छन्।

" /> काठमाडाैं। सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनविरूद्ध परेको मुद्दामा आज बहस सुरू भएकाे छ।

प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीकाे संवैधानिक इजलासमा बहस सुरू भएकाे हाे।

रिट निवेदक अधिवक्ता सन्ताेष भण्डारीका तर्फबाट अधिवक्ता दिनमणि पाेखरेलले बहस गर्दैछन् । आइतबार चारजना अधिवक्ताले बहस गरेका थिए।

अधवक्ता पाेखरेलले जनतामा जाने कुरा भावनात्मक कुरा देखिए पनि कानुनभन्दा बाहिर गएकाले स्विकार्य नभएकाे जिकिर गरेका छन्।

"> प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरू: Dekhapadhi
प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरू <p style="text-align: justify;">काठमाडाैं। सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनविरूद्ध परेको मुद्दामा आज बहस सुरू भएकाे छ।</p> <p style="text-align: justify;">प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीकाे संवैधानिक इजलासमा बहस सुरू भएकाे हाे।</p> <p style="text-align: justify;">रिट निवेदक अधिवक्ता सन्ताेष भण्डारीका तर्फबाट अधिवक्ता दिनमणि पाेखरेलले बहस गर्दैछन् । आइतबार चारजना अधिवक्ताले बहस गरेका थिए।</p> <p style="text-align: justify;">अधवक्ता पाेखरेलले जनतामा जाने कुरा भावनात्मक कुरा देखिए पनि कानुनभन्दा बाहिर गएकाले स्विकार्य नभएकाे जिकिर गरेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्