काठमाडौँ। एकजनाले मात्रै बोलिरहँदा अरूले समय नपाउलान् भनेर न्यायाधीशहरूले सोधिरहेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासको बहसमा एक अधिवक्ताले धेरै समय लिएपछि न्यायाधीशले प्रश्न गरे, “बहस गर्दा गर्दै चुनावको समय आइपुग्ने हो कि ? यहाँहरूले समय म्यानेज गरिदिनुपर्छ ।”
अदालतमा ३५० जना कानुन व्यवसायीको वकालतनामा परेको छ ।
अधिवक्ता दिनमणि पोखरेलले १० मिनेट र १५ मिनेटमा सक्ने भन्दै बहस गरे। तर इजलासले भने सो बहस आफै व्यवस्थापन गर्न आग्रह गरे । पोखरेल एक्लैले ३ घण्टा बहस गरे ।
" />

">
बहस गर्दा गर्दै चुनावको समय आइपुग्ने हो कि? : न्यायाधीश सिन्हा: Dekhapadhi
बहस गर्दा गर्दै चुनावको समय आइपुग्ने हो कि? : न्यायाधीश सिन्हा
<p style="text-align: justify;">काठमाडौँ। एकजनाले मात्रै बोलिरहँदा अरूले समय नपाउलान् भनेर न्यायाधीशहरूले सोधिरहेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासको बहसमा एक अधिवक्ताले धेरै समय लिएपछि न्यायाधीशले प्रश्न गरे, “बहस गर्दा गर्दै चुनावको समय आइपुग्ने हो कि ? यहाँहरूले समय म्यानेज गरिदिनुपर्छ ।”</p>
<p style="text-align: justify;">अदालतमा ३५० जना कानुन व्यवसायीको वकालतनामा परेको छ । </p>
<p style="text-align: justify;">अधिवक्ता दिनमणि पोखरेलले १० मिनेट र १५ मिनेटमा सक्ने भन्दै बहस गरे। तर इजलासले भने सो बहस आफै व्यवस्थापन गर्न आग्रह गरे । पोखरेल एक्लैले ३ घण्टा बहस गरे ।</p>