काठमाडौँ। अदालतले संविधानमा प्रधानमन्त्रीलाई विघटनको अधिकार छ भन्ने यदि व्याख्या गर्यो भने संविधान नै ‘कोल्याप्स’ हुने अधिवक्ता दिनमणि पोखरेलले जिकिर गरेका छन् ।
आज संवैधानिक इजलासको बहसमा बोल्दै उनले विघटनको कुरामा प्रधानमन्त्रीको अवस्थालाई लिएर अदालतले कल्पना गर्न नमिल्ने बताए ।
उनको जवाफपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सोधे, “गिरिजाप्रसाद कोइरालाको पालामा पनि अदालतले सोधेको थियो । तपाईंले भनेअनुसार अदालतले प्रश्न गर्नै नपाउने हो र ?”
अधिवक्ता पोखरेलले शुरुदेखि अहिलेसम्म बहस गर्दै छन् । अहिलेको संविधानमा नयाँ कुरा प्रतिनिधिसभा विघटनको अधिकार नदिइएको दोहोर्याएका छन् ।

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार छ भन्ने व्याख्या भए संविधान नै ‘कोल्याप्स’ हुन्छ : अधिवक्ता पोखरेल: Dekhapadhi
प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार छ भन्ने व्याख्या भए संविधान नै ‘कोल्याप्स’ हुन्छ : अधिवक्ता पोखरेल

सिफारिस

बहस गर्दागर्दै चुनावको समय आइपुग्ने हो कि? : न्यायाधीश सिन्हा

काठमाडौँ। अदालतले संविधानमा प्रधानमन्त्रीलाई विघटनको अधिकार छ भन्ने यदि व्याख्या गर्‍यो भने संविधान नै ‘कोल्याप्स’ हुने अधिवक्ता दिनमणि पोखरेलले जिकिर गरेका छन् ।

आज संवैधानिक इजलासको बहसमा बोल्दै उनले विघटनको कुरामा प्रधानमन्त्रीको अवस्थालाई लिएर अदालतले कल्पना गर्न नमिल्ने बताए ।

उनको जवाफपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सोधे, “गिरिजाप्रसाद कोइरालाको पालामा पनि अदालतले सोधेको थियो । तपाईंले भनेअनुसार अदालतले प्रश्न गर्नै नपाउने हो र ?”

अधिवक्ता पोखरेलले शुरुदेखि अहिलेसम्म बहस गर्दै छन् । अहिलेको संविधानमा नयाँ कुरा प्रतिनिधिसभा विघटनको अधिकार नदिइएको दोहोर्‍याएका छन् ।