काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक सुनुवाइमा आज दुईजना अधिवक्ताले मात्रै बहस गरेका छन् । अधिवक्ताद्वय दिनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले मात्रै बहस गरेका हुन् ।
मुद्दामा भोलि निरन्तर सुनुवाइ हुने भएको छ। सो मुद्दामा ३५० जना अधिकक्ताको वकालतनामा परेको छ ।
बहसका क्रममा न्यायाधीश सपना प्रधान मल्लले अदालतले संविधानको मर्म, भाषाअनुसार व्याख्या गर्ने कि आउटकम हेरेर गर्ने भन्ने प्रश्न गरिन् । जवाफमा अधिवक्ता घिमिरेले व्याख्यामा आउटपुट आउनुपर्ने बताए ।
" />

">
संवैधानिक इजलास : आज दुईजनाले मात्रै गरे बहस, ३५० को वकालतनामा: Dekhapadhi
संवैधानिक इजलास : आज दुईजनाले मात्रै गरे बहस, ३५० को वकालतनामा
<p style="text-align: justify;">काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक सुनुवाइमा आज दुईजना अधिवक्ताले मात्रै बहस गरेका छन् । अधिवक्ताद्वय दिनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले मात्रै बहस गरेका हुन् ।</p>
<p style="text-align: justify;">मुद्दामा भोलि निरन्तर सुनुवाइ हुने भएको छ। सो मुद्दामा ३५० जना अधिकक्ताको वकालतनामा परेको छ ।</p>
<p style="text-align: justify;">बहसका क्रममा न्यायाधीश सपना प्रधान मल्लले अदालतले संविधानको मर्म, भाषाअनुसार व्याख्या गर्ने कि आउटकम हेरेर गर्ने भन्ने प्रश्न गरिन् । जवाफमा अधिवक्ता घिमिरेले व्याख्यामा आउटपुट आउनुपर्ने बताए ।</p>