काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले प्रतिनिधिसभा विघटनको विरुद्धमा सडक संघर्षमा उत्रिन अपिल गरेका छन् ।
आज अपिल प्रकाशित गरेर लोकतन्त्रको रक्षाको लागि सडक संघर्ष मात्रै अन्तिम विकल्प रहेकाले आन्दोलनमा सहभागी हुन अनुरोध गरेको छ ।
“प्रतिनिधिसभा पुनर्स्थापना भएमात्रै लोकतन्त्र र राष्ट्रियता बलियो हुने भएकाले निर्वाचन सम्बन्धी भ्रम चिर्नको लागि संघर्षको मैदानमा उत्रिन आम जनतालाई अनुरोध गछौ”, अपिलमा उल्लेख छ ।
"प्रधानमन्त्रीलाई काम गर्न रोकेका छैनौं । उहाँलाई काम गर्न नदिएको भनेर फैलाइएका हल्लारहरु विल्कुल झुट हुन् । यो भ्रम चिर्नको लागि प्रयास भइरहेको छ", अपिलमा बताइएको छ ।
“प्रतिनिधिसभालाई अचेत बनाएको छ । न्यायपालिकालाई आफ्नो निर्णयको पक्षमा फैसला गर्न दबाब दिइरहेको छ । देशमा बाह्य हस्तक्षेप भइरहेको छ । यी सबै कार्यलाई रोक्न सडक संघर्षमा साथ दिन अनुरोध गर्छौं”, अपिलमा उल्लेख छ ।