काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले कांग्रेसले अदालतको निर्णय शिरोधार्य गरेर अगाडि बढ्ने बताएका छन् ।

आज देखापढीसँग कुरा गर्दै नेता श्रेष्ठले भने, “प्रजातान्त्रिक पार्टी हो, अदालतको निर्णय मान्दिन भन्न सक्दैन ।”

“प्रतिनिधिसभा पुनर्स्थापना भए पनि कांग्रेस नै निर्णायक बन्छ । निर्वाचनमा गए पनि कांग्रेस नै निर्णायक बन्छ । नेकपाका दुवै समूहले कांग्रेसलाई हामी असफल भयौं भनेर सरकारको नेतृत्व गर्न अनुरोध गरे सोच्न सकिन्छ”, उनले भने ।

“नेकपालाई मत दिएका जनता अहिले पछुताएका छन् । कांग्रेसले मत पेटिका मात्रै थाप्नुपर्छ । जनता मत दिन आतुर छन्”, नेता श्रेष्ठले बताए ।

“कांग्रेसले ‘प्रचण्डजी’ की छोरीलाई जिताउन चितवन पुगेर मत मागेका थियाैँ। तर हामीलाई धोका दिएर चटक्क छोडेर जानुभयो । अहिलेसँगै आन्दोलन गरौं भन्नुहुन्छ । हामी विश्वास गर्न सक्दैनौँ”, श्रेष्ठले भने ।

प्रधानमन्त्री ओलीले वैशाखमा निर्वाचन गराउँदैनन् कि भन्ने कुरामा कांग्रेस होसियार रहेको बताउँदै नेता श्रेष्ठ भने–“प्रतिनिधिसभा पुनर्स्थापना भए कांग्रेसले सरकार निर्माण गर्न निर्णायक भूमिका खेल्छ । यदि विघटन भए सरकारलाई तोकिएको मितिमा निर्वाचन गर्न दबाब दिन्छ ।”

“चुनाव भइहाले हामीलाई संगठनको खाँचो पर्छ । त्यसैले एक सय ६५ वटै प्रतिनिधिसभाको निर्वाचन क्षेत्र, तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्र र सात सय ५३ वटै स्थानीय तहमा विरोध कार्यक्रम गरेका छौं । अब ८ गते छ हजार सात सय ४३ वटा वडामा एकै पटक विरोध गर्छाैं”, उनले भने ।

" /> काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले कांग्रेसले अदालतको निर्णय शिरोधार्य गरेर अगाडि बढ्ने बताएका छन् ।

आज देखापढीसँग कुरा गर्दै नेता श्रेष्ठले भने, “प्रजातान्त्रिक पार्टी हो, अदालतको निर्णय मान्दिन भन्न सक्दैन ।”

“प्रतिनिधिसभा पुनर्स्थापना भए पनि कांग्रेस नै निर्णायक बन्छ । निर्वाचनमा गए पनि कांग्रेस नै निर्णायक बन्छ । नेकपाका दुवै समूहले कांग्रेसलाई हामी असफल भयौं भनेर सरकारको नेतृत्व गर्न अनुरोध गरे सोच्न सकिन्छ”, उनले भने ।

“नेकपालाई मत दिएका जनता अहिले पछुताएका छन् । कांग्रेसले मत पेटिका मात्रै थाप्नुपर्छ । जनता मत दिन आतुर छन्”, नेता श्रेष्ठले बताए ।

“कांग्रेसले ‘प्रचण्डजी’ की छोरीलाई जिताउन चितवन पुगेर मत मागेका थियाैँ। तर हामीलाई धोका दिएर चटक्क छोडेर जानुभयो । अहिलेसँगै आन्दोलन गरौं भन्नुहुन्छ । हामी विश्वास गर्न सक्दैनौँ”, श्रेष्ठले भने ।

प्रधानमन्त्री ओलीले वैशाखमा निर्वाचन गराउँदैनन् कि भन्ने कुरामा कांग्रेस होसियार रहेको बताउँदै नेता श्रेष्ठ भने–“प्रतिनिधिसभा पुनर्स्थापना भए कांग्रेसले सरकार निर्माण गर्न निर्णायक भूमिका खेल्छ । यदि विघटन भए सरकारलाई तोकिएको मितिमा निर्वाचन गर्न दबाब दिन्छ ।”

“चुनाव भइहाले हामीलाई संगठनको खाँचो पर्छ । त्यसैले एक सय ६५ वटै प्रतिनिधिसभाको निर्वाचन क्षेत्र, तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्र र सात सय ५३ वटै स्थानीय तहमा विरोध कार्यक्रम गरेका छौं । अब ८ गते छ हजार सात सय ४३ वटा वडामा एकै पटक विरोध गर्छाैं”, उनले भने ।

"> छोरीलाई जिताउन सहयोग गर्‍याैं धोका दिनुभयो, प्रचण्डलाई विश्वास गर्न सक्दैनौँ : गोपालमान श्रेष्ठ: Dekhapadhi नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले कांग्रेसले अदालतको निर्णय शिरोधार्य गरेर अगाडि बढ्ने बताएका छन् ।
• नेकपालाई मत दिएका जनता अहिले पछुताएका छन् । कांग्रेसले मत पेटिका मात्रै थाप्नुपर्छ । जनता मत दिन आतुर छन् ।
• ‘प्रचण्डजी’ की छोरीलाई जिताउन चितवन पुगेर मत मागेका थियाैँ। तर हामीलाई धोखा दिएर चटक्क छोडेर जानुभयो । अहिलेसँगै आन्दोलन गरौं भन्नुहुन्छ । हामी विश्वास गर्न सक्दैनौँ ।

छोरीलाई जिताउन सहयोग गर्‍याैं धोका दिनुभयो, प्रचण्डलाई विश्वास गर्न सक्दैनौँ : गोपालमान श्रेष्ठ
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले कांग्रेसले अदालतको निर्णय शिरोधार्य गरेर अगाडि बढ्ने बताएका छन् ।

आज देखापढीसँग कुरा गर्दै नेता श्रेष्ठले भने, “प्रजातान्त्रिक पार्टी हो, अदालतको निर्णय मान्दिन भन्न सक्दैन ।”

“प्रतिनिधिसभा पुनर्स्थापना भए पनि कांग्रेस नै निर्णायक बन्छ । निर्वाचनमा गए पनि कांग्रेस नै निर्णायक बन्छ । नेकपाका दुवै समूहले कांग्रेसलाई हामी असफल भयौं भनेर सरकारको नेतृत्व गर्न अनुरोध गरे सोच्न सकिन्छ”, उनले भने ।

“नेकपालाई मत दिएका जनता अहिले पछुताएका छन् । कांग्रेसले मत पेटिका मात्रै थाप्नुपर्छ । जनता मत दिन आतुर छन्”, नेता श्रेष्ठले बताए ।

“कांग्रेसले ‘प्रचण्डजी’ की छोरीलाई जिताउन चितवन पुगेर मत मागेका थियाैँ। तर हामीलाई धोका दिएर चटक्क छोडेर जानुभयो । अहिलेसँगै आन्दोलन गरौं भन्नुहुन्छ । हामी विश्वास गर्न सक्दैनौँ”, श्रेष्ठले भने ।

प्रधानमन्त्री ओलीले वैशाखमा निर्वाचन गराउँदैनन् कि भन्ने कुरामा कांग्रेस होसियार रहेको बताउँदै नेता श्रेष्ठ भने–“प्रतिनिधिसभा पुनर्स्थापना भए कांग्रेसले सरकार निर्माण गर्न निर्णायक भूमिका खेल्छ । यदि विघटन भए सरकारलाई तोकिएको मितिमा निर्वाचन गर्न दबाब दिन्छ ।”

“चुनाव भइहाले हामीलाई संगठनको खाँचो पर्छ । त्यसैले एक सय ६५ वटै प्रतिनिधिसभाको निर्वाचन क्षेत्र, तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्र र सात सय ५३ वटै स्थानीय तहमा विरोध कार्यक्रम गरेका छौं । अब ८ गते छ हजार सात सय ४३ वटा वडामा एकै पटक विरोध गर्छाैं”, उनले भने ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्