सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरूद्धको हेर्दाहेर्दैमा रहेको मुद्दामा कानुन व्यवसायीले आज पनि बहस गर्दैछन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा बहस हुनेछ ।
प्रतिनिधिसभा पुनर्स्थापना हुने वा विघटन सदर हुने सर्वोच्च अदालतबाट निर्णय हुने भएकाले निकै चासोको विषय बनेको छ।
एउटै विषयमा १३ वटा निवेदन सर्वोच्चमा छन्। ती रिट निवेदकका तर्फबाट आज पनि कानुन व्यवसायीले बहस गर्नेछन्। हिजो सोमबार दुईजना अधिवक्ताले बहस गरेका थिए ।
" /> सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरूद्धको हेर्दाहेर्दैमा रहेको मुद्दामा कानुन व्यवसायीले आज पनि बहस गर्दैछन्।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा बहस हुनेछ ।

">