काठमाडौं। सरकारले हालै सार्वजनिक गरेको नागरिक एपमा रहेका तथ्यांकसम्बन्धी त्रुटि सच्याउन अनलाइन प्रणालीको विकास प्रक्रिया सुरु गरेको छ ।
गृहमन्त्रालयले एक विज्ञप्ति जारी गरी त्रुटि सच्याउनका लागि अनलाईन प्रणालीको विकासको प्रक्रिया थानली गरिएको जानकारी गराएको हो ।
गृहमन्त्रालयका उपसचिव प्रेमलाल लामिछानेद्वारा जारी विज्ञप्तिमा परीक्षणको चरणमा रहेको नागरिक एपमा नागरिकतासम्बन्धी कतिपय विवरण मेल नखाएकोले प्रयोगमा कठिनाइ भएको जनगुनासो आएपछि त्रुटि सच्याउन अनलाइन प्रणालीको विकास गरिएको उल्लेख छ ।
" />

">
नागरिक एपका त्रुटि सच्याउन अनलाइन प्रणाली: Dekhapadhi
नागरिक एपका त्रुटि सच्याउन अनलाइन प्रणाली
<p style="text-align: justify;">काठमाडौं। सरकारले हालै सार्वजनिक गरेको नागरिक एपमा रहेका तथ्यांकसम्बन्धी त्रुटि सच्याउन अनलाइन प्रणालीको विकास प्रक्रिया सुरु गरेको छ । </p>
<p style="text-align: justify;">गृहमन्त्रालयले एक विज्ञप्ति जारी गरी त्रुटि सच्याउनका लागि अनलाईन प्रणालीको विकासको प्रक्रिया थानली गरिएको जानकारी गराएको हो । </p>
<p style="text-align: justify;">गृहमन्त्रालयका उपसचिव प्रेमलाल लामिछानेद्वारा जारी विज्ञप्तिमा परीक्षणको चरणमा रहेको नागरिक एपमा नागरिकतासम्बन्धी कतिपय विवरण मेल नखाएकोले प्रयोगमा कठिनाइ भएको जनगुनासो आएपछि त्रुटि सच्याउन अनलाइन प्रणालीको विकास गरिएको उल्लेख छ । </p>
<p style="text-align: justify;"><img alt="No description available." src="https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.15752-9/p1080x2048/139534317_168156675079769_4224298545966860029_n.jpg?_nc_cat=109&ccb=2&_nc_sid=ae9488&_nc_ohc=uLrvvsvui64AX_Prd1c&_nc_ht=scontent.fktm3-1.fna&tp=6&oh=fc98c02510e2929428883b1cec34e79b&oe=602C07B4" /></p>