काठमाडौं । विभाजित नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले आन्दोलन हिंसात्मक हुनुपर्छ नभनेको प्रष्टीकरण दिएका छन् । प्रचण्ड–माधवपक्षीय पत्रकार भेलामा बोल्दै प्रचण्डले आफूले भनेका कुराको अपब्याख्या तथा अपभ्रंश हुने गरेको बताए ।
‘मैले बोलेको कुराको बेला–बेला अपब्याख्या  तथा अपभ्रंश हुने गरेको छ । हामी शान्तिपूर्ण आन्दोलनमा छौं । आन्दोलन हिंसात्मक हुनुपर्छ भन्‍ने होइन् । शान्तिपूर्ण आन्दोलनबाटै अगाडि बढ्नुपर्छ भन्‍ने हो।’ अध्यक्ष प्रचण्डले भने।
आफैले जन्माएको संविधानको हत्या हुँदा आफू बेला बेला आक्रमक र आक्रोसित हुने गरेको उनको भनाइ छ ।
"यो मैले कुनै हिंसाको लागि भनेको होइन । आन्दोलनमा प्रोत्साहन गर्न यूवा विद्यार्थीलाई आक्रमक हुन भनेको होइन । प्रधानमन्‍त्री ओलीको कदमप्रति हाम्रो आक्रोस छ । बोल्दा आक्रोस देखिए पनि आफूभित्र अधैर्यता भने छैन," प्रचण्डले भने ।
"हामी अब युद्धमा छैनौं । शान्तिपूर्ण आन्दोलनमा छौं । हामीले बन्दुकको भाषाबाट होइन । जनमतको भाषा, मतपत्रको भाषाबाट देश निर्माण गर्ने हो," अध्यक्ष प्रचण्डले भने ।
दुई दिन अगाडि प्रज्ञा भवनमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूलाई यसपटक किन–किन टाउको चिलाएको भन्दै आन्दोलन आक्रामक बनाउन निर्देशन दिएका थिए । प्रचण्डले जनयुद्ध गर्दा पनि मर्न तयार भएर हिँडेको र फेरि पनि मर्न तयार रहेको बताउँदै भेजिटेरियन (शाकाहरी) खालको आन्दोलनले काम नहुने बताएका थिए । उनले  माघ ९ गतेको आन्दोलन हिंसात्मक बन्‍ने संकेत गर्दै त्यसको तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका थिए।
" /> काठमाडौं । विभाजित नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले आन्दोलन हिंसात्मक हुनुपर्छ नभनेको प्रष्टीकरण दिएका छन् । प्रचण्ड–माधवपक्षीय पत्रकार भेलामा बोल्दै प्रचण्डले आफूले भनेका कुराको अपब्याख्या तथा अपभ्रंश हुने गरेको बताए ।
‘मैले बोलेको कुराको बेला–बेला अपब्याख्या  तथा अपभ्रंश हुने गरेको छ । हामी शान्तिपूर्ण आन्दोलनमा छौं । आन्दोलन हिंसात्मक हुनुपर्छ भन्‍ने होइन् । शान्तिपूर्ण आन्दोलनबाटै अगाडि बढ्नुपर्छ भन्‍ने हो।’ अध्यक्ष प्रचण्डले भने।
आफैले जन्माएको संविधानको हत्या हुँदा आफू बेला बेला आक्रमक र आक्रोसित हुने गरेको उनको भनाइ छ ।
"यो मैले कुनै हिंसाको लागि भनेको होइन । आन्दोलनमा प्रोत्साहन गर्न यूवा विद्यार्थीलाई आक्रमक हुन भनेको होइन । प्रधानमन्‍त्री ओलीको कदमप्रति हाम्रो आक्रोस छ । बोल्दा आक्रोस देखिए पनि आफूभित्र अधैर्यता भने छैन," प्रचण्डले भने ।
"हामी अब युद्धमा छैनौं । शान्तिपूर्ण आन्दोलनमा छौं । हामीले बन्दुकको भाषाबाट होइन । जनमतको भाषा, मतपत्रको भाषाबाट देश निर्माण गर्ने हो," अध्यक्ष प्रचण्डले भने ।
दुई दिन अगाडि प्रज्ञा भवनमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूलाई यसपटक किन–किन टाउको चिलाएको भन्दै आन्दोलन आक्रामक बनाउन निर्देशन दिएका थिए । प्रचण्डले जनयुद्ध गर्दा पनि मर्न तयार भएर हिँडेको र फेरि पनि मर्न तयार रहेको बताउँदै भेजिटेरियन (शाकाहरी) खालको आन्दोलनले काम नहुने बताएका थिए । उनले  माघ ९ गतेको आन्दोलन हिंसात्मक बन्‍ने संकेत गर्दै त्यसको तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका थिए।
"> प्रचण्डको स्पष्टीकरण-‘मैले आन्दोलन हिंसात्मक हुनुपर्छ भनेको होइन’: Dekhapadhi दुई दिन अघि शाकाहरी खालको आन्दोलनले काम नहुने बताएका थिए । मेरो कुराको अपब्याख्या  तथा अपभ्रंश हुने गरेको छ ।
• प्रचण्डले जनयुद्ध गर्दा पनि मर्न तयार भएर हिँडेको र फेरि पनि मर्न तयार रहेको बताउँदै भेजिटेरियन (शाकाहरी) खालको आन्दोलनले काम नहुने बताएका थिए ।
प्रचण्डको स्पष्टीकरण-‘मैले आन्दोलन हिंसात्मक हुनुपर्छ भनेको होइन’
काठमाडौं । विभाजित नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले आन्दोलन हिंसात्मक हुनुपर्छ नभनेको प्रष्टीकरण दिएका छन् । प्रचण्ड–माधवपक्षीय पत्रकार भेलामा बोल्दै प्रचण्डले आफूले भनेका कुराको अपब्याख्या तथा अपभ्रंश हुने गरेको बताए ।
आफैले जन्माएको संविधानको हत्या हुँदा आफू बेला बेला आक्रमक र आक्रोसित हुने गरेको उनको भनाइ छ ।
"हामी अब युद्धमा छैनौं । शान्तिपूर्ण आन्दोलनमा छौं । हामीले बन्दुकको भाषाबाट होइन । जनमतको भाषा, मतपत्रको भाषाबाट देश निर्माण गर्ने हो," अध्यक्ष प्रचण्डले भने ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्