सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा कानुन व्यवसायीले आज पनि बहस गर्दैछन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाई हुनेछ।

हिजो बहस गर्दागर्दै समय नपुगेका वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले आज इजलासमा बहस गर्नेछन्। उनले प्रतिनिधिसभा विघटन गर्नु गलत भएको दाबीसहित ८ वटा बुँदामा बहस केन्द्रित गर्ने बताएका छन्।

प्रतिनिधिसभा पुनर्स्थापना हुने वा विघटन सदर हुने सर्वोच्च अदालतबाट निर्णय हुने भएकाले निकै चासोको विषय बनेको छ।

एउटै विषयमा १३ वटा निवेदन सर्वोच्चमा छन्। ती रिट निवेदनको तर्फबाट आज पनि कानुन व्यवसायीले बहस गर्नेछन्। हिजो मंगलबार चारजना अधिवक्ताले बहस गरेका थिए।

" /> सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा कानुन व्यवसायीले आज पनि बहस गर्दैछन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाई हुनेछ।

हिजो बहस गर्दागर्दै समय नपुगेका वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले आज इजलासमा बहस गर्नेछन्। उनले प्रतिनिधिसभा विघटन गर्नु गलत भएको दाबीसहित ८ वटा बुँदामा बहस केन्द्रित गर्ने बताएका छन्।

प्रतिनिधिसभा पुनर्स्थापना हुने वा विघटन सदर हुने सर्वोच्च अदालतबाट निर्णय हुने भएकाले निकै चासोको विषय बनेको छ।

एउटै विषयमा १३ वटा निवेदन सर्वोच्चमा छन्। ती रिट निवेदनको तर्फबाट आज पनि कानुन व्यवसायीले बहस गर्नेछन्। हिजो मंगलबार चारजना अधिवक्ताले बहस गरेका थिए।

"> प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि कानुन व्यवसायीले बहस गर्दै: Dekhapadhi सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा कानुन व्यवसायीले आज पनि बहस गर्दैछन्। बहस गर्दागर्दै समय नपुगेका वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले आज इजलासमा बहस गर्नेछन्। ">
प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि कानुन व्यवसायीले बहस गर्दै
सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा कानुन व्यवसायीले आज पनि बहस गर्दैछन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाई हुनेछ।

हिजो बहस गर्दागर्दै समय नपुगेका वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले आज इजलासमा बहस गर्नेछन्। उनले प्रतिनिधिसभा विघटन गर्नु गलत भएको दाबीसहित ८ वटा बुँदामा बहस केन्द्रित गर्ने बताएका छन्।

प्रतिनिधिसभा पुनर्स्थापना हुने वा विघटन सदर हुने सर्वोच्च अदालतबाट निर्णय हुने भएकाले निकै चासोको विषय बनेको छ।

एउटै विषयमा १३ वटा निवेदन सर्वोच्चमा छन्। ती रिट निवेदनको तर्फबाट आज पनि कानुन व्यवसायीले बहस गर्नेछन्। हिजो मंगलबार चारजना अधिवक्ताले बहस गरेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्