काठमाडाैं। सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज चाैथाे दिन बहस सुरु भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा बहस सुरु भएको हो।
सुरुआतमा रिट निवेदक वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले बहस सुरु गरेका छन्। ज्ञवालीले प्रतिनिधिसभा विघटनको विषय राजनीतिक नभएको जिकिर गरेका छन्।
प्रधानन्यायाधीश जबराले आजदेखि समय निर्धारण गर्ने बताएका छन्। उनले वरिष्ठ अधिवक्ता ज्ञवालीलाई आधा घण्टाको समय दिएका छन्।
" /> काठमाडाैं। सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज चाैथाे दिन बहस सुरु भएको छ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा बहस सुरु भएको हो।

">