काठमाडाैं। प्रतिनिधिसभा विघटनविरुद्धकाे मुद्दामा संवैधानिक इजलासमा जारी छलफलमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बहुमत रहेको पार्टीले सरकारमा विश्वासको मत पाएन भने विघटन गर्न सक्दैन? भन्ने प्रश्न गरेका छन्। उनले वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीलाई उक्त प्रश्न गरेका हुन्।
जवाफमा वरिष्ठ अधिवक्ता ज्ञवालीले संसद् विघटनमा संविधानको सिद्धान्तअनुसार व्याख्या गर्नुपर्ने बताए। तर, उनले प्रधानन्यायाधीशको प्रश्नको स्पष्ट जवाफ भने दिएनन्। इजलासले आधा घण्टा समय दिए पनि उनले थप समय माग्दै एक घण्टा बहस गरे।
अहिले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले बहस गरिरहेका छन्। अझै एकजना रिट निवेदकको तर्फबाट बहस गर्न बाँकी छ।
" />

">
प्रधानन्यायाधीशको प्रश्न- बहुमतको पार्टीले सरकारमा विश्वासको मत पाएन भने विघटन गर्न सक्दैन?: Dekhapadhi
प्रतिनिधिसभा विघटनविरुद्धकाे मुद्दामा संवैधानिक इजलासमा जारी छलफलमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बहुमत रहेको पार्टीले सरकारमा विश्वासको मत पाएन भने विघटन गर्न सक्दैन? भन्ने प्रश्न गरेका छन्।
जवाफमा वरिष्ठ अधिवक्ता ज्ञवालीले संसद् विघटनमा संविधानको सिद्धान्तअनुसार व्याख्या गर्नुपर्ने बताए। तर, उनले प्रधानन्यायाधीशको प्रश्नको स्पष्ट जवाफ भने दिएनन्।
प्रधानन्यायाधीशको प्रश्न- बहुमतको पार्टीले सरकारमा विश्वासको मत पाएन भने विघटन गर्न सक्दैन?
<p style="text-align: justify;">काठमाडाैं। प्रतिनिधिसभा विघटनविरुद्धकाे मुद्दामा संवैधानिक इजलासमा जारी छलफलमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बहुमत रहेको पार्टीले सरकारमा विश्वासको मत पाएन भने विघटन गर्न सक्दैन? भन्ने प्रश्न गरेका छन्। उनले वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीलाई उक्त प्रश्न गरेका हुन्। </p>
<p style="text-align: justify;">जवाफमा वरिष्ठ अधिवक्ता ज्ञवालीले संसद् विघटनमा संविधानको सिद्धान्तअनुसार व्याख्या गर्नुपर्ने बताए। तर, उनले प्रधानन्यायाधीशको प्रश्नको स्पष्ट जवाफ भने दिएनन्। इजलासले आधा घण्टा समय दिए पनि उनले थप समय माग्दै एक घण्टा बहस गरे।</p>
<p style="text-align: justify;">अहिले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले बहस गरिरहेका छन्। अझै एकजना रिट निवेदकको तर्फबाट बहस गर्न बाँकी छ।</p>