काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठकमा अनुशासनको कारबाहीमा परेका सांसदलाई समेत सहभागी गराउने सहमति भएको छ।
प्रदेशसभा बैठक सञ्चालनका लागि आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले नेकपाको आन्तरिक विवादका कारण अनुशासनको कारबाहीमा परेका सांसदलाई प्रदेशसभा बैठकमा सहभागी हुन दिने सहमति भएको नेकपाका प्रमुख सचेतक बुद्धि राजभाण्डारीले बताए।
नेकपाको आन्तरिक विवादले प्रचण्ड समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने १५ जना र अन्य जना सांसदलाई अनुशासनको कारबाही गरिएको थियो ।
आज २ बजे बस्ने बैठकलाई प्रदेश प्रमुखको पत्रलाई वाचन गरेपछि स्थगित गर्ने सहमति भएको छ। बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रमुख सचेतक राजभाण्डारीले बताए ।

प्रदेशसभा बैठकमा कारबाहीमा परेका सांसदलाई पनि सहभागी हुन दिने सहमति: Dekhapadhi
नेकपाको आन्तरिक विवादले प्रचण्ड समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने १५ जना र अन्य जना सांसदलाई अनुशासनको कारबाही गरिएको थियो।

प्रदेशसभा बैठकमा कारबाहीमा परेका सांसदलाई पनि सहभागी हुन दिने सहमति

काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठकमा अनुशासनको कारबाहीमा परेका सांसदलाई समेत सहभागी गराउने सहमति भएको छ।

प्रदेशसभा बैठक सञ्‍चालनका लागि आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले नेकपाको आन्तरिक विवादका कारण अनुशासनको कारबाहीमा परेका सांसदलाई प्रदेशसभा बैठकमा सहभागी हुन दिने सहमति भएको नेकपाका प्रमुख सचेतक बुद्धि राजभाण्डारीले बताए।

नेकपाको आन्तरिक विवादले प्रचण्ड समूहले मुख्यमन्‍त्री शेरधन राईविरुद्ध दर्ता गरेको अविश्‍वासको प्रस्तावमा हस्ताक्षर गर्ने १५ जना र अन्य जना सांसदलाई अनुशासनको कारबाही गरिएको थियो ।