काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्ने कानुन व्यवसायीको रहरमै भीड बढेपछि वकालतनामा दिन बन्द गर्न भनिएको छ। 

“अबदेखि वकालतनामा ल्याउन बन्द गर्नुस्,” प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले भने, “मुद्दा शुरु भइसक्यो अब थपेर हुँदैन ।”

कानुन व्यवसायीले दिनहुँ रिट निवेदकको तर्फबाट बहसका लागि वकालतमामा नाम थप्‍नथालेपछि अदालतले रोकेको हो । भर्खर कानुनमा प्रवेश गरेकाहरूले बहसमा उही कुरा दोहोर्‍याउन थालेपछि वकालतनामा दिन रोक्नु परेको जनाइएको छ ।

समयको ख्यालै नगरी एकैजनाले यसअघि ३ घण्टा बहस गरेपछि आजदेखि समयसमेत तोकिएको छ।

" /> काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्ने कानुन व्यवसायीको रहरमै भीड बढेपछि वकालतनामा दिन बन्द गर्न भनिएको छ। 

“अबदेखि वकालतनामा ल्याउन बन्द गर्नुस्,” प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले भने, “मुद्दा शुरु भइसक्यो अब थपेर हुँदैन ।”

कानुन व्यवसायीले दिनहुँ रिट निवेदकको तर्फबाट बहसका लागि वकालतमामा नाम थप्‍नथालेपछि अदालतले रोकेको हो । भर्खर कानुनमा प्रवेश गरेकाहरूले बहसमा उही कुरा दोहोर्‍याउन थालेपछि वकालतनामा दिन रोक्नु परेको जनाइएको छ ।

समयको ख्यालै नगरी एकैजनाले यसअघि ३ घण्टा बहस गरेपछि आजदेखि समयसमेत तोकिएको छ।

"> बहसमा वकिलको भीड बढेपछि वकालतनामा बन्द: Dekhapadhi
बहसमा वकिलको भीड बढेपछि वकालतनामा बन्द <p style="text-align: justify;">काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्ने कानुन व्यवसायीको रहरमै भीड बढेपछि वकालतनामा दिन बन्द गर्न भनिएको छ।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;अबदेखि वकालतनामा ल्याउन बन्द गर्नुस्,&rdquo; प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले भने, &ldquo;मुद्दा शुरु भइसक्यो अब थपेर हुँदैन ।&rdquo;</p> <p style="text-align: justify;">कानुन व्यवसायीले दिनहुँ रिट निवेदकको तर्फबाट बहसका लागि वकालतमामा नाम थप्&zwj;नथालेपछि अदालतले रोकेको हो । भर्खर कानुनमा प्रवेश गरेकाहरूले बहसमा उही कुरा दोहोर्&zwj;याउन थालेपछि वकालतनामा दिन रोक्नु परेको जनाइएको छ ।</p> <p style="text-align: justify;">समयको ख्यालै नगरी एकैजनाले यसअघि ३ घण्टा बहस गरेपछि आजदेखि समयसमेत तोकिएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्