काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई बधाई दिएका छन् ।
सामाजिक सञ्जाल ट्विटमार्फट उनले बाइडेनलाई शुभकामना तथा बधाई दिएका हुन् ।
बाइडेनले गएराति अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा शपथ लिएलगत्तै प्रधानमन्त्री ओलीले उनलाई सफल कार्यकालको शुभकामना दिएका हुन् ।
शुभकामना तथा बधाई सन्देशमा ओलीले दुई देशबीचको पारम्पारिक सम्बन्ध बाइडेनको कार्यकालमा न्यानो र मैत्रीपूर्ण रुपमा अघि बढाउन चाहेको उल्लेख गरेका छन् ।
I extend warm congratulations to @JoeBiden on his assumption of office as the 46th President of the USA. I wish him a successful tenure of office. I look forward to working closely with him in further strengthening traditionally warm and friendly ties between our two countries.
— K P Sharma Oli (@kpsharmaoli) January 20, 2021