काठमाडाैं। सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनविरूद्धका मुद्दामा आज पाँचौ दिन बहस सुरू भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा बहस सुरू भएको हो।

सुरूआतमा रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालले बहस सुरू गरेका छन्। अर्यालले प्रतिनिधिसभा विघटनको विषय अनधिकृत भएको जिकिर गरेका छन्।

उनले धारा ७६(७) को व्यवस्थाअनुसार अहिलेको प्रधानमन्त्री नभएको दाबी गरेका छन्। उनले विघटनले राष्ट्रलाई क्षति पुगेको दाबी गरेका छन्।

" /> काठमाडाैं। सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनविरूद्धका मुद्दामा आज पाँचौ दिन बहस सुरू भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा बहस सुरू भएको हो।

सुरूआतमा रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालले बहस सुरू गरेका छन्। अर्यालले प्रतिनिधिसभा विघटनको विषय अनधिकृत भएको जिकिर गरेका छन्।

उनले धारा ७६(७) को व्यवस्थाअनुसार अहिलेको प्रधानमन्त्री नभएको दाबी गरेका छन्। उनले विघटनले राष्ट्रलाई क्षति पुगेको दाबी गरेका छन्।

"> प्रतिनिधिसभा विघटनविरूद्धका मुद्दामा बहस सुरू: Dekhapadhi प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र  तेजबहादुर केसीको संवैधानिक इजलासमा बहस सुरू भएको हो। ">
प्रतिनिधिसभा विघटनविरूद्धका मुद्दामा बहस सुरू <p style="text-align: justify;">काठमाडाैं। सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनविरूद्धका मुद्दामा आज पाँचौ दिन बहस सुरू भएको छ।</p> <p style="text-align: justify;">प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा बहस सुरू भएको हो।</p> <p style="text-align: justify;">सुरूआतमा रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालले बहस सुरू गरेका छन्। अर्यालले प्रतिनिधिसभा विघटनको विषय अनधिकृत भएको जिकिर गरेका छन्।</p> <p style="text-align: justify;">उनले धारा ७६(७) को व्यवस्थाअनुसार अहिलेको प्रधानमन्त्री नभएको दाबी गरेका छन्। उनले विघटनले राष्ट्रलाई क्षति पुगेको दाबी गरेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्