काठमाडाैं। प्रतिनिधिसभा विघटनको बिरोधमा आन्दोलन गरिरहेको नेपाली कांग्रेसले निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरेको छ ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि क्षेत्रीय स्तरसम्म बिरोधका कार्यक्रम आयोजना गरेको कांग्रेसले मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन परिपत्र गरेर निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरेको हो ।

गत माघ ५ गते सबै जिल्ला सभापतिहरुलाई मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक परिपत्र जारी गरेर माघ १५ देखि माघ २१ सम्म अद्यावधिक हुन लागेको जानकारी गराउँदै त्यसमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ ।

७५३ वटै स्थानीय तहका गाउँ/नगर कार्य समिति क्षेत्रीय कार्यसमिति, प्रतिनिधिसभा कार्यसमितिलाई बोधार्थ दिँदै केन्द्रीय कार्यालयबाट परिपत्र जारी गरेको हो ।

‘निर्वाचन आयोग, नेपालको २०७७ पुस १७ गतेको पत्र बमोजिम २०७७ पुस ५ गतेसम्म मतदाता नामावलीको लागि नाम संकलन भई सोही मितिसम्ममा १८ वर्ष उमेर पुगेका व्यक्तिहरुको नामावली अद्यावधिक (दाबी बिरोधसमेत) सम्बन्धी कार्यक्रम २०७७ माघ १५ देखि माघ २१ सम्म देशभरका स्थानीय तहका ७५३ वटै केन्द्रमा एक साथ सञ्चालन हुन लागेको छ,’ परिपत्रमा भनिएको छ, ‘तसर्थ, उक्त कार्यक्रम सम्बन्धमा नागरिकहरुलाई सुसूचित गर्नका लागि जिल्ला कार्यसमिति माताहतका पार्टीका सबै निकायहरुलाई यथाशक्य छिटो सूचना प्रवाह गर्न गराउनु हुन निर्देशानुसार जानकारी गराईन्छ ।’

परिपत्र अनुसार यसबीचमा मतदाता नामावली प्रकाशन गर्ने, कुनै मतदाताको नाम वा विवरणमा कुनै त्रुटि भएमा सच्याउन निवेदन दिने, कसैले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए प्रमाणसहित उजुरी दिने, दोहोरो नाम हटाउन निवेदन दिने, दोहोरो नाम हटाउने इत्यादी क्रियाकलाप माघ १५–२१ का बिचमा हुने भएकाले त्यसमा सक्रियताका साथ सहभागी हुन तल्ला कमिटीलाई कांग्रेस केन्द्रीय कार्यालयले निर्देशन दिएको छ ।

" /> काठमाडाैं। प्रतिनिधिसभा विघटनको बिरोधमा आन्दोलन गरिरहेको नेपाली कांग्रेसले निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरेको छ ।

"> कांग्रेस चुनावी अभियानमा, मतदाता नामावली अद्यावधिक गर्न आह्वान: Dekhapadhi पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि क्षेत्रीय स्तरसम्म बिरोधका कार्यक्रम आयोजना गरेको कांग्रेसले मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन परिपत्र गरेर निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरेको हो । ">
कांग्रेस चुनावी अभियानमा, मतदाता नामावली अद्यावधिक गर्न आह्वान
काठमाडाैं। प्रतिनिधिसभा विघटनको बिरोधमा आन्दोलन गरिरहेको नेपाली कांग्रेसले निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरेको छ ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि क्षेत्रीय स्तरसम्म बिरोधका कार्यक्रम आयोजना गरेको कांग्रेसले मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन परिपत्र गरेर निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरेको हो ।

गत माघ ५ गते सबै जिल्ला सभापतिहरुलाई मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक परिपत्र जारी गरेर माघ १५ देखि माघ २१ सम्म अद्यावधिक हुन लागेको जानकारी गराउँदै त्यसमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ ।

७५३ वटै स्थानीय तहका गाउँ/नगर कार्य समिति क्षेत्रीय कार्यसमिति, प्रतिनिधिसभा कार्यसमितिलाई बोधार्थ दिँदै केन्द्रीय कार्यालयबाट परिपत्र जारी गरेको हो ।

‘निर्वाचन आयोग, नेपालको २०७७ पुस १७ गतेको पत्र बमोजिम २०७७ पुस ५ गतेसम्म मतदाता नामावलीको लागि नाम संकलन भई सोही मितिसम्ममा १८ वर्ष उमेर पुगेका व्यक्तिहरुको नामावली अद्यावधिक (दाबी बिरोधसमेत) सम्बन्धी कार्यक्रम २०७७ माघ १५ देखि माघ २१ सम्म देशभरका स्थानीय तहका ७५३ वटै केन्द्रमा एक साथ सञ्चालन हुन लागेको छ,’ परिपत्रमा भनिएको छ, ‘तसर्थ, उक्त कार्यक्रम सम्बन्धमा नागरिकहरुलाई सुसूचित गर्नका लागि जिल्ला कार्यसमिति माताहतका पार्टीका सबै निकायहरुलाई यथाशक्य छिटो सूचना प्रवाह गर्न गराउनु हुन निर्देशानुसार जानकारी गराईन्छ ।’

परिपत्र अनुसार यसबीचमा मतदाता नामावली प्रकाशन गर्ने, कुनै मतदाताको नाम वा विवरणमा कुनै त्रुटि भएमा सच्याउन निवेदन दिने, कसैले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए प्रमाणसहित उजुरी दिने, दोहोरो नाम हटाउन निवेदन दिने, दोहोरो नाम हटाउने इत्यादी क्रियाकलाप माघ १५–२१ का बिचमा हुने भएकाले त्यसमा सक्रियताका साथ सहभागी हुन तल्ला कमिटीलाई कांग्रेस केन्द्रीय कार्यालयले निर्देशन दिएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्