काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहको अनेरास्ववियुका संयोजक रञ्जित तामाङले आफ्ना अध्यक्षको ‘ननभेज’ आन्दोलनलाई थप व्याख्या गर्ने क्रममा आवश्यक परे बलिदानका लागि तयार रहेको बताएका छन् ।

देखापढी डटकमको ‘हट इस्यु’मा बोल्दै विद्यार्थी नेता तामाङले वर्तमान सरकार राजतन्त्रभन्दा पनि निरंकुश भएको आरोप लगाउँदै व्यवस्था जोगाउन जबरजस्त आन्दोलन जरुरी हुने तर्क गरे ।

“संसद विघटनलाई हामीले निरंकुशताको एउटा स्टेपका रुपमा लिएका छौं । हामी प्रतिगमनको विरुद्ध संघर्षमा छौं । यो प्रतिगमनका कारण देश मुठभेडमा जाँदै छ । अहिलेसम्म हामी शान्तिपूर्ण र भद्र आन्दोलनमा छौं,” नेता तामाङले केही दिनअघि नेकपा अध्यक्ष प्रचण्डले अब शाकाहारी आन्दोलनले पुग्दैन भनेको प्रसंगलाई थप व्याख्या गर्ने क्रममा भने, “यो सरकारको रवैया हेर्दा हिजोको राजा ज्ञानेन्द्रले कु गरेपछिको जस्तो देखिन्छ । सरकारले निरंकुश राजतन्त्रको झल्को दिइरहेको छ । राजतन्त्र पनि चानचुने आन्दोलनले गएको होइन नी । यो सरकार पनि भद्र र शान्तिपूर्ण आन्दोलनबाट सच्चिनेवाला छैन ।”

सरकारले राजतन्त्रको जस्तै अन्तिममा हेलिकोप्टरबाट गोली चलाउन सक्ने अनुमान गर्दै तामाङले थपे, “त्यसका लागि पनि हामी तयार छौं भन्नुभएको हो प्रचण्डले । यो व्यवस्थालाई आक्रमण गर्न दिन्नौं । यो व्यवस्था हामीले लडेर ल्याएको हो । सरकारले प्रचण्ड र माधव नेपाललाई लतारेर प्रतिगमन लाद्छु भनेर कसैले सोचेको छ भने हामी हुन्जेलसम्म कसैलाई आक्रमण गर्न दिन्नौं । टाउको फुट्ने त के कुरा, आवश्यक परे देशका लागि बलिदान दिन तयार छौं ।”

" /> काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहको अनेरास्ववियुका संयोजक रञ्जित तामाङले आफ्ना अध्यक्षको ‘ननभेज’ आन्दोलनलाई थप व्याख्या गर्ने क्रममा आवश्यक परे बलिदानका लागि तयार रहेको बताएका छन् ।

देखापढी डटकमको ‘हट इस्यु’मा बोल्दै विद्यार्थी नेता तामाङले वर्तमान सरकार राजतन्त्रभन्दा पनि निरंकुश भएको आरोप लगाउँदै व्यवस्था जोगाउन जबरजस्त आन्दोलन जरुरी हुने तर्क गरे ।

“संसद विघटनलाई हामीले निरंकुशताको एउटा स्टेपका रुपमा लिएका छौं । हामी प्रतिगमनको विरुद्ध संघर्षमा छौं । यो प्रतिगमनका कारण देश मुठभेडमा जाँदै छ । अहिलेसम्म हामी शान्तिपूर्ण र भद्र आन्दोलनमा छौं,” नेता तामाङले केही दिनअघि नेकपा अध्यक्ष प्रचण्डले अब शाकाहारी आन्दोलनले पुग्दैन भनेको प्रसंगलाई थप व्याख्या गर्ने क्रममा भने, “यो सरकारको रवैया हेर्दा हिजोको राजा ज्ञानेन्द्रले कु गरेपछिको जस्तो देखिन्छ । सरकारले निरंकुश राजतन्त्रको झल्को दिइरहेको छ । राजतन्त्र पनि चानचुने आन्दोलनले गएको होइन नी । यो सरकार पनि भद्र र शान्तिपूर्ण आन्दोलनबाट सच्चिनेवाला छैन ।”

सरकारले राजतन्त्रको जस्तै अन्तिममा हेलिकोप्टरबाट गोली चलाउन सक्ने अनुमान गर्दै तामाङले थपे, “त्यसका लागि पनि हामी तयार छौं भन्नुभएको हो प्रचण्डले । यो व्यवस्थालाई आक्रमण गर्न दिन्नौं । यो व्यवस्था हामीले लडेर ल्याएको हो । सरकारले प्रचण्ड र माधव नेपाललाई लतारेर प्रतिगमन लाद्छु भनेर कसैले सोचेको छ भने हामी हुन्जेलसम्म कसैलाई आक्रमण गर्न दिन्नौं । टाउको फुट्ने त के कुरा, आवश्यक परे देशका लागि बलिदान दिन तयार छौं ।”

"> ‘ननभेज’ आन्दोलनको व्याख्या- ‘टाउको फुट्ने त के कुरा, आवश्यक परे बलिदान दिन तयार छौं’: Dekhapadhi प्रचण्ड समूहका विद्यार्थी नेता रञ्जित तामाङले सरकार राजतन्त्रभन्दा पनि निरंकुश भएको आरोप लगाए ।
  • राजतन्त्रजस्तै यो सरकार पनि भद्र र शान्तिपूर्ण आन्दोलनबाट सच्चिनेवाला छैन ।
  • ">
    ‘ननभेज’ आन्दोलनको व्याख्या- ‘टाउको फुट्ने त के कुरा, आवश्यक परे बलिदान दिन तयार छौं’ <p style="text-align: justify;">काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहको अनेरास्ववियुका संयोजक रञ्जित तामाङले आफ्ना अध्यक्षको &lsquo;ननभेज&rsquo; आन्दोलनलाई थप व्याख्या गर्ने क्रममा आवश्यक परे बलिदानका लागि तयार रहेको बताएका छन् ।</p> <p style="text-align: justify;">देखापढी डटकमको &lsquo;हट इस्यु&rsquo;मा बोल्दै विद्यार्थी नेता तामाङले वर्तमान सरकार राजतन्त्रभन्दा पनि निरंकुश भएको आरोप लगाउँदै व्यवस्था जोगाउन जबरजस्त आन्दोलन जरुरी हुने तर्क गरे ।</p> <p style="text-align: justify;">&ldquo;संसद विघटनलाई हामीले निरंकुशताको एउटा स्टेपका रुपमा लिएका छौं । हामी प्रतिगमनको विरुद्ध संघर्षमा छौं । यो प्रतिगमनका कारण देश मुठभेडमा जाँदै छ । अहिलेसम्म हामी शान्तिपूर्ण र भद्र आन्दोलनमा छौं,&rdquo; नेता तामाङले केही दिनअघि नेकपा अध्यक्ष प्रचण्डले अब शाकाहारी आन्दोलनले पुग्दैन भनेको प्रसंगलाई थप व्याख्या गर्ने क्रममा भने, &ldquo;यो सरकारको रवैया हेर्दा हिजोको राजा ज्ञानेन्द्रले कु गरेपछिको जस्तो देखिन्छ । सरकारले निरंकुश राजतन्त्रको झल्को दिइरहेको छ । राजतन्त्र पनि चानचुने आन्दोलनले गएको होइन नी । यो सरकार पनि भद्र र शान्तिपूर्ण आन्दोलनबाट सच्चिनेवाला छैन ।&rdquo;</p> <p style="text-align: justify;">सरकारले राजतन्त्रको जस्तै अन्तिममा हेलिकोप्टरबाट गोली चलाउन सक्ने अनुमान गर्दै तामाङले थपे, &ldquo;त्यसका लागि पनि हामी तयार छौं भन्नुभएको हो प्रचण्डले । यो व्यवस्थालाई आक्रमण गर्न दिन्नौं । यो व्यवस्था हामीले लडेर ल्याएको हो । सरकारले प्रचण्ड र माधव नेपाललाई लतारेर प्रतिगमन लाद्छु भनेर कसैले सोचेको छ भने हामी हुन्जेलसम्म कसैलाई आक्रमण गर्न दिन्नौं । टाउको फुट्ने त के कुरा, आवश्यक परे देशका लागि बलिदान दिन तयार छौं ।&rdquo;</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्