काठमाडौं। केही समय राजनीतिमासमेत लागेकी करिष्मा मानन्धरले सामाजिक सञ्जालमा हिजो स्टाटस लेखिन्। एकै दिन दुई वटा स्टाटस लेखेकी करिष्माले एउटामा पूर्वप्रधानमन्त्रीसमेत रहेका जसपा नेता डा. बाबुराम भट्टराईलाई प्रहार गरिन् भने अर्को स्टाटसमा राजा राख्‍नुपर्ने भन्दै राजतन्त्रको वकालत गरिन्।
दुवै स्टाटसमा धेरैले फरक-फरक प्रतिक्रिया दिएका छन्। “धेरै कमेन्ट हेरेँ, पार्टी सिस्टम काम छैन। दुई विचार काम छ। राजा राख्‍ने। दुई विचारले नेपाल चलाउने!,” उनले लेखेकी छिन्।
उक्त स्टाटसमा भने धेरैले उनलाई गाली गरेका छन्। नकारात्मक प्रतिक्रियासमेत आएपछि उनले आज फेरि अर्को स्टाटस लेखेकी छिन्। आजको स्टाटसमा स्वतन्त्र नागरिकको हैसियातमा आफ्ना कुरा राख्‍न नपाउने हो? भन्दै प्रश्न गरेकी छिन्।
अहिलेको राजनीतिले आफूलाई मात्र नभएर सबैलाई आजित बनाइसकेको उनको भनाइ छ। शिक्षा, स्वास्थ्य, सिनेमा, उद्योग, कृषिलगायतका सबै क्षेत्र सन्तोषजनक नरहेको भन्दै उनले जनताभन्दा पनि पद र पार्टी प्यारो हुने गरेको उल्लेख गरेकी छिन्।
सरकारको पहिलो प्राथमिकता जनताको सुखसुविधा हुनुपर्नेमा कुर्सी र पार्टी-पार्टी, नेता-नेताबीचको झगडा पहिलो प्राथमिकता बनेको उनको भनाइ छ।
जनतालाई मर्का पर्दा सडकमा नआउने तर संसद् विघटन भएर आफैंलाई मर्का परेपछि सडकमा आउने, भीडभाड बढाएर भाषण गर्ने दल र नेतालाई आफूले राम्रो काम गरिरहेका छौं भन्न नसक्ने बताइन्।
राजनीतिक दलहरूको कार्यशैली, व्यवहार र चिन्तन जनपक्षीय छ भनेर आफ्र झुटो बोल्न नसक्ने उनले लेखेकी छिन्।
‘‘कोरोना महामारीबीच जनताले विभिन्न प्रकारका समस्या भोगेको बेला यिनै राजनीतिक दल यसरी नै सडकमा आइदिएको भए के हुन्थ्यो? कसले रोक्यो त्यतिखेर उनीहरूलाई?,’’ उनले लेखेकी छिन्, “यी विषयमा मलाई चुप लागेर बस्नु उपयुक्त नलागेर स्टाटस लेखेँ। संविधानले मलाई दिएको अभिव्यक्ति स्वतन्त्रताको अधिकार उपयोग गरेँ।’’
" /> काठमाडौं। केही समय राजनीतिमासमेत लागेकी करिष्मा मानन्धरले सामाजिक सञ्जालमा हिजो स्टाटस लेखिन्। एकै दिन दुई वटा स्टाटस लेखेकी करिष्माले एउटामा पूर्वप्रधानमन्त्रीसमेत रहेका जसपा नेता डा. बाबुराम भट्टराईलाई प्रहार गरिन् भने अर्को स्टाटसमा राजा राख्‍नुपर्ने भन्दै राजतन्त्रको वकालत गरिन्।
दुवै स्टाटसमा धेरैले फरक-फरक प्रतिक्रिया दिएका छन्। “धेरै कमेन्ट हेरेँ, पार्टी सिस्टम काम छैन। दुई विचार काम छ। राजा राख्‍ने। दुई विचारले नेपाल चलाउने!,” उनले लेखेकी छिन्।
उक्त स्टाटसमा भने धेरैले उनलाई गाली गरेका छन्। नकारात्मक प्रतिक्रियासमेत आएपछि उनले आज फेरि अर्को स्टाटस लेखेकी छिन्। आजको स्टाटसमा स्वतन्त्र नागरिकको हैसियातमा आफ्ना कुरा राख्‍न नपाउने हो? भन्दै प्रश्न गरेकी छिन्।
अहिलेको राजनीतिले आफूलाई मात्र नभएर सबैलाई आजित बनाइसकेको उनको भनाइ छ। शिक्षा, स्वास्थ्य, सिनेमा, उद्योग, कृषिलगायतका सबै क्षेत्र सन्तोषजनक नरहेको भन्दै उनले जनताभन्दा पनि पद र पार्टी प्यारो हुने गरेको उल्लेख गरेकी छिन्।
सरकारको पहिलो प्राथमिकता जनताको सुखसुविधा हुनुपर्नेमा कुर्सी र पार्टी-पार्टी, नेता-नेताबीचको झगडा पहिलो प्राथमिकता बनेको उनको भनाइ छ।
जनतालाई मर्का पर्दा सडकमा नआउने तर संसद् विघटन भएर आफैंलाई मर्का परेपछि सडकमा आउने, भीडभाड बढाएर भाषण गर्ने दल र नेतालाई आफूले राम्रो काम गरिरहेका छौं भन्न नसक्ने बताइन्।
राजनीतिक दलहरूको कार्यशैली, व्यवहार र चिन्तन जनपक्षीय छ भनेर आफ्र झुटो बोल्न नसक्ने उनले लेखेकी छिन्।
‘‘कोरोना महामारीबीच जनताले विभिन्न प्रकारका समस्या भोगेको बेला यिनै राजनीतिक दल यसरी नै सडकमा आइदिएको भए के हुन्थ्यो? कसले रोक्यो त्यतिखेर उनीहरूलाई?,’’ उनले लेखेकी छिन्, “यी विषयमा मलाई चुप लागेर बस्नु उपयुक्त नलागेर स्टाटस लेखेँ। संविधानले मलाई दिएको अभिव्यक्ति स्वतन्त्रताको अधिकार उपयोग गरेँ।’’
"> करिष्मा मानन्धरको प्रश्न- मैले स्वतन्त्र नागरिकको हैसियतमा कुरा राख्‍न नपाउने हो?: Dekhapadhi
करिष्मा मानन्धरको प्रश्न- मैले स्वतन्त्र नागरिकको हैसियतमा कुरा राख्‍न नपाउने हो?
अहिलेको राजनीतिले आफूलाई मात्र नभएर सबैलाई आजित बनाइसकेको उनको भनाइ छ। शिक्षा, स्वास्थ्य, सिनेमा, उद्योग, कृषिलगायतका सबै क्षेत्र सन्तोषजनक नरहेको भन्दै उनले जनताभन्दा पनि पद र पार्टी प्यारो हुने गरेको उल्लेख गरेकी छिन्।
सरकारको पहिलो प्राथमिकता जनताको सुखसुविधा हुनुपर्नेमा कुर्सी र पार्टी-पार्टी, नेता-नेताबीचको झगडा पहिलो प्राथमिकता बनेको उनको भनाइ छ।
जनतालाई मर्का पर्दा सडकमा नआउने तर संसद् विघटन भएर आफैंलाई मर्का परेपछि सडकमा आउने, भीडभाड बढाएर भाषण गर्ने दल र नेतालाई आफूले राम्रो काम गरिरहेका छौं भन्न नसक्ने बताइन्।
राजनीतिक दलहरूको कार्यशैली, व्यवहार र चिन्तन जनपक्षीय छ भनेर आफ्र झुटो बोल्न नसक्ने उनले लेखेकी छिन्।
‘‘कोरोना महामारीबीच जनताले विभिन्न प्रकारका समस्या भोगेको बेला यिनै राजनीतिक दल यसरी नै सडकमा आइदिएको भए के हुन्थ्यो? कसले रोक्यो त्यतिखेर उनीहरूलाई?,’’ उनले लेखेकी छिन्, “यी विषयमा मलाई चुप लागेर बस्नु उपयुक्त नलागेर स्टाटस लेखेँ। संविधानले मलाई दिएको अभिव्यक्ति स्वतन्त्रताको अधिकार उपयोग गरेँ।’’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्