काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य, जनवर्गीय संगठनका इन्चार्ज तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले पद नपाएका कारण प्रचण्ड समूहले पार्टी फुटाएको आरोप लगाएका छन्।

सत्तारूढ दल राजनीतिक रूपमा विभाजित भएपछि प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको मुलधारमा रहेका ऊर्जामन्त्री रायमाझीले लडाइँ विचारका लागि नभएकाले समाधान निकाल्न नसकिएको बताए।

“दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गरेको पार्टीको आन्तरिक अन्तरविरोधको कारण संसद् विघटन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको हो। यो अग्रगमन र पश्चगमनबीचको लडाइँ हो,” रायमाझीले भने, “यो लडाइँ विकास समृद्धि कि विनास, सत्य कि असत्य, राष्ट्रियता कि राष्ट्रिय हितविरुद्ध उभिने सम्बन्धमा भइरहेको छ।”

“पार्टीभित्रको अन्तरसंघर्ष विचार, राजनीति, योजना, कार्यक्रम, विधि, प्रक्रिया, विकास, समृद्धिका लागि नभई केवल पद र प्रतिष्ठासँग केन्द्रित रह्यो। लडाइँ वैचारिक भएन। पद पाए लडाइँ नहुने, मिल्ने! नपाए झगडा गर्ने, फुटसम्म जाने मनस्थिति देखिएपछि समाधान गर्न सकिएन,” मन्त्री रायमाझीले थपे।

प्रचण्ड समूहका नेताहरूले आफ्नै पार्टीका प्रधानमन्त्रीलाई हटाएर विघटनतिर जाने पहल सुरू गरेको रायमाझीको आरोप थियो। प्रचण्ड समूहका नेताहरूले पछिल्लो ६ महिनाभन्दा लामो समयदेखि आफ्नै पार्टीको सरकारविरुद्ध अविश्वासको प्रस्ताव हाल्न हस्ताक्षर अभियान चलाएकाले बाध्यात्मक रूपमा प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको बाटो रोज्नुपरेको उनको स्पष्टोक्ति थियो।

“अहिले ठूलो हल्ला चलिरहेका छ, संवैधानिक ‘कू’ भयो भनेर। संविधान नष्ट गर्ने काम भयो। संविधान भंग गर्ने काम भयो। त्यसकारण संसद् पुनर्स्थापना गर्नु पर्दछ। भन्दै छन् उनीहरू,” रायमाझीले भने, “बहुमत प्राप्त प्रधानमन्त्रीले संविधानअनुसार स्थायित्व र अग्रगमनका लागि जनताको बीचमा जान्छु भन्दा त्यो कसरी ‘कू’ हुन्छ?”

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य, जनवर्गीय संगठनका इन्चार्ज तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले पद नपाएका कारण प्रचण्ड समूहले पार्टी फुटाएको आरोप लगाएका छन्।

सत्तारूढ दल राजनीतिक रूपमा विभाजित भएपछि प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको मुलधारमा रहेका ऊर्जामन्त्री रायमाझीले लडाइँ विचारका लागि नभएकाले समाधान निकाल्न नसकिएको बताए।

“दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गरेको पार्टीको आन्तरिक अन्तरविरोधको कारण संसद् विघटन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको हो। यो अग्रगमन र पश्चगमनबीचको लडाइँ हो,” रायमाझीले भने, “यो लडाइँ विकास समृद्धि कि विनास, सत्य कि असत्य, राष्ट्रियता कि राष्ट्रिय हितविरुद्ध उभिने सम्बन्धमा भइरहेको छ।”

“पार्टीभित्रको अन्तरसंघर्ष विचार, राजनीति, योजना, कार्यक्रम, विधि, प्रक्रिया, विकास, समृद्धिका लागि नभई केवल पद र प्रतिष्ठासँग केन्द्रित रह्यो। लडाइँ वैचारिक भएन। पद पाए लडाइँ नहुने, मिल्ने! नपाए झगडा गर्ने, फुटसम्म जाने मनस्थिति देखिएपछि समाधान गर्न सकिएन,” मन्त्री रायमाझीले थपे।

प्रचण्ड समूहका नेताहरूले आफ्नै पार्टीका प्रधानमन्त्रीलाई हटाएर विघटनतिर जाने पहल सुरू गरेको रायमाझीको आरोप थियो। प्रचण्ड समूहका नेताहरूले पछिल्लो ६ महिनाभन्दा लामो समयदेखि आफ्नै पार्टीको सरकारविरुद्ध अविश्वासको प्रस्ताव हाल्न हस्ताक्षर अभियान चलाएकाले बाध्यात्मक रूपमा प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको बाटो रोज्नुपरेको उनको स्पष्टोक्ति थियो।

“अहिले ठूलो हल्ला चलिरहेका छ, संवैधानिक ‘कू’ भयो भनेर। संविधान नष्ट गर्ने काम भयो। संविधान भंग गर्ने काम भयो। त्यसकारण संसद् पुनर्स्थापना गर्नु पर्दछ। भन्दै छन् उनीहरू,” रायमाझीले भने, “बहुमत प्राप्त प्रधानमन्त्रीले संविधानअनुसार स्थायित्व र अग्रगमनका लागि जनताको बीचमा जान्छु भन्दा त्यो कसरी ‘कू’ हुन्छ?”

"> नेकपा फुटको कारण वैचारिक होइन, पदका लागि हो : नेता रायमाझी: Dekhapadhi “पार्टीभित्रको अन्तरसंघर्ष विचार, राजनीति, योजना, कार्यक्रम, विधि, प्रक्रिया, विकास, समृद्धिका लागि नभई केवल पद र प्रतिष्ठासँग केन्द्रित रह्यो।’’
• “बहुमत प्राप्त प्रधानमन्त्रीले संविधानअनुसार स्थायित्व र अग्रगमनका लागि जनताको बीचमा जान्छु भन्दा त्यो कसरी ‘कू’ हुन्छ?”

नेकपा फुटको कारण वैचारिक होइन, पदका लागि हो : नेता रायमाझी
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य, जनवर्गीय संगठनका इन्चार्ज तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले पद नपाएका कारण प्रचण्ड समूहले पार्टी फुटाएको आरोप लगाएका छन्।

सत्तारूढ दल राजनीतिक रूपमा विभाजित भएपछि प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको मुलधारमा रहेका ऊर्जामन्त्री रायमाझीले लडाइँ विचारका लागि नभएकाले समाधान निकाल्न नसकिएको बताए।

“दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गरेको पार्टीको आन्तरिक अन्तरविरोधको कारण संसद् विघटन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको हो। यो अग्रगमन र पश्चगमनबीचको लडाइँ हो,” रायमाझीले भने, “यो लडाइँ विकास समृद्धि कि विनास, सत्य कि असत्य, राष्ट्रियता कि राष्ट्रिय हितविरुद्ध उभिने सम्बन्धमा भइरहेको छ।”

“पार्टीभित्रको अन्तरसंघर्ष विचार, राजनीति, योजना, कार्यक्रम, विधि, प्रक्रिया, विकास, समृद्धिका लागि नभई केवल पद र प्रतिष्ठासँग केन्द्रित रह्यो। लडाइँ वैचारिक भएन। पद पाए लडाइँ नहुने, मिल्ने! नपाए झगडा गर्ने, फुटसम्म जाने मनस्थिति देखिएपछि समाधान गर्न सकिएन,” मन्त्री रायमाझीले थपे।

प्रचण्ड समूहका नेताहरूले आफ्नै पार्टीका प्रधानमन्त्रीलाई हटाएर विघटनतिर जाने पहल सुरू गरेको रायमाझीको आरोप थियो। प्रचण्ड समूहका नेताहरूले पछिल्लो ६ महिनाभन्दा लामो समयदेखि आफ्नै पार्टीको सरकारविरुद्ध अविश्वासको प्रस्ताव हाल्न हस्ताक्षर अभियान चलाएकाले बाध्यात्मक रूपमा प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको बाटो रोज्नुपरेको उनको स्पष्टोक्ति थियो।

“अहिले ठूलो हल्ला चलिरहेका छ, संवैधानिक ‘कू’ भयो भनेर। संविधान नष्ट गर्ने काम भयो। संविधान भंग गर्ने काम भयो। त्यसकारण संसद् पुनर्स्थापना गर्नु पर्दछ। भन्दै छन् उनीहरू,” रायमाझीले भने, “बहुमत प्राप्त प्रधानमन्त्रीले संविधानअनुसार स्थायित्व र अग्रगमनका लागि जनताको बीचमा जान्छु भन्दा त्यो कसरी ‘कू’ हुन्छ?”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्