काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकता गर्दाकै बेलामा सुरक्षित रहेका भ्रूणहरूका कारण अहिले पार्टी फुटको अवस्थामा पुगेको बताएका छन्।

“हिजो एकता हुँदा नै यसका भ्रूणहरू थिए। तिनै भ्रूणहरू विकृत ढंगले विकसित हुँदै गएर आज फुटको अवस्था आएको हो,” नेता पोखरेलले भने, “खासमा त्योबेला दुईथरीका भ्रूणहरू थिए। एउटा तरंगित भइरहने, आफ्नो लाभ हुन्छ भने अवसरवादी अभ्यास गर्न अप्ठ्यारो नमान्ने, अन्तरविरोधमा खेल्ने, विभाजनको कुरालाई प्रोत्साहित गर्ने, ढाडमा टेकेर टाउकोमा हान्ने अभ्यासलाई नेतृत्व गर्दै आएको प्रवृत्ति थियो। अर्को प्रवृत्ति कुण्ठाको थियो।”

उपप्रधानमन्त्री पोखरेलले ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ प्रवृत्तिको अगुवाइ अध्यक्ष प्रचण्डले तथा कुण्ठाग्रस्त प्रवृत्तिको नेतृत्व वरिष्ठ नेता माधवकुमार नेपालले गरेको आरोप लगाए।

“हिजो प्रतिपक्षी बनाएर राखिएका व्यक्तिहरू जब अगाडि आए त्यो कुरा सहन गर्न नसक्ने स्थिति बन्यो। माधव नेपालले त्यसलाई लिड गर्नुहुन्थ्यो।”

“प्रचण्ड ३३ वर्षसम्म यस्तै गर्दै त्यो संगठन (माओवादी)को नेता भइरहनुभयो। एकता गर्दा पनि यो प्रवृत्ति भ्रूणको रूपमा थियो। अर्को, लामो समयसम्म पूर्वएमालेभित्र पार्टी सत्ता प्रयोग गरेर राज्यसत्ताको पनि उपयोग गरेर बस्ने र त्यसबाट प्राप्त हुने हैसियतको ‘प्रिभिलेज’ उपयोग गरिरहेको प्रवृत्ति थियो,” दबाएर राखिएका वर्तमान प्रथम अध्यक्ष केपी शर्मा ओलीहरू अगाडि आएपछि माधव नेपालको कुण्ठा बढेको तर्क गर्दै पोखरेलले थपे, “हिजो प्रतिपक्षी बनाएर राखिएका व्यक्तिहरू जब अगाडि आए त्यो कुरा सहन गर्न नसक्ने स्थिति बन्यो। माधव नेपालले त्यसलाई लिड गर्नुहुन्थ्यो।”

सिफारिस

माधव नेपालले एक अन्तर्वार्तामा ‘ठूला कुर्सीमा बसेका छन्। हामी पूर्वप्रधानमन्त्रीहरू साना कुर्सीमा बस्नुपरेको छ’ भन्दै कुण्ठाको अभिव्यक्ति दिएको पोखरेलको भनाइ थियो।

“यो त पदीय मर्यादाको कुरा हो। व्यक्ति विशेषलाई सम्मान गरेको होइन। त्यस्ता ग्रन्थी बोकेर हिँड्ने नेताहरूबाट हामीले के अपेक्षा गर्ने? ढाडमा टेकेर टाउकोमा हान्ने प्रवृत्ति, अर्को कुण्ठै कुण्ठाको भारी बोकेर हिँड्ने प्रवृत्तिको बीचमा गठबन्धन भयो। भ्रूणमा रहेका तिनै दुई कुरा विकसित भएर आज यो अवस्था आएको हो। यसमा नयाँ कुरा केही छैन,” उनले प्रस्ट पारे।

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकता गर्दाकै बेलामा सुरक्षित रहेका भ्रूणहरूका कारण अहिले पार्टी फुटको अवस्थामा पुगेको बताएका छन्।

“हिजो एकता हुँदा नै यसका भ्रूणहरू थिए। तिनै भ्रूणहरू विकृत ढंगले विकसित हुँदै गएर आज फुटको अवस्था आएको हो,” नेता पोखरेलले भने, “खासमा त्योबेला दुईथरीका भ्रूणहरू थिए। एउटा तरंगित भइरहने, आफ्नो लाभ हुन्छ भने अवसरवादी अभ्यास गर्न अप्ठ्यारो नमान्ने, अन्तरविरोधमा खेल्ने, विभाजनको कुरालाई प्रोत्साहित गर्ने, ढाडमा टेकेर टाउकोमा हान्ने अभ्यासलाई नेतृत्व गर्दै आएको प्रवृत्ति थियो। अर्को प्रवृत्ति कुण्ठाको थियो।”

उपप्रधानमन्त्री पोखरेलले ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ प्रवृत्तिको अगुवाइ अध्यक्ष प्रचण्डले तथा कुण्ठाग्रस्त प्रवृत्तिको नेतृत्व वरिष्ठ नेता माधवकुमार नेपालले गरेको आरोप लगाए।

“हिजो प्रतिपक्षी बनाएर राखिएका व्यक्तिहरू जब अगाडि आए त्यो कुरा सहन गर्न नसक्ने स्थिति बन्यो। माधव नेपालले त्यसलाई लिड गर्नुहुन्थ्यो।”

“प्रचण्ड ३३ वर्षसम्म यस्तै गर्दै त्यो संगठन (माओवादी)को नेता भइरहनुभयो। एकता गर्दा पनि यो प्रवृत्ति भ्रूणको रूपमा थियो। अर्को, लामो समयसम्म पूर्वएमालेभित्र पार्टी सत्ता प्रयोग गरेर राज्यसत्ताको पनि उपयोग गरेर बस्ने र त्यसबाट प्राप्त हुने हैसियतको ‘प्रिभिलेज’ उपयोग गरिरहेको प्रवृत्ति थियो,” दबाएर राखिएका वर्तमान प्रथम अध्यक्ष केपी शर्मा ओलीहरू अगाडि आएपछि माधव नेपालको कुण्ठा बढेको तर्क गर्दै पोखरेलले थपे, “हिजो प्रतिपक्षी बनाएर राखिएका व्यक्तिहरू जब अगाडि आए त्यो कुरा सहन गर्न नसक्ने स्थिति बन्यो। माधव नेपालले त्यसलाई लिड गर्नुहुन्थ्यो।”

सिफारिस

माधव नेपालले एक अन्तर्वार्तामा ‘ठूला कुर्सीमा बसेका छन्। हामी पूर्वप्रधानमन्त्रीहरू साना कुर्सीमा बस्नुपरेको छ’ भन्दै कुण्ठाको अभिव्यक्ति दिएको पोखरेलको भनाइ थियो।

“यो त पदीय मर्यादाको कुरा हो। व्यक्ति विशेषलाई सम्मान गरेको होइन। त्यस्ता ग्रन्थी बोकेर हिँड्ने नेताहरूबाट हामीले के अपेक्षा गर्ने? ढाडमा टेकेर टाउकोमा हान्ने प्रवृत्ति, अर्को कुण्ठै कुण्ठाको भारी बोकेर हिँड्ने प्रवृत्तिको बीचमा गठबन्धन भयो। भ्रूणमा रहेका तिनै दुई कुरा विकसित भएर आज यो अवस्था आएको हो। यसमा नयाँ कुरा केही छैन,” उनले प्रस्ट पारे।

"> एकता गर्दा नै फुटको भ्रूण सुरक्षित थियो : उपप्रधानमन्त्री पोखरेल: Dekhapadhi उपप्रधानमन्त्री पोखरेलले ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ प्रवृत्तिको अगुवाइ अध्यक्ष प्रचण्डले तथा कुण्ठाग्रस्त प्रवृत्तिको नेतृत्व वरिष्ठ नेता माधवकुमार नेपालले गरेको आरोप लगाए।
• माधव नेपालले एक अन्तर्वार्तामा ‘ठूला कुर्सीमा बसेका छन्। हामी पूर्वप्रधानमन्त्रीहरू साना कुर्सीमा बस्नुपरेको छ’ भन्दै कुण्ठाको अभिव्यक्ति दिएको पोखरेलको भनाइ थियो।

एकता गर्दा नै फुटको भ्रूण सुरक्षित थियो : उपप्रधानमन्त्री पोखरेल
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकता गर्दाकै बेलामा सुरक्षित रहेका भ्रूणहरूका कारण अहिले पार्टी फुटको अवस्थामा पुगेको बताएका छन्।

“हिजो एकता हुँदा नै यसका भ्रूणहरू थिए। तिनै भ्रूणहरू विकृत ढंगले विकसित हुँदै गएर आज फुटको अवस्था आएको हो,” नेता पोखरेलले भने, “खासमा त्योबेला दुईथरीका भ्रूणहरू थिए। एउटा तरंगित भइरहने, आफ्नो लाभ हुन्छ भने अवसरवादी अभ्यास गर्न अप्ठ्यारो नमान्ने, अन्तरविरोधमा खेल्ने, विभाजनको कुरालाई प्रोत्साहित गर्ने, ढाडमा टेकेर टाउकोमा हान्ने अभ्यासलाई नेतृत्व गर्दै आएको प्रवृत्ति थियो। अर्को प्रवृत्ति कुण्ठाको थियो।”

उपप्रधानमन्त्री पोखरेलले ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ प्रवृत्तिको अगुवाइ अध्यक्ष प्रचण्डले तथा कुण्ठाग्रस्त प्रवृत्तिको नेतृत्व वरिष्ठ नेता माधवकुमार नेपालले गरेको आरोप लगाए।

“हिजो प्रतिपक्षी बनाएर राखिएका व्यक्तिहरू जब अगाडि आए त्यो कुरा सहन गर्न नसक्ने स्थिति बन्यो। माधव नेपालले त्यसलाई लिड गर्नुहुन्थ्यो।”

“प्रचण्ड ३३ वर्षसम्म यस्तै गर्दै त्यो संगठन (माओवादी)को नेता भइरहनुभयो। एकता गर्दा पनि यो प्रवृत्ति भ्रूणको रूपमा थियो। अर्को, लामो समयसम्म पूर्वएमालेभित्र पार्टी सत्ता प्रयोग गरेर राज्यसत्ताको पनि उपयोग गरेर बस्ने र त्यसबाट प्राप्त हुने हैसियतको ‘प्रिभिलेज’ उपयोग गरिरहेको प्रवृत्ति थियो,” दबाएर राखिएका वर्तमान प्रथम अध्यक्ष केपी शर्मा ओलीहरू अगाडि आएपछि माधव नेपालको कुण्ठा बढेको तर्क गर्दै पोखरेलले थपे, “हिजो प्रतिपक्षी बनाएर राखिएका व्यक्तिहरू जब अगाडि आए त्यो कुरा सहन गर्न नसक्ने स्थिति बन्यो। माधव नेपालले त्यसलाई लिड गर्नुहुन्थ्यो।”

सिफारिस

दाहाल-नेपालको मिलनलाई प्रधानमन्त्री ओलीले दिए 'लभ स्टोरी'काे संज्ञा, भने- त्यो साँच्चै प्रेममा परेको होइन, तमासा हो

माधव नेपालले एक अन्तर्वार्तामा ‘ठूला कुर्सीमा बसेका छन्। हामी पूर्वप्रधानमन्त्रीहरू साना कुर्सीमा बस्नुपरेको छ’ भन्दै कुण्ठाको अभिव्यक्ति दिएको पोखरेलको भनाइ थियो।

“यो त पदीय मर्यादाको कुरा हो। व्यक्ति विशेषलाई सम्मान गरेको होइन। त्यस्ता ग्रन्थी बोकेर हिँड्ने नेताहरूबाट हामीले के अपेक्षा गर्ने? ढाडमा टेकेर टाउकोमा हान्ने प्रवृत्ति, अर्को कुण्ठै कुण्ठाको भारी बोकेर हिँड्ने प्रवृत्तिको बीचमा गठबन्धन भयो। भ्रूणमा रहेका तिनै दुई कुरा विकसित भएर आज यो अवस्था आएको हो। यसमा नयाँ कुरा केही छैन,” उनले प्रस्ट पारे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्