काठमाडौं। पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि देशको राजनीतिक माहोल तरंगित बनेको छ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै केही राजनीतिक दलहरू विरोधमा उत्रिएका छन्। नेकपाकै दुई समूहमा बाँडिएका नेताहरू दैनिक विभिन्न सभा र सम्मेलन गरिरहेका छन्। एक अर्कामाथि आरोप प्रत्यारोपमा उत्रिरहेका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले शान्तिपूर्ण आन्दोलन गरिरहेका छन्। तर, प्रचण्डपक्षको नेकपा समूहले भने ‘ननभेज’ आन्दोलन गर्ने भन्दै शुक्रबार लाखौं कार्यकर्तालाई काठमाडौंको सडकमा उतार्ने चेतावनी दिएको छ।
माघ ४ गते राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले कार्यकर्तालाई यसरी उक्साए, “तपाईं हामीहरू, कम्युनिस्टहरू, वामपन्थीहरू, प्रगतिशीलहरू, परिवर्तनकारीहरू गर्जिनुपर्ने बेला आएको छ। परिवर्तनका वाहकहरू गर्जिनुपर्ने बेला आएको छ। शाकाहारी आन्दोलनले पुग्ने देखिँदैन। त्यसलाई ओलीले गन्नेवाला छैनन्।”
प्रचण्डको यो भनाइले कतै मुलुकलाई फेरि द्वन्द्वतर्फ धकेलिँदै त छैन? भन्ने आशंका उब्जाएको छ। तर, प्रचण्डको विगत केलाउँदा उनको हिंसात्मक चरित्र उजागर हुन्छ। प्रचण्डले नेतृत्व गरेको १० वर्षे सशस्त्र युद्धमा हजारौंले आफ्ना सन्तती गुमाए। हजारौं टुहुरा बने।
सशस्त्र युद्धमै छोरा गुमाएकी गंगामाया अधिकारीले अझै न्याय पाएकी छैनन्। तर, फेरि प्रचण्ड मुलुकलाई द्वन्द्वतर्फ धकेल्न उद्धत देखिएका छन्। प्रचण्डको यो भनाइप्रति जनताले विरोधमात्र जनाएका छैनन्, सडकमा एक्लै निस्केर देखाउन चुनौतीसमेत दिएका छन्।
१० वर्षे सशस्त्र युद्धको नेतृत्व गरेर आएका प्रचण्डले फेरि हिंसात्मक आन्दोलनको परिकल्पना किन गरे? यो त समयले बताउँला। तर, सर्वसाधारण भने प्रचण्डको पक्षमा लाग्न नहुने निष्कर्षमा पुगेका छन्।
“द्वन्द्वकालमा बेसाहारा बनाएका, अपांग भएका, महिला, टुहुराहरूको जिम्मा नलिएको अवस्थामा महिलाहरूले प्रचण्डलाई लाठी हान्नेछन्। लाठी खाने हो भने उहां एक्लै सडकमा आउन पर्‍यो,” एक सर्वसाधारण महिला भन्छिन्।
अर्की सर्वसाधारण महिला प्रचण्डलाई चुनौती दिन्छिन्, “कुनै पनि नागरिकको एक थोपा रगतमात्र धर्तीमा झर्‍यो भने प्रचण्डविरुद्ध आन्दोलनमा जानेछौं।”
सिफारिस
अर्का एक सर्वसधारण बताउँछन्, “आन्दोलनमा जाने कुरा नै हुँदैन, हिजोको १० वर्षे जनयुद्धमा प्रचण्डलाई साथ र सहयोग गरियो, तर आज रूनुपर्ने अवस्था आयो।”
हुनतः प्रमुख विपक्षी पार्टी नेपाली कांग्रेस पनि प्रतिनिधिसभा विघटनको विरोधमा छ। जिल्ला जिल्लामा विरोध र्‍याली गर्दै आएको छ। कांग्रेसले देशैभरि विरोध प्रदर्शन गरिरहे पनि प्रचण्डले उद्घोष गरेको हिंसात्मक अर्थात् ननभेज आन्दोलन गर्ने पक्षमा छैन। नेपाली कांग्रेसका नेताहरूले प्रचण्डको भनाइप्रति दुःख व्यक्त गर्दै हिंसात्मक आन्दोलनलाई स्वीकार गर्न नसकिने बताएका छन्।
सिफारिस
कांग्रेस नेता गोपालमान श्रेष्ट भन्छन्, “हिंसात्मक आन्दोलन हुनु हुँदैन, अब प्रचण्ड कामरेड जंगल पस्न सक्नुहुन्न।”
काँग्रेसका अर्का नेता प्रदीप पौडेल भन्छन्, “हिंस्रक आन्दोलन कुनै पनि हालतमा स्वीकार्य हुँदैन। शान्तिपूर्ण आन्दोलनबाट नै समस्या समाधान गर्नुपर्दछ।”
" /> काठमाडौं। पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि देशको राजनीतिक माहोल तरंगित बनेको छ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै केही राजनीतिक दलहरू विरोधमा उत्रिएका छन्। नेकपाकै दुई समूहमा बाँडिएका नेताहरू दैनिक विभिन्न सभा र सम्मेलन गरिरहेका छन्। एक अर्कामाथि आरोप प्रत्यारोपमा उत्रिरहेका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले शान्तिपूर्ण आन्दोलन गरिरहेका छन्। तर, प्रचण्डपक्षको नेकपा समूहले भने ‘ननभेज’ आन्दोलन गर्ने भन्दै शुक्रबार लाखौं कार्यकर्तालाई काठमाडौंको सडकमा उतार्ने चेतावनी दिएको छ।
माघ ४ गते राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले कार्यकर्तालाई यसरी उक्साए, “तपाईं हामीहरू, कम्युनिस्टहरू, वामपन्थीहरू, प्रगतिशीलहरू, परिवर्तनकारीहरू गर्जिनुपर्ने बेला आएको छ। परिवर्तनका वाहकहरू गर्जिनुपर्ने बेला आएको छ। शाकाहारी आन्दोलनले पुग्ने देखिँदैन। त्यसलाई ओलीले गन्नेवाला छैनन्।”
प्रचण्डको यो भनाइले कतै मुलुकलाई फेरि द्वन्द्वतर्फ धकेलिँदै त छैन? भन्ने आशंका उब्जाएको छ। तर, प्रचण्डको विगत केलाउँदा उनको हिंसात्मक चरित्र उजागर हुन्छ। प्रचण्डले नेतृत्व गरेको १० वर्षे सशस्त्र युद्धमा हजारौंले आफ्ना सन्तती गुमाए। हजारौं टुहुरा बने।
सशस्त्र युद्धमै छोरा गुमाएकी गंगामाया अधिकारीले अझै न्याय पाएकी छैनन्। तर, फेरि प्रचण्ड मुलुकलाई द्वन्द्वतर्फ धकेल्न उद्धत देखिएका छन्। प्रचण्डको यो भनाइप्रति जनताले विरोधमात्र जनाएका छैनन्, सडकमा एक्लै निस्केर देखाउन चुनौतीसमेत दिएका छन्।
१० वर्षे सशस्त्र युद्धको नेतृत्व गरेर आएका प्रचण्डले फेरि हिंसात्मक आन्दोलनको परिकल्पना किन गरे? यो त समयले बताउँला। तर, सर्वसाधारण भने प्रचण्डको पक्षमा लाग्न नहुने निष्कर्षमा पुगेका छन्।
“द्वन्द्वकालमा बेसाहारा बनाएका, अपांग भएका, महिला, टुहुराहरूको जिम्मा नलिएको अवस्थामा महिलाहरूले प्रचण्डलाई लाठी हान्नेछन्। लाठी खाने हो भने उहां एक्लै सडकमा आउन पर्‍यो,” एक सर्वसाधारण महिला भन्छिन्।
अर्की सर्वसाधारण महिला प्रचण्डलाई चुनौती दिन्छिन्, “कुनै पनि नागरिकको एक थोपा रगतमात्र धर्तीमा झर्‍यो भने प्रचण्डविरुद्ध आन्दोलनमा जानेछौं।”
१० वर्षे सशस्त्र युद्धको नेतृत्व गरेर आएका प्रचण्डले फेरि हिंसात्मक आन्दोलनको परिकल्पना किन गरे? यो त समयले बताउँला। तर, सर्वसाधारण भने प्रचण्डको पक्षमा लाग्न नहुने निष्कर्षमा पुगेका छन्।
सिफारिस
अर्का एक सर्वसधारण बताउँछन्, “आन्दोलनमा जाने कुरा नै हुँदैन, हिजोको १० वर्षे जनयुद्धमा प्रचण्डलाई साथ र सहयोग गरियो, तर आज रूनुपर्ने अवस्था आयो।”
हुनतः प्रमुख विपक्षी पार्टी नेपाली कांग्रेस पनि प्रतिनिधिसभा विघटनको विरोधमा छ। जिल्ला जिल्लामा विरोध र्‍याली गर्दै आएको छ। कांग्रेसले देशैभरि विरोध प्रदर्शन गरिरहे पनि प्रचण्डले उद्घोष गरेको हिंसात्मक अर्थात् ननभेज आन्दोलन गर्ने पक्षमा छैन। नेपाली कांग्रेसका नेताहरूले प्रचण्डको भनाइप्रति दुःख व्यक्त गर्दै हिंसात्मक आन्दोलनलाई स्वीकार गर्न नसकिने बताएका छन्।
सिफारिस
कांग्रेस नेता गोपालमान श्रेष्ट भन्छन्, “हिंसात्मक आन्दोलन हुनु हुँदैन, अब प्रचण्ड कामरेड जंगल पस्न सक्नुहुन्न।”
काँग्रेसका अर्का नेता प्रदीप पौडेल भन्छन्, “हिंस्रक आन्दोलन कुनै पनि हालतमा स्वीकार्य हुँदैन। शान्तिपूर्ण आन्दोलनबाट नै समस्या समाधान गर्नुपर्दछ।”
"> प्रचण्डको ‘ननभेज’ आन्दोलन, हिंसात्मक चरित्रको उपज: Dekhapadhi प्रचण्डपक्षको नेकपा समूहले ‘ननभेज’ आन्दोलन गर्ने भन्दै शुक्रबार लाखौं कार्यकर्तालाई काठमाडौंको सडकमा उतार्ने चेतावनी दिएको छ।
• प्रचण्ड नेतृत्वको १० वर्षे सशस्त्र युद्धमा हजारौंले सन्तती गुमाए। सशस्त्र युद्धमै छोरा गुमाएकी गंगामाया अधिकारीले अझै न्याय पाएकी छैनन्।
• प्रचण्डको भनाइप्रति जनताले विरोध जनाउँदै सडकमा एक्लै निस्केर देखाउन चुनौती दिएका छन्।
प्रचण्डको ‘ननभेज’ आन्दोलन, हिंसात्मक चरित्रको उपज
काठमाडौं। पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि देशको राजनीतिक माहोल तरंगित बनेको छ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै केही राजनीतिक दलहरू विरोधमा उत्रिएका छन्। नेकपाकै दुई समूहमा बाँडिएका नेताहरू दैनिक विभिन्न सभा र सम्मेलन गरिरहेका छन्। एक अर्कामाथि आरोप प्रत्यारोपमा उत्रिरहेका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले शान्तिपूर्ण आन्दोलन गरिरहेका छन्। तर, प्रचण्डपक्षको नेकपा समूहले भने ‘ननभेज’ आन्दोलन गर्ने भन्दै शुक्रबार लाखौं कार्यकर्तालाई काठमाडौंको सडकमा उतार्ने चेतावनी दिएको छ।
माघ ४ गते राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले कार्यकर्तालाई यसरी उक्साए, “तपाईं हामीहरू, कम्युनिस्टहरू, वामपन्थीहरू, प्रगतिशीलहरू, परिवर्तनकारीहरू गर्जिनुपर्ने बेला आएको छ। परिवर्तनका वाहकहरू गर्जिनुपर्ने बेला आएको छ। शाकाहारी आन्दोलनले पुग्ने देखिँदैन। त्यसलाई ओलीले गन्नेवाला छैनन्।”
प्रचण्डको यो भनाइले कतै मुलुकलाई फेरि द्वन्द्वतर्फ धकेलिँदै त छैन? भन्ने आशंका उब्जाएको छ। तर, प्रचण्डको विगत केलाउँदा उनको हिंसात्मक चरित्र उजागर हुन्छ। प्रचण्डले नेतृत्व गरेको १० वर्षे सशस्त्र युद्धमा हजारौंले आफ्ना सन्तती गुमाए। हजारौं टुहुरा बने।
सशस्त्र युद्धमै छोरा गुमाएकी गंगामाया अधिकारीले अझै न्याय पाएकी छैनन्। तर, फेरि प्रचण्ड मुलुकलाई द्वन्द्वतर्फ धकेल्न उद्धत देखिएका छन्। प्रचण्डको यो भनाइप्रति जनताले विरोधमात्र जनाएका छैनन्, सडकमा एक्लै निस्केर देखाउन चुनौतीसमेत दिएका छन्।
१० वर्षे सशस्त्र युद्धको नेतृत्व गरेर आएका प्रचण्डले फेरि हिंसात्मक आन्दोलनको परिकल्पना किन गरे? यो त समयले बताउँला। तर, सर्वसाधारण भने प्रचण्डको पक्षमा लाग्न नहुने निष्कर्षमा पुगेका छन्।
१० वर्षे सशस्त्र युद्धको नेतृत्व गरेर आएका प्रचण्डले फेरि हिंसात्मक आन्दोलनको परिकल्पना किन गरे? यो त समयले बताउँला। तर, सर्वसाधारण भने प्रचण्डको पक्षमा लाग्न नहुने निष्कर्षमा पुगेका छन्।
सिफारिस
प्रचण्डको ‘ननभेज’ आन्दोलनका लागि प्रदेश २ बाट ३० हजार कार्यकर्ता ल्याइँदै, धमाधम बस रिजर्भ
अर्का एक सर्वसधारण बताउँछन्, “आन्दोलनमा जाने कुरा नै हुँदैन, हिजोको १० वर्षे जनयुद्धमा प्रचण्डलाई साथ र सहयोग गरियो, तर आज रूनुपर्ने अवस्था आयो।”
सिफारिस
‘ननभेज’ आन्दोलनको व्याख्या- ‘टाउको फुट्ने त के कुरा, आवश्यक परे बलिदान दिन तयार छौं’
कांग्रेस नेता गोपालमान श्रेष्ट भन्छन्, “हिंसात्मक आन्दोलन हुनु हुँदैन, अब प्रचण्ड कामरेड जंगल पस्न सक्नुहुन्न।”
काँग्रेसका अर्का नेता प्रदीप पौडेल भन्छन्, “हिंस्रक आन्दोलन कुनै पनि हालतमा स्वीकार्य हुँदैन। शान्तिपूर्ण आन्दोलनबाट नै समस्या समाधान गर्नुपर्दछ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्