काठमाडौं। नेकपा अध्यक्ष प्रचण्डपुत्री तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले आफूहरुमाथि प्रधानमन्त्री केपी शर्मा ओलीबाट राजनीतिक हिंसा भएको टिप्पणी गरेकी छन् ।
सामाजिक सञ्जालमा उनले छोराछोरीका नाममा पटक पटक व्यक्तिगत प्रहार गरी राजनीतिक हिंसा भएको भन्दै आपत्ती जनाएकी हुन् ।
उनले जीवनभरी सबै चाहाना त्यागेर जनताको हितमा लडेको भन्दै उनले व्यक्तिगत स्वार्थमा नलागेर सेवामा समर्पित हुनु कमजोरी हो ?, बाले राजनीति गर्ने छोराछोरीले त्यसको लाभ लिएर लुट्नुपर्ने थियो ? भन्दै प्रश्न गरेकी छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गुट, आसेपासे र साइबर सेनामा भर्ती भएकालाई बाहेक अरुलाई केही नगरेको आरोप समेत लगाएकी छन् ।
नेकपाभित्र विवाद चर्किदै गएपछि पछिल्लो समयमा प्रचण्ड र ओलीबीच व्यक्तिगत विषयमा समेत एक अर्कामा टिप्पणी भइरहेको छ ।

केपी ओलीबाट छोराछोरीका नाममा राजनीतिक हिंसा भयोः रेणु दाहाल: Dekhapadhi
नेकपा अध्यक्ष प्रचण्डपुत्री तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले आफूहरुमाथि प्रधानमन्त्री केपी शर्मा ओलीबाट राजनीतिक हिंसा भएको टिप्पणी गरेकी छन् ।

केपी ओलीबाट छोराछोरीका नाममा राजनीतिक हिंसा भयोः रेणु दाहाल