काठमाडौं। प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) अनेस्ववियुले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रदर्शन गरेको छ।

नेकपाको प्रचण्ड–नेपाल समुहले उपत्यका केन्द्रित आन्दोलन आयोजना गरेको दिन आज विहान प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन गरेको अनेरास्ववियुका कार्यकर्ता उज्जवल खड्काले बताए।

उनले भने, “प्रधानमन्त्री ओलीले चालेको पछिल्लो कदमको समर्थनमा आरआरका विद्यार्थीले प्रदर्शन गरेका हौं।”

उनीहरुले प्रचण्ड–नेपाल समूहले प्रदर्शनीमार्गमा आन्दोलनका लागि स्टेज बनाउँदै गर्दा प्रदर्शन गरेका हुन्।

" /> काठमाडौं। प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) अनेस्ववियुले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रदर्शन गरेको छ।

नेकपाको प्रचण्ड–नेपाल समुहले उपत्यका केन्द्रित आन्दोलन आयोजना गरेको दिन आज विहान प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन गरेको अनेरास्ववियुका कार्यकर्ता उज्जवल खड्काले बताए।

उनले भने, “प्रधानमन्त्री ओलीले चालेको पछिल्लो कदमको समर्थनमा आरआरका विद्यार्थीले प्रदर्शन गरेका हौं।”

उनीहरुले प्रचण्ड–नेपाल समूहले प्रदर्शनीमार्गमा आन्दोलनका लागि स्टेज बनाउँदै गर्दा प्रदर्शन गरेका हुन्।

"> प्रधानमन्त्री ओलीको पक्षमा अनेरास्ववियको आरआरको प्रदर्शन: Dekhapadhi नेकपाका प्रचण्ड–नेपाल समुहले उपत्यका केन्द्रित आन्दोलन आयोजना गरेको दिन आज बिहान प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन गरेको अनेरास्ववियुका कार्यकर्ता उज्जवल खड्काले बताए। ">
प्रधानमन्त्री ओलीको पक्षमा अनेरास्ववियको आरआरको प्रदर्शन
काठमाडौं। प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) अनेस्ववियुले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रदर्शन गरेको छ।

नेकपाको प्रचण्ड–नेपाल समुहले उपत्यका केन्द्रित आन्दोलन आयोजना गरेको दिन आज विहान प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन गरेको अनेरास्ववियुका कार्यकर्ता उज्जवल खड्काले बताए।

उनले भने, “प्रधानमन्त्री ओलीले चालेको पछिल्लो कदमको समर्थनमा आरआरका विद्यार्थीले प्रदर्शन गरेका हौं।”

उनीहरुले प्रचण्ड–नेपाल समूहले प्रदर्शनीमार्गमा आन्दोलनका लागि स्टेज बनाउँदै गर्दा प्रदर्शन गरेका हुन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्