काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्नुको विकल्प नभएको घोषणा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता घनश्याम भुषालले जनाएका छन्।

प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड नेतृत्वको नेकपाले काठमाडौंमा आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीलाई पराजित गर्नुको विकल्प नभएको भुषालले जनाएका हुन्।

“प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसरी पनि पराजित गर्नुको विकल्प छैन, उहाँको विरोधमा लाखौं मानिस लागि परेका छन्, अब त उहाँसँग दुईवटा पक्ष मात्रै बाँकी छन्,” भुषालले भने, “एउटा साइबर सेनाको नाममा साइबर स्यालहरू मात्रै बाँकी छन्, अर्को सेटिङ मात्रै बाँकी छ।” तर, सेटिङले भने केही नहुने भन्दै प्रतिनिधिसभा पुनर्स्थापना भएर छाड्ने भुषााले जनाएका छन्।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्नुको विकल्प नभएको घोषणा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता घनश्याम भुषालले जनाएका छन्।

प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड नेतृत्वको नेकपाले काठमाडौंमा आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीलाई पराजित गर्नुको विकल्प नभएको भुषालले जनाएका हुन्।

“प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसरी पनि पराजित गर्नुको विकल्प छैन, उहाँको विरोधमा लाखौं मानिस लागि परेका छन्, अब त उहाँसँग दुईवटा पक्ष मात्रै बाँकी छन्,” भुषालले भने, “एउटा साइबर सेनाको नाममा साइबर स्यालहरू मात्रै बाँकी छन्, अर्को सेटिङ मात्रै बाँकी छ।” तर, सेटिङले भने केही नहुने भन्दै प्रतिनिधिसभा पुनर्स्थापना भएर छाड्ने भुषााले जनाएका छन्।

"> ओलीलाई पराजित नगरी नहुने भएको छ : घनश्याम भुषाल: Dekhapadhi
ओलीलाई पराजित नगरी नहुने भएको छ : घनश्याम भुषाल <p style="text-align: justify;">काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्नुको विकल्प नभएको घोषणा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता घनश्याम भुषालले जनाएका छन्।</p> <p style="text-align: justify;">प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड नेतृत्वको नेकपाले काठमाडौंमा आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीलाई पराजित गर्नुको विकल्प नभएको भुषालले जनाएका हुन्।</p> <p style="text-align: justify;">&ldquo;प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसरी पनि पराजित गर्नुको विकल्प छैन, उहाँको विरोधमा लाखौं मानिस लागि परेका छन्, अब त उहाँसँग दुईवटा पक्ष मात्रै बाँकी छन्,&rdquo; भुषालले भने, &ldquo;एउटा साइबर सेनाको नाममा साइबर स्यालहरू मात्रै बाँकी छन्, अर्को सेटिङ मात्रै बाँकी छ।&rdquo; तर, सेटिङले भने केही नहुने भन्दै प्रतिनिधिसभा पुनर्स्थापना भएर छाड्ने भुषााले जनाएका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्