काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक रूपमा विभाजित भएपछि पूर्वमाओवादीका कार्यकर्ताहरू प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको मूलधारमै रहने संकेत पाएपछि भावनात्मक कार्ड खेल्न खोजेका छन् ।

काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया विघटन गर्न खोजेको आरोप लगाए । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा मात्रै विघटन गरेर शान्ति प्रक्रिया पनि विघटन गर्न खोजेको उनको आरोप थियो ।

“ओलीले प्रतिनिधिसभा विघटन मात्रै गरेका होइनन्, उनले संविधानको विघटन पनि गरेका हुन् । यो संघीय लोकतान्त्रिक गणतन्त्रको विघटन हो,” प्रचण्डले भनेका छन्, “अब उनी शान्ति प्रक्रिया पनि विघटन गर्न लागेका छन्, खबरदार केपी प्रवृति !”

प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई कसैले पनि समर्थन नगरेको प्रचण्डको दाबी थियो ।

“यो प्रतिनिधिसभा विघटनलाई कुनै पनि संविधानविद्ले ठीक हो भनेर लेखेको मैले देखेको छैन । मानवअधिकारवादी, पत्रकार, लेखक, नागरिक अगुवादेखि सबै विघटनको विपक्षमा देखिएका छन्,” प्रचण्डले भने, “कर्मचारीलाई पनि आन्दोलनमा गएको भनेर नाम टिप्न थालेका छन् । रोक्न खोजिरहेका छन । उनको यो कदमले केही हुनेवाला छैन । यसपछि जनताको सरकार बन्छ । तपाईंहरूले उच्च सम्मान पाउनुहुन्छ ।”

विघटजको विरोधमा सबैजना उत्रनुपर्ने भन्दै आन्दोलनमा सहभागिता जनाउन प्रचण्डले आह्वान गरेका छन् ।

" /> काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक रूपमा विभाजित भएपछि पूर्वमाओवादीका कार्यकर्ताहरू प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको मूलधारमै रहने संकेत पाएपछि भावनात्मक कार्ड खेल्न खोजेका छन् ।

काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया विघटन गर्न खोजेको आरोप लगाए । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा मात्रै विघटन गरेर शान्ति प्रक्रिया पनि विघटन गर्न खोजेको उनको आरोप थियो ।

“ओलीले प्रतिनिधिसभा विघटन मात्रै गरेका होइनन्, उनले संविधानको विघटन पनि गरेका हुन् । यो संघीय लोकतान्त्रिक गणतन्त्रको विघटन हो,” प्रचण्डले भनेका छन्, “अब उनी शान्ति प्रक्रिया पनि विघटन गर्न लागेका छन्, खबरदार केपी प्रवृति !”

प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई कसैले पनि समर्थन नगरेको प्रचण्डको दाबी थियो ।

“यो प्रतिनिधिसभा विघटनलाई कुनै पनि संविधानविद्ले ठीक हो भनेर लेखेको मैले देखेको छैन । मानवअधिकारवादी, पत्रकार, लेखक, नागरिक अगुवादेखि सबै विघटनको विपक्षमा देखिएका छन्,” प्रचण्डले भने, “कर्मचारीलाई पनि आन्दोलनमा गएको भनेर नाम टिप्न थालेका छन् । रोक्न खोजिरहेका छन । उनको यो कदमले केही हुनेवाला छैन । यसपछि जनताको सरकार बन्छ । तपाईंहरूले उच्च सम्मान पाउनुहुन्छ ।”

विघटजको विरोधमा सबैजना उत्रनुपर्ने भन्दै आन्दोलनमा सहभागिता जनाउन प्रचण्डले आह्वान गरेका छन् ।

"> ओलीले शान्तिप्रक्रिया विघटन गर्न खोजेको प्रचण्डको आरोप: Dekhapadhi पूर्वमाओवादीलाई फकाउन प्रचण्डले भावनात्मक कार्ड खेल्न थालेका छन् ।
• प्रधानमन्त्री ओलीले शान्ति प्रक्रिया विघटन गर्न खोजेको प्रचण्डले आरोप लगाए ।
• प्रचण्डले सरकारी कर्मचारीलाई पनि आन्दोलनमा सहभागी हुन उकासेका छन् ।

ओलीले शान्तिप्रक्रिया विघटन गर्न खोजेको प्रचण्डको आरोप
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक रूपमा विभाजित भएपछि पूर्वमाओवादीका कार्यकर्ताहरू प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको मूलधारमै रहने संकेत पाएपछि भावनात्मक कार्ड खेल्न खोजेका छन् ।

काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया विघटन गर्न खोजेको आरोप लगाए । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा मात्रै विघटन गरेर शान्ति प्रक्रिया पनि विघटन गर्न खोजेको उनको आरोप थियो ।

“ओलीले प्रतिनिधिसभा विघटन मात्रै गरेका होइनन्, उनले संविधानको विघटन पनि गरेका हुन् । यो संघीय लोकतान्त्रिक गणतन्त्रको विघटन हो,” प्रचण्डले भनेका छन्, “अब उनी शान्ति प्रक्रिया पनि विघटन गर्न लागेका छन्, खबरदार केपी प्रवृति !”

प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई कसैले पनि समर्थन नगरेको प्रचण्डको दाबी थियो ।

“यो प्रतिनिधिसभा विघटनलाई कुनै पनि संविधानविद्ले ठीक हो भनेर लेखेको मैले देखेको छैन । मानवअधिकारवादी, पत्रकार, लेखक, नागरिक अगुवादेखि सबै विघटनको विपक्षमा देखिएका छन्,” प्रचण्डले भने, “कर्मचारीलाई पनि आन्दोलनमा गएको भनेर नाम टिप्न थालेका छन् । रोक्न खोजिरहेका छन । उनको यो कदमले केही हुनेवाला छैन । यसपछि जनताको सरकार बन्छ । तपाईंहरूले उच्च सम्मान पाउनुहुन्छ ।”

विघटजको विरोधमा सबैजना उत्रनुपर्ने भन्दै आन्दोलनमा सहभागिता जनाउन प्रचण्डले आह्वान गरेका छन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्