काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० वर्षसम्म जनयुद्धमा आफूले प्रशिक्षित गरेका कमाण्डर र योद्धालाई प्रधानमन्त्री केपी शर्मा ओलीले संरक्षण गर्ने नाटक गरिरहेको बताएका छन्। पूर्वमाओवादीसँगको भावनात्मक निकटता प्रदर्शन गर्ने क्रममा शुक्रबार यहाँ आयोजित आमसभामा अध्यक्ष दाहालले सो कुरा बताएका हुन्।

“केपी ओलीले भाषण गर्दा भन्छन्- कालीबहादुर खाम खोइ रे! जुको परेको गारोसारो हेर्न म लगातार लागेको छु। १० वर्षसम्म प्रशिक्षित गरेर हुर्काएँ। उनलाई केपीले संरक्षण गर्ने रे। आमाको दूध चुस्दा भएन अब बाबुको घुडा चुस्ने? जनयुद्धको रगत र पसिनाले इतिहास लेखिएको छ। यसलाई कालो पोत्ने काम नगरौं,” उनले भने। कालीबहादुर खाम अहिले प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको नेकपा मूलधारका केन्द्रीय नेता छन्।

प्रधानमन्त्री ओली नेतृत्वको नेकपा मूलधारमै रहेका पूर्वमाओवादी नेता र कार्यकर्तालाई प्रचण्डले ‘भगौडा’को संज्ञा दिए।

सिफारिस

“मेरो संरक्षकत्वमा हुर्के। फुट्दै जाने, फेरि फर्किने, फेरि भागेर जाने भगौडाहरू केपी ओेलीको खरानी धसेर बसेका छन्। उनीहरू साइबर सेनाभन्दा पनि कडा भएर मेरोविरुद्ध आइलागेका छन्,” गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री टोपबहादुर रायामाझीलगायतका नेता तथा कार्यकर्तातर्फ संकेत गर्दै प्रचण्डले भने।

“जनयुद्धको नामसम्म लिन नसक्ने केपी अहिले ठूलो संरक्षक भएर निस्केका छन्।  जनयुद्धसँग सम्बन्धित कुनै कार्यक्रममा केपी ओली गएनन्। घाइते अपांगको उपचार खर्च मिलाउनुस् भन्दा सहयोग गरेनन्। अहिले पार्टी विभाजन गरेपछि मलाई नै जनयुद्ध विरोधी भनेर आरोप लगाउँदै हिँडेका छन्। तर मैले यसको हिसाबकिताब राखेको छु,” प्रचण्डले भने, “अहिलेको गतिविधि देख्दा युद्ध लडेर आएको दिन याद आउँछ। तर म हिंसामा जाने पक्षमा छैन। मेरो भाषा शान्तिपूर्ण नै छ। यदि, केपी ओलीको बाटोमै देश गए बर्बाद हुन्छ। अराजकताको साक्षी बस्न सक्दिनँ।”

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० वर्षसम्म जनयुद्धमा आफूले प्रशिक्षित गरेका कमाण्डर र योद्धालाई प्रधानमन्त्री केपी शर्मा ओलीले संरक्षण गर्ने नाटक गरिरहेको बताएका छन्। पूर्वमाओवादीसँगको भावनात्मक निकटता प्रदर्शन गर्ने क्रममा शुक्रबार यहाँ आयोजित आमसभामा अध्यक्ष दाहालले सो कुरा बताएका हुन्।

“केपी ओलीले भाषण गर्दा भन्छन्- कालीबहादुर खाम खोइ रे! जुको परेको गारोसारो हेर्न म लगातार लागेको छु। १० वर्षसम्म प्रशिक्षित गरेर हुर्काएँ। उनलाई केपीले संरक्षण गर्ने रे। आमाको दूध चुस्दा भएन अब बाबुको घुडा चुस्ने? जनयुद्धको रगत र पसिनाले इतिहास लेखिएको छ। यसलाई कालो पोत्ने काम नगरौं,” उनले भने। कालीबहादुर खाम अहिले प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको नेकपा मूलधारका केन्द्रीय नेता छन्।

प्रधानमन्त्री ओली नेतृत्वको नेकपा मूलधारमै रहेका पूर्वमाओवादी नेता र कार्यकर्तालाई प्रचण्डले ‘भगौडा’को संज्ञा दिए।

सिफारिस

“मेरो संरक्षकत्वमा हुर्के। फुट्दै जाने, फेरि फर्किने, फेरि भागेर जाने भगौडाहरू केपी ओेलीको खरानी धसेर बसेका छन्। उनीहरू साइबर सेनाभन्दा पनि कडा भएर मेरोविरुद्ध आइलागेका छन्,” गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री टोपबहादुर रायामाझीलगायतका नेता तथा कार्यकर्तातर्फ संकेत गर्दै प्रचण्डले भने।

“जनयुद्धको नामसम्म लिन नसक्ने केपी अहिले ठूलो संरक्षक भएर निस्केका छन्।  जनयुद्धसँग सम्बन्धित कुनै कार्यक्रममा केपी ओली गएनन्। घाइते अपांगको उपचार खर्च मिलाउनुस् भन्दा सहयोग गरेनन्। अहिले पार्टी विभाजन गरेपछि मलाई नै जनयुद्ध विरोधी भनेर आरोप लगाउँदै हिँडेका छन्। तर मैले यसको हिसाबकिताब राखेको छु,” प्रचण्डले भने, “अहिलेको गतिविधि देख्दा युद्ध लडेर आएको दिन याद आउँछ। तर म हिंसामा जाने पक्षमा छैन। मेरो भाषा शान्तिपूर्ण नै छ। यदि, केपी ओलीको बाटोमै देश गए बर्बाद हुन्छ। अराजकताको साक्षी बस्न सक्दिनँ।”

"> पूर्वमाओवादीका ‘भगौडा’ साइबर सेनाभन्दा खतरनाक : प्रचण्ड: Dekhapadhi प्रधानमन्त्री ओली नेतृत्वको नेकपा मूलधारमै रहेका पूर्वमाओवादी नेता र कार्यकर्तालाई प्रचण्डले ‘भगौडा’को संज्ञा दिए।
• पूर्वमाओवादीसँगको भावनात्मक निकटता प्रदर्शन गर्ने क्रममा शुक्रबार यहाँ आयोजित आमसभामा अध्यक्ष दाहालले उक्त कुरा बताएका हुन्।

पूर्वमाओवादीका ‘भगौडा’ साइबर सेनाभन्दा खतरनाक : प्रचण्ड
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० वर्षसम्म जनयुद्धमा आफूले प्रशिक्षित गरेका कमाण्डर र योद्धालाई प्रधानमन्त्री केपी शर्मा ओलीले संरक्षण गर्ने नाटक गरिरहेको बताएका छन्। पूर्वमाओवादीसँगको भावनात्मक निकटता प्रदर्शन गर्ने क्रममा शुक्रबार यहाँ आयोजित आमसभामा अध्यक्ष दाहालले सो कुरा बताएका हुन्।

“केपी ओलीले भाषण गर्दा भन्छन्- कालीबहादुर खाम खोइ रे! जुको परेको गारोसारो हेर्न म लगातार लागेको छु। १० वर्षसम्म प्रशिक्षित गरेर हुर्काएँ। उनलाई केपीले संरक्षण गर्ने रे। आमाको दूध चुस्दा भएन अब बाबुको घुडा चुस्ने? जनयुद्धको रगत र पसिनाले इतिहास लेखिएको छ। यसलाई कालो पोत्ने काम नगरौं,” उनले भने। कालीबहादुर खाम अहिले प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको नेकपा मूलधारका केन्द्रीय नेता छन्।

प्रधानमन्त्री ओली नेतृत्वको नेकपा मूलधारमै रहेका पूर्वमाओवादी नेता र कार्यकर्तालाई प्रचण्डले ‘भगौडा’को संज्ञा दिए।

सिफारिस

नेकपा प्रचण्ड समूहको शक्ति प्रदर्शनमा २४ हजारकाे उपस्थिति

“मेरो संरक्षकत्वमा हुर्के। फुट्दै जाने, फेरि फर्किने, फेरि भागेर जाने भगौडाहरू केपी ओेलीको खरानी धसेर बसेका छन्। उनीहरू साइबर सेनाभन्दा पनि कडा भएर मेरोविरुद्ध आइलागेका छन्,” गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री टोपबहादुर रायामाझीलगायतका नेता तथा कार्यकर्तातर्फ संकेत गर्दै प्रचण्डले भने।

“जनयुद्धको नामसम्म लिन नसक्ने केपी अहिले ठूलो संरक्षक भएर निस्केका छन्।  जनयुद्धसँग सम्बन्धित कुनै कार्यक्रममा केपी ओली गएनन्। घाइते अपांगको उपचार खर्च मिलाउनुस् भन्दा सहयोग गरेनन्। अहिले पार्टी विभाजन गरेपछि मलाई नै जनयुद्ध विरोधी भनेर आरोप लगाउँदै हिँडेका छन्। तर मैले यसको हिसाबकिताब राखेको छु,” प्रचण्डले भने, “अहिलेको गतिविधि देख्दा युद्ध लडेर आएको दिन याद आउँछ। तर म हिंसामा जाने पक्षमा छैन। मेरो भाषा शान्तिपूर्ण नै छ। यदि, केपी ओलीको बाटोमै देश गए बर्बाद हुन्छ। अराजकताको साक्षी बस्न सक्दिनँ।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्