काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आमसभा कस्तो हुन्छ भन्ने आगामी माघ २३ गते देखाइदिने बताएका छन्। आज प्रचण्ड-नेपाल समूहको नेकपाले काठमाडौंमा गरेको आमसभालाई संकेत गर्दै उनले यस्तो बताएका हुन्।

‘‘आमसभा कस्तो हुन्छ भन्ने कुरा २३ गते हेर्नुहोला काठमाडौंमा म उहाँहरूलाई भन्न चाहन्छु। जनपरिचालन केलाई भन्छ भनेर २३ गते हेर्नुहोला। हामी त्यो दिन अलिकति झलक दिन्छौं, जनपरिचालनको कास्टिड गर्छौं,’’ आज पेसागत महासंघ विशेष जिल्ला कमिटीको कार्यक्रममा बोल्दै उनले भने।

साँच्चैको जनसभा त्यसपछि हुने उनको भनाइ थियो। ‘‘जनप्रदर्शन त्यसपछि हुन्छ। यो बीचमा हामी अलिकति बढी नै व्यस्त भयौं। नत्र हामी उहाँहरूलाई आजको भोलि नै देखाइदिन्थ्यौं जनसभा कस्तो हुन्छ भनेर,’’ उनले भने।

‘‘बाह्य शक्तिहरूको इसारामा देशमा अस्थिरता खडा गर्न खोज्ने तत्वहरू नक्सा छापेबापत, संविधान संशोधन गरेबापत प्रधानमन्त्री हटाइहाल्नुपर्छ भनेर खेती सुरू गर्नेहरूका हातमा देश गयो भने राष्ट्रियता के हुन्छ?’’

प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमार्फत् लोकतन्त्रलाई बलियो बनाउनुपर्ने बताए। ‘‘यस निर्वाचनले संविधानलाई कसैले हरण गर्न नसक्ने गरी बलियो बनाउनुपर्छ। जनताका अधिकार तलमाथि हुन नसक्ने गरी जनताले प्राप्त गरेका अधिकारहरूको रक्षा, हामीले अगाडिको लागि जुन बाटो तय गरेका छौं, त्यसतर्फ अगाडि बढ्ने कुराको सुनिश्चितता गर्नका लागि फैसला गर्नुपर्छ त्यसको सुनिश्चितता गर्नुपर्छ यो निर्वाचनले,’’ उनले भने।

देशको सार्वभौमसत्ताको रक्षा हुने परिस्थितिको ग्यारेन्टी निर्वाचनबाट हुने उनको भनाइ थियो। ‘‘बाह्य शक्तिहरूको इसारामा देशमा अस्थिरता खडा गर्न खोज्ने तत्वहरू नक्सा छापेबापत, संविधान संशोधन गरेबापत प्रधानमन्त्री हटाइहाल्नुपर्छ भनेर खेती सुरू गर्नेहरूका हातमा देश गयो भने राष्ट्रियता के हुन्छ?,’’ ओलीले प्रश्न गरे।

यी कुराहरूको सुनिश्चितता गर्ने गरी आगामी निर्वाचनमा प्रस्तुत हुनुपर्नेमा उनले जोड दिए। उनले जनतालाई संगठित र सचेत गराउनुपर्ने बताए।

सिफारिस

‘‘अघि भर्खर म भाषण सुन्दै थिएँ, कसैलाई यो सशस्त्र संघर्षमा जान मन छैन कोही पनि जान चाहँदैन।  अदालतले हाम्रा पक्षमा फैसला गर्छ भन्ने विश्वास छ। तर गरेन भने? अब तपाईंहरू बुझ्नुस्। कसैलाई अराजकता मच्चाउने इच्छा छैन। तर, केपी ओलीको तानासाहीको पक्षमा फैसला भएछ भने? उहाँहरूको भाषण त्यस्तो छ,’’ प्रधानमन्त्री ओलीले भने, ‘‘भन्या के? अदालतलाई तर्साएको हो कि, नेपाली जनतालाई तर्साएको हो कि, अदालतको स्वतन्त्र न्याय क्षेत्रमाथि अविश्वास गरेको हो? अदालतलाई धम्क्याएको हो कि, के गरेको हो?’’

नेपाली जनताले यस्तो कुरा आफैं बुझ्ने उनको भनाइ छ। एक दुईवटा जुलुस गर्दैमा केही नहुने उनले बताए।

" /> काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आमसभा कस्तो हुन्छ भन्ने आगामी माघ २३ गते देखाइदिने बताएका छन्। आज प्रचण्ड-नेपाल समूहको नेकपाले काठमाडौंमा गरेको आमसभालाई संकेत गर्दै उनले यस्तो बताएका हुन्।

‘‘आमसभा कस्तो हुन्छ भन्ने कुरा २३ गते हेर्नुहोला काठमाडौंमा म उहाँहरूलाई भन्न चाहन्छु। जनपरिचालन केलाई भन्छ भनेर २३ गते हेर्नुहोला। हामी त्यो दिन अलिकति झलक दिन्छौं, जनपरिचालनको कास्टिड गर्छौं,’’ आज पेसागत महासंघ विशेष जिल्ला कमिटीको कार्यक्रममा बोल्दै उनले भने।

साँच्चैको जनसभा त्यसपछि हुने उनको भनाइ थियो। ‘‘जनप्रदर्शन त्यसपछि हुन्छ। यो बीचमा हामी अलिकति बढी नै व्यस्त भयौं। नत्र हामी उहाँहरूलाई आजको भोलि नै देखाइदिन्थ्यौं जनसभा कस्तो हुन्छ भनेर,’’ उनले भने।

‘‘बाह्य शक्तिहरूको इसारामा देशमा अस्थिरता खडा गर्न खोज्ने तत्वहरू नक्सा छापेबापत, संविधान संशोधन गरेबापत प्रधानमन्त्री हटाइहाल्नुपर्छ भनेर खेती सुरू गर्नेहरूका हातमा देश गयो भने राष्ट्रियता के हुन्छ?’’

प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमार्फत् लोकतन्त्रलाई बलियो बनाउनुपर्ने बताए। ‘‘यस निर्वाचनले संविधानलाई कसैले हरण गर्न नसक्ने गरी बलियो बनाउनुपर्छ। जनताका अधिकार तलमाथि हुन नसक्ने गरी जनताले प्राप्त गरेका अधिकारहरूको रक्षा, हामीले अगाडिको लागि जुन बाटो तय गरेका छौं, त्यसतर्फ अगाडि बढ्ने कुराको सुनिश्चितता गर्नका लागि फैसला गर्नुपर्छ त्यसको सुनिश्चितता गर्नुपर्छ यो निर्वाचनले,’’ उनले भने।

देशको सार्वभौमसत्ताको रक्षा हुने परिस्थितिको ग्यारेन्टी निर्वाचनबाट हुने उनको भनाइ थियो। ‘‘बाह्य शक्तिहरूको इसारामा देशमा अस्थिरता खडा गर्न खोज्ने तत्वहरू नक्सा छापेबापत, संविधान संशोधन गरेबापत प्रधानमन्त्री हटाइहाल्नुपर्छ भनेर खेती सुरू गर्नेहरूका हातमा देश गयो भने राष्ट्रियता के हुन्छ?,’’ ओलीले प्रश्न गरे।

यी कुराहरूको सुनिश्चितता गर्ने गरी आगामी निर्वाचनमा प्रस्तुत हुनुपर्नेमा उनले जोड दिए। उनले जनतालाई संगठित र सचेत गराउनुपर्ने बताए।

सिफारिस

‘‘अघि भर्खर म भाषण सुन्दै थिएँ, कसैलाई यो सशस्त्र संघर्षमा जान मन छैन कोही पनि जान चाहँदैन।  अदालतले हाम्रा पक्षमा फैसला गर्छ भन्ने विश्वास छ। तर गरेन भने? अब तपाईंहरू बुझ्नुस्। कसैलाई अराजकता मच्चाउने इच्छा छैन। तर, केपी ओलीको तानासाहीको पक्षमा फैसला भएछ भने? उहाँहरूको भाषण त्यस्तो छ,’’ प्रधानमन्त्री ओलीले भने, ‘‘भन्या के? अदालतलाई तर्साएको हो कि, नेपाली जनतालाई तर्साएको हो कि, अदालतको स्वतन्त्र न्याय क्षेत्रमाथि अविश्वास गरेको हो? अदालतलाई धम्क्याएको हो कि, के गरेको हो?’’

नेपाली जनताले यस्तो कुरा आफैं बुझ्ने उनको भनाइ छ। एक दुईवटा जुलुस गर्दैमा केही नहुने उनले बताए।

"> प्रचण्ड समूहको प्रदर्शनलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने- आमसभा कस्तो हुन्छ भन्ने २३ गते देखाइदिन्छौं: Dekhapadhi ‘‘आमसभा कस्तो हुन्छ भन्ने कुरा २३ गते हेर्नुहोला काठमाडौंमा म उहाँहरूलाई भन्न चाहन्छु। जनपरिचालन केलाई भन्छ भनेर २३ गते हेर्नुहोला। हामी त्यो दिन अलिकति झलक दिन्छौं, जनपरिचालनको कास्टिड गर्छौं।’’
• ‘‘जनप्रदर्शन त्यसपछि हुन्छ। यो बीचमा हामी अलिकति बढी नै व्यस्त भयौं। नत्र हामी उहाँहरूलाई आजको भोलि नै देखाइदिन्थ्यौं जनसभा कस्तो हुन्छ भनेर।’’

प्रचण्ड समूहको प्रदर्शनलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने- आमसभा कस्तो हुन्छ भन्ने २३ गते देखाइदिन्छौं
काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आमसभा कस्तो हुन्छ भन्ने आगामी माघ २३ गते देखाइदिने बताएका छन्। आज प्रचण्ड-नेपाल समूहको नेकपाले काठमाडौंमा गरेको आमसभालाई संकेत गर्दै उनले यस्तो बताएका हुन्।

‘‘आमसभा कस्तो हुन्छ भन्ने कुरा २३ गते हेर्नुहोला काठमाडौंमा म उहाँहरूलाई भन्न चाहन्छु। जनपरिचालन केलाई भन्छ भनेर २३ गते हेर्नुहोला। हामी त्यो दिन अलिकति झलक दिन्छौं, जनपरिचालनको कास्टिड गर्छौं,’’ आज पेसागत महासंघ विशेष जिल्ला कमिटीको कार्यक्रममा बोल्दै उनले भने।

साँच्चैको जनसभा त्यसपछि हुने उनको भनाइ थियो। ‘‘जनप्रदर्शन त्यसपछि हुन्छ। यो बीचमा हामी अलिकति बढी नै व्यस्त भयौं। नत्र हामी उहाँहरूलाई आजको भोलि नै देखाइदिन्थ्यौं जनसभा कस्तो हुन्छ भनेर,’’ उनले भने।

‘‘बाह्य शक्तिहरूको इसारामा देशमा अस्थिरता खडा गर्न खोज्ने तत्वहरू नक्सा छापेबापत, संविधान संशोधन गरेबापत प्रधानमन्त्री हटाइहाल्नुपर्छ भनेर खेती सुरू गर्नेहरूका हातमा देश गयो भने राष्ट्रियता के हुन्छ?’’

प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमार्फत् लोकतन्त्रलाई बलियो बनाउनुपर्ने बताए। ‘‘यस निर्वाचनले संविधानलाई कसैले हरण गर्न नसक्ने गरी बलियो बनाउनुपर्छ। जनताका अधिकार तलमाथि हुन नसक्ने गरी जनताले प्राप्त गरेका अधिकारहरूको रक्षा, हामीले अगाडिको लागि जुन बाटो तय गरेका छौं, त्यसतर्फ अगाडि बढ्ने कुराको सुनिश्चितता गर्नका लागि फैसला गर्नुपर्छ त्यसको सुनिश्चितता गर्नुपर्छ यो निर्वाचनले,’’ उनले भने।

देशको सार्वभौमसत्ताको रक्षा हुने परिस्थितिको ग्यारेन्टी निर्वाचनबाट हुने उनको भनाइ थियो। ‘‘बाह्य शक्तिहरूको इसारामा देशमा अस्थिरता खडा गर्न खोज्ने तत्वहरू नक्सा छापेबापत, संविधान संशोधन गरेबापत प्रधानमन्त्री हटाइहाल्नुपर्छ भनेर खेती सुरू गर्नेहरूका हातमा देश गयो भने राष्ट्रियता के हुन्छ?,’’ ओलीले प्रश्न गरे।

यी कुराहरूको सुनिश्चितता गर्ने गरी आगामी निर्वाचनमा प्रस्तुत हुनुपर्नेमा उनले जोड दिए। उनले जनतालाई संगठित र सचेत गराउनुपर्ने बताए।

सिफारिस

प्रधानमन्त्री ओली भन्छन्- पार्टीको नेता र मन्त्रीको असहयोग तीन वर्ष झेलें

‘‘अघि भर्खर म भाषण सुन्दै थिएँ, कसैलाई यो सशस्त्र संघर्षमा जान मन छैन कोही पनि जान चाहँदैन।  अदालतले हाम्रा पक्षमा फैसला गर्छ भन्ने विश्वास छ। तर गरेन भने? अब तपाईंहरू बुझ्नुस्। कसैलाई अराजकता मच्चाउने इच्छा छैन। तर, केपी ओलीको तानासाहीको पक्षमा फैसला भएछ भने? उहाँहरूको भाषण त्यस्तो छ,’’ प्रधानमन्त्री ओलीले भने, ‘‘भन्या के? अदालतलाई तर्साएको हो कि, नेपाली जनतालाई तर्साएको हो कि, अदालतको स्वतन्त्र न्याय क्षेत्रमाथि अविश्वास गरेको हो? अदालतलाई धम्क्याएको हो कि, के गरेको हो?’’

नेपाली जनताले यस्तो कुरा आफैं बुझ्ने उनको भनाइ छ। एक दुईवटा जुलुस गर्दैमा केही नहुने उनले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्