काठमाडौं। चलचित्र निर्माता माधव वाग्ले सामाजिक सञ्‍जालमा लेख्छन्, “यो भेडाहरूलाई कहिले बुद्दि आउँछ! केही झोलेहरूको आन्दोलनले काठमाडौं पुरै जाम छ! आन्दोलनको पछाडि कहिलेसम्म्म लाग्ने...?”
उनको यो आक्रोश आज नेकपाको प्रचण्ड समूहले आयोजना गरेको प्रदर्शनले पारेको असरप्रति थियो। शक्ति प्रदर्शनको नाममा उक्त समूहले आज काठमाडौंको भित्रि सहरको सडक कब्जामा लिएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो शक्ति देखाउनभन्दै काठमाडौंमा २४ हजार कार्यकर्ता उतारेका थिए। जसका कारण भित्रि सहरको सडक दिनभर ठप्प बन्यो।
चावहिलबाट रत्‍नपार्कका लागि हिडेका विकास महर्जनको मोटरसाइकल दिनभर पार्किङमा राखियो। सवारी साधान गुड्ने सडकमा मानिसहरू हिडेपछि मोटरसाइकल पार्किङमा राख्नुको विकल्प पनि थिएन्।
“हाम्रो आन्दोलन जनताको लागि हो भनेका छन्। दिनभर काम नै गर्न पाइएन्। काम नै गर्न नदिने अनि आफ्नो पद गएपछि जनतालाई दुःख दिने। पद र सत्ताको लागि उनीहरू आपसमा लडुन्। तर जनतालाई किन दुःख दिने?” महर्जनको आक्रोशपूर्ण प्रश्‍न थियो।
आज उनको थुप्रै काम थियो। तर मोटरसाइकल नै पार्किङमा राखेपछि काम नै गर्न पाएनन्। “अब त राजनीतिको नाममा आन्दोलन हुदैंन होला । अब सडकमा टायर बालिदैंन होला भन्‍ने लागेको थियो। तर, फेरी उहीपारा देखिन थाल्यो। देशको विकासभन्दा पनि पद र शक्तिको दौंडमा लागेका छन्। दुःख मात्र हामीले पाउने हो,” उनले भने।
भक्तपुरबाट वीर अस्पताल जानका लागि हिडेका हरि थापाले पनि मोटरसाइकल दिनभर थापाथलीको पार्किङमा राखे।  मोटरसाइकल पार्किङ गरेर उनी हिँडेरै वीर अस्पताल गए। “नेताहरूमा राजनीतिक संस्कार नै देखिएन्। जुन नेताले जे भन्यो त्यसकै पछि रक्सी र मासुमा बिक्ने कार्यकर्ता झन खतरनाक देखिए। नेताहरूले जनतालाई दुःख दिनु हुँदैन भन्‍ने कहिल्यै पनि जानेनन्।” उनले भने।
टेकूबाट अनामनगर हिँडेकी नम्रता शाक्यलाई १५ मिनेटको बाटोमा डेढ घण्टा लाग्यो। “सडकमै आन्दोलन गरेर कसलाई के देखाउन खोज्या हुन? हामीलाई त काम गरेर खान पनि नदिने भए। उनीहरूले जे जस्तो गरेपनि हामीलाई किन दुःख दिने ?” उनको आक्रोशपूर्ण प्रश्न थियो।
आज दिनभरी हजारौ सवारी साधान तथा यात्रुले दुःख पाए। काठमाडौंका भित्रि सहरमा सवारी नै चल्न पाएनन्। भने बाहिर सडकमा भने दिनभर जाम भयो । प्रदर्शनले दिनभर सवारी साधन ठप्प रहेको ट्राफिक प्रहरीले जनाएको छ।
नेकपा सचिवालय र स्थायी कमिटी सदस्यको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनी मार्ग, त्रि–चन्द्र कलेज, बाल्मीकि क्याम्पसलगायतका स्थानबाट निस्किएर भृकुटीमण्डपको विरोधसभामा पुगेको थियो।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता श्यामकृष्ण अधिकारीले प्रदर्शनका कारण सवारी व्यवस्थापन गर्न हम्मे परेको बताए। भृकुटीमण्डपमा नै मञ्‍च निर्माण भएपछि भित्रि सडकमा सवारी प्रवेश निषेध गर्दा बाहिरी क्षेत्रमा दिनभर जाम परेको थियो ।
" /> काठमाडौं। चलचित्र निर्माता माधव वाग्ले सामाजिक सञ्‍जालमा लेख्छन्, “यो भेडाहरूलाई कहिले बुद्दि आउँछ! केही झोलेहरूको आन्दोलनले काठमाडौं पुरै जाम छ! आन्दोलनको पछाडि कहिलेसम्म्म लाग्ने...?”
उनको यो आक्रोश आज नेकपाको प्रचण्ड समूहले आयोजना गरेको प्रदर्शनले पारेको असरप्रति थियो। शक्ति प्रदर्शनको नाममा उक्त समूहले आज काठमाडौंको भित्रि सहरको सडक कब्जामा लिएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो शक्ति देखाउनभन्दै काठमाडौंमा २४ हजार कार्यकर्ता उतारेका थिए। जसका कारण भित्रि सहरको सडक दिनभर ठप्प बन्यो।
चावहिलबाट रत्‍नपार्कका लागि हिडेका विकास महर्जनको मोटरसाइकल दिनभर पार्किङमा राखियो। सवारी साधान गुड्ने सडकमा मानिसहरू हिडेपछि मोटरसाइकल पार्किङमा राख्नुको विकल्प पनि थिएन्।
“हाम्रो आन्दोलन जनताको लागि हो भनेका छन्। दिनभर काम नै गर्न पाइएन्। काम नै गर्न नदिने अनि आफ्नो पद गएपछि जनतालाई दुःख दिने। पद र सत्ताको लागि उनीहरू आपसमा लडुन्। तर जनतालाई किन दुःख दिने?” महर्जनको आक्रोशपूर्ण प्रश्‍न थियो।
आज उनको थुप्रै काम थियो। तर मोटरसाइकल नै पार्किङमा राखेपछि काम नै गर्न पाएनन्। “अब त राजनीतिको नाममा आन्दोलन हुदैंन होला । अब सडकमा टायर बालिदैंन होला भन्‍ने लागेको थियो। तर, फेरी उहीपारा देखिन थाल्यो। देशको विकासभन्दा पनि पद र शक्तिको दौंडमा लागेका छन्। दुःख मात्र हामीले पाउने हो,” उनले भने।
भक्तपुरबाट वीर अस्पताल जानका लागि हिडेका हरि थापाले पनि मोटरसाइकल दिनभर थापाथलीको पार्किङमा राखे।  मोटरसाइकल पार्किङ गरेर उनी हिँडेरै वीर अस्पताल गए। “नेताहरूमा राजनीतिक संस्कार नै देखिएन्। जुन नेताले जे भन्यो त्यसकै पछि रक्सी र मासुमा बिक्ने कार्यकर्ता झन खतरनाक देखिए। नेताहरूले जनतालाई दुःख दिनु हुँदैन भन्‍ने कहिल्यै पनि जानेनन्।” उनले भने।
टेकूबाट अनामनगर हिँडेकी नम्रता शाक्यलाई १५ मिनेटको बाटोमा डेढ घण्टा लाग्यो। “सडकमै आन्दोलन गरेर कसलाई के देखाउन खोज्या हुन? हामीलाई त काम गरेर खान पनि नदिने भए। उनीहरूले जे जस्तो गरेपनि हामीलाई किन दुःख दिने ?” उनको आक्रोशपूर्ण प्रश्न थियो।
आज दिनभरी हजारौ सवारी साधान तथा यात्रुले दुःख पाए। काठमाडौंका भित्रि सहरमा सवारी नै चल्न पाएनन्। भने बाहिर सडकमा भने दिनभर जाम भयो । प्रदर्शनले दिनभर सवारी साधन ठप्प रहेको ट्राफिक प्रहरीले जनाएको छ।
नेकपा सचिवालय र स्थायी कमिटी सदस्यको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनी मार्ग, त्रि–चन्द्र कलेज, बाल्मीकि क्याम्पसलगायतका स्थानबाट निस्किएर भृकुटीमण्डपको विरोधसभामा पुगेको थियो।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता श्यामकृष्ण अधिकारीले प्रदर्शनका कारण सवारी व्यवस्थापन गर्न हम्मे परेको बताए। भृकुटीमण्डपमा नै मञ्‍च निर्माण भएपछि भित्रि सडकमा सवारी प्रवेश निषेध गर्दा बाहिरी क्षेत्रमा दिनभर जाम परेको थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्