काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी, निर्वाचन चिह्न र झण्डालाई लिएर प्रचण्ड समूहसँग झगडा गर्न नजाने बताएका छन्।

आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूहरू झगडिया नभएको समेत जनाए।

“अदालतमा मुद्दा छ। हामी झगडिया होइनौं। हामी झगडा गर्न जाँदैनौं, मुद्दा गर्न जाँदैनौं। हामी निर्वाचन आयोगमा पनि हामी नै असली पार्टी हौं भनेर दर्खास्त हाल्न गएनौं। उहाँहरू दर्खास्त हाल्न जानुभयो। अलिपछि हाम्रो दर्खास्त फिर्ता लियौं भन्न थाल्नुभयो। केपी ओलीलाई मात्र निकालेको हो, अरू केही होइन भन्नुभयो,” प्रधानमन्त्री ओलीले भने।

प्रचण्ड समूह अनेकथरी कुरा गरी हिँडेको आरोप लगाउँदै उनले प्रचण्डको भ्रमबाट जनतालाई मुक्त गर्नुपर्ने बताए।

“पार्टी, निर्वाचन चिह्न, झण्डा सप्पै हाम्रै हो भनेर फेरि भन्दै हुनुहुन्छ। केपी ओलीलाई निकाल्नुभएको भए सिद्धिहाल्यो नि, फेरी किन कराइराखेको?,” उनले भने।

आफूहरू मार्क्सवादी दर्शनबाट निर्देशित भएको उनले जनाए। मदन भण्डारीको सामूहिक विचारहरूमा आधारित जबजबाट निर्देशित रहेको पनि उनले बताए।

“हामीले लिएको जबज, मदन भण्डारीले अगाडि सार्नुभएको विचारहरूकै आधारमा हामी संगठित भएर अगाडि बढेका छौं। सही बाटो त्यही नै हो,” प्रधानमन्त्री ओलीले भने। प्रधानमन्त्री ओलीले प्रचण्ड समूहलाई आगामी चुनावमा दुई अंकको सिट ल्याएर देखाउन चुनौती पनि दिए।

“अहिले देश एउटा गम्भीर मोडमा छ। अदालतलाई धम्की दिइएको छ। केही वकिलहरूलाई उहाँ (प्रचण्ड)ले धन्यवाद दिनुभयो। केपी ओलीका विरुद्ध बहस गर्ने वकिललाई धन्यवाद दिन्छु भन्दै हुनुहुन्थ्यो, अचम्म लाग्यो। वकिलहरूको त वकालत गर्ने ठाउँ हो। ठीक ठाउँँबाट वकालत गरिदिएको भए हुन्थ्यो, बेठीक ठाउँबाट गर्नलाई पनि छुट छ उहाँहरूलाई। त्यसमा मलाई केही भन्नु छैन,” प्रधानमन्त्री ओलीले भने।

" /> काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी, निर्वाचन चिह्न र झण्डालाई लिएर प्रचण्ड समूहसँग झगडा गर्न नजाने बताएका छन्।

"> केपी ओलीलाई निकाल्नुभएको भए सिद्धिहाल्यो नि, फेरि किन कराइराखेको ? : प्रधानमन्त्री ओली: Dekhapadhi “अदालतमा मुद्दा छ। हामी झगडिया होइनौं। हामी झगडा गर्न जाँदैनौं, मुद्दा गर्न जाँदैनौं।”
• “हामी निर्वाचन आयोगमा पनि हामी नै असली पार्टी हौं भनेर दर्खास्त हाल्न गएनौं। उहाँहरू दर्खास्त हाल्न जानुभयो। अलिपछि हाम्रो दर्खास्त फिर्ता लियौं भन्न थाल्नुभयो।”
• “हामीले लिएको जबज, मदन भण्डारीले अगाडि सार्नुभएको विचारहरूकै आधारमा हामी संगठित भएर अगाडि बढेका छौं। सही बाटो त्यही नै हो।”

केपी ओलीलाई निकाल्नुभएको भए सिद्धिहाल्यो नि, फेरि किन कराइराखेको ? : प्रधानमन्त्री ओली
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी, निर्वाचन चिह्न र झण्डालाई लिएर प्रचण्ड समूहसँग झगडा गर्न नजाने बताएका छन्।

आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूहरू झगडिया नभएको समेत जनाए।

“अदालतमा मुद्दा छ। हामी झगडिया होइनौं। हामी झगडा गर्न जाँदैनौं, मुद्दा गर्न जाँदैनौं। हामी निर्वाचन आयोगमा पनि हामी नै असली पार्टी हौं भनेर दर्खास्त हाल्न गएनौं। उहाँहरू दर्खास्त हाल्न जानुभयो। अलिपछि हाम्रो दर्खास्त फिर्ता लियौं भन्न थाल्नुभयो। केपी ओलीलाई मात्र निकालेको हो, अरू केही होइन भन्नुभयो,” प्रधानमन्त्री ओलीले भने।

प्रचण्ड समूह अनेकथरी कुरा गरी हिँडेको आरोप लगाउँदै उनले प्रचण्डको भ्रमबाट जनतालाई मुक्त गर्नुपर्ने बताए।

“पार्टी, निर्वाचन चिह्न, झण्डा सप्पै हाम्रै हो भनेर फेरि भन्दै हुनुहुन्छ। केपी ओलीलाई निकाल्नुभएको भए सिद्धिहाल्यो नि, फेरी किन कराइराखेको?,” उनले भने।

आफूहरू मार्क्सवादी दर्शनबाट निर्देशित भएको उनले जनाए। मदन भण्डारीको सामूहिक विचारहरूमा आधारित जबजबाट निर्देशित रहेको पनि उनले बताए।

“हामीले लिएको जबज, मदन भण्डारीले अगाडि सार्नुभएको विचारहरूकै आधारमा हामी संगठित भएर अगाडि बढेका छौं। सही बाटो त्यही नै हो,” प्रधानमन्त्री ओलीले भने। प्रधानमन्त्री ओलीले प्रचण्ड समूहलाई आगामी चुनावमा दुई अंकको सिट ल्याएर देखाउन चुनौती पनि दिए।

“अहिले देश एउटा गम्भीर मोडमा छ। अदालतलाई धम्की दिइएको छ। केही वकिलहरूलाई उहाँ (प्रचण्ड)ले धन्यवाद दिनुभयो। केपी ओलीका विरुद्ध बहस गर्ने वकिललाई धन्यवाद दिन्छु भन्दै हुनुहुन्थ्यो, अचम्म लाग्यो। वकिलहरूको त वकालत गर्ने ठाउँ हो। ठीक ठाउँँबाट वकालत गरिदिएको भए हुन्थ्यो, बेठीक ठाउँबाट गर्नलाई पनि छुट छ उहाँहरूलाई। त्यसमा मलाई केही भन्नु छैन,” प्रधानमन्त्री ओलीले भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्