काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल समूहले प्रतिनिधिसभा विघटनको विरुद्ध काठमाडौंमा आज आमसभा आयोजना गरेको थियो। आमसभामा सहभागी हुन माइतीघर, डिल्लीबजार, लैनचौरलगायत उपत्यकाका नौ स्थानबाट जुलुस निस्केका थिए।
आमसभाका कारण ट्राफिक व्यवस्थापन निकै अस्तव्यस्त बनेको थियो। अधिकांश यात्रुहरू समयमै गन्तव्यमा पुग्न सकेनन्। धेरैले निकै सास्ती खेप्नुपर्यो। अस्पताल हिँडेका कतिपय बिरामीहरू समयमा पुग्न नसकेर चिन्तित देखिन्थे।
“सुगरको बिरामी छु, शौचालय जान पाइन, धेरै गाह्रो भो,” एकजना सर्वसाधारणले देखापढीसँग भने। केही व्यवसायीहरूले समयमा पसल खोल्न नपाएकोमा आक्रोश व्यक्त गरे। कीर्तिपुरदेखि हिँड्दै प्रदर्शनीमार्ग आइपुगेका एक विद्यार्थीले भने, “परीक्षा समय सुरू भइसकेको थियो। तर हामी सडकमै थियौं, नेताहरूको पो काम छैन।”
संवैधानिक इजलासमा अहिले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा अधिवक्ताहरूले दिनहुँजसो बहस गरिरहेका छन्। तर, प्रचण्ड नेतृत्वको नेकपा समूहले अदालतलाई दबाब दिने उद्देश्यले सडकमा शक्ति प्रदर्शन गरिरहेको छ।
कतिपय ठाउँमा आमसभामा सहभागी हुन आएका कार्यकर्ताहरू अलपत्र परेका दृश्य देखिन्थे। गत महिनाको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए। विघटनले संवैधानिक संकट निम्तिएको भन्दै अहिले सर्वोच्च अदालतमा दर्जनभन्दा बढी मुद्दा परेका छन्। प्रतिनिधिसभा पुनर्स्थापनाको विषय अदालतमा विचाराधीन छ।
संवैधानिक इजलासमा अहिले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा अधिवक्ताहरूले दिनहुँजसो बहस गरिरहेका छन्। तर, प्रचण्ड नेतृत्वको नेकपा समूहले अदालतलाई दबाब दिने उद्देश्यले सडकमा शक्ति प्रदर्शन गरिरहेको छ। आमसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, “केपी ओलीले प्रतिनिधिसभा विघटनमात्र गरेका होइनन्, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संकटमा लगेको हो, जनताले अब छाड्नेवाला छैनन्।”
प्रधानमन्त्री ओली नेतृत्वको नेकपा र प्रचण्ड समूहको नेकपामध्ये को आधिकारिक भन्नेमा पनि दुवै पक्षबीच हानाथाप छ। सरकारले आगामी वैशाख १७ र २७ गते घोषणा गरेको निर्वाचनमा राजनीतिक दलहरू सहभागी हुन्छन् कि हुँदैनन्? यो विषय पनि पेचिलो बनेको छ।
मुलुकको अबको राजनीति कता जाँदै छ? र आगामी दिनमा कस्ता राजनीतिक घटनाक्रमहरू अघि बढ्नेछन्? यो भने हेर्न बाँकी नै छ।
हेरौं यो भिडियो रिपोर्टः

नेताहरूको शक्ति प्रदर्शन, जनतालाई सास्ती (भिडियो रिपोर्ट): Dekhapadhi
आमसभाका कारण ट्राफिक व्यवस्थापन निकै अस्तव्यस्त बनेको थियो।
अस्पताल हिँडेका कतिपय बिरामीहरू समयमा पुग्न नसकेर चिन्तित देखिन्थे।
परीक्षा समय सुरू भइसक्दा पनि हामी सडकमै थियौं, नेताहरूको पो काम छैन।
नेताहरूको शक्ति प्रदर्शन, जनतालाई सास्ती (भिडियो रिपोर्ट)

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल समूहले प्रतिनिधिसभा विघटनको विरुद्ध काठमाडौंमा आज आमसभा आयोजना गरेको थियो। आमसभामा सहभागी हुन माइतीघर, डिल्लीबजार, लैनचौरलगायत उपत्यकाका नौ स्थानबाट जुलुस निस्केका थिए।

आमसभाका कारण ट्राफिक व्यवस्थापन निकै अस्तव्यस्त बनेको थियो। अधिकांश यात्रुहरू समयमै गन्तव्यमा पुग्न सकेनन्। धेरैले निकै सास्ती खेप्नुपर्‍यो। अस्पताल हिँडेका कतिपय बिरामीहरू समयमा पुग्न नसकेर चिन्तित देखिन्थे।

“सुगरको बिरामी छु, शौचालय जान पाइन, धेरै गाह्रो भो,” एकजना सर्वसाधारणले देखापढीसँग भने। केही व्यवसायीहरूले समयमा पसल खोल्न नपाएकोमा आक्रोश व्यक्त गरे। कीर्तिपुरदेखि हिँड्दै प्रदर्शनीमार्ग आइपुगेका एक विद्यार्थीले भने, “परीक्षा समय सुरू भइसकेको थियो। तर हामी सडकमै थियौं, नेताहरूको पो काम छैन।”

संवैधानिक इजलासमा अहिले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा अधिवक्ताहरूले दिनहुँजसो बहस गरिरहेका छन्। तर, प्रचण्ड नेतृत्वको नेकपा समूहले अदालतलाई दबाब दिने उद्देश्यले सडकमा शक्ति प्रदर्शन गरिरहेको छ।

कतिपय ठाउँमा आमसभामा सहभागी हुन आएका कार्यकर्ताहरू अलपत्र परेका दृश्य देखिन्थे। गत महिनाको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए। विघटनले संवैधानिक संकट निम्तिएको भन्दै अहिले सर्वोच्च अदालतमा दर्जनभन्दा बढी मुद्दा परेका छन्। प्रतिनिधिसभा पुनर्स्थापनाको विषय अदालतमा विचाराधीन छ।

संवैधानिक इजलासमा अहिले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा अधिवक्ताहरूले दिनहुँजसो बहस गरिरहेका छन्। तर, प्रचण्ड नेतृत्वको नेकपा समूहले अदालतलाई दबाब दिने उद्देश्यले सडकमा शक्ति प्रदर्शन गरिरहेको छ। आमसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, “केपी ओलीले प्रतिनिधिसभा विघटनमात्र गरेका होइनन्, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संकटमा लगेको हो, जनताले अब छाड्नेवाला छैनन्।”

सिफारिस

प्रचण्ड समूहको प्रदर्शनलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने- आमसभा कस्तो हुन्छ भन्ने २३ गते देखाइदिन्छौं