काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको संघारमा छ। विभाजन होस् भन्‍ने कामनाका साथ पार्टीभित्र दुई समूह तम्तयार भएर बसेका छन्। एउटा समूहको नेतृत्व गरेका छन् प्रधानमन्त्री केपी शर्मा ओलीले। अर्को समूह पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातमा छ।

नेकपाका कुन नेता कुन समूहमा बस्‍ने कित्ताकाट आफैंले गरिसकेका छन्। कित्ताकाट हुन बाँकी दुई कुरा छन्- पहिलो, पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पाटी (नेकपा)’ र दोस्रो, पार्टीको चुनाव चिन्ह ‘सूर्य’। 

दुवै पक्षले अहिले बढी ऊर्जा यिनै दुई कुरा प्राप्तिका लागि खर्चिरहेका छन्। कुनै पनि मञ्‍चमा गएर भाषण गर्दा दुवै पक्षले भन्‍न छुटाउँदैनन्- ‘आधिकारिक नेकपा हामी हो, सूर्य चिन्ह हाम्रो हो।’

“सूर्य- जनतामा स्थापित भइसकेको चुनाव चिन्ह हो। जनतालाई ‘सूर्य’ चिन्हबारे परिचय दिइरहनु पर्दैन। यसैकारण दुवै पक्ष यो चिन्ह गुमाउन चाहँदैनन्,” लेखक/विश्लेषक तथा नेकपा (एमाले)का पूर्वसांसद नारायण ढकाल भन्छन्।
  
शीर्ष नेताहरूले भाषणमा पार्टीको नामभन्दा बढी चुनाव चिन्ह ‘सूर्य’ को नाम उच्चारण गर्ने गरेका छन्। चाहे त्यो काठमाडौंको कार्की ब्याङ्‍क्‍वेटमा भाषण गर्दा होस् या धनगढीको सभालाई सम्बोधन, प्रधानमन्त्री ओलीले पनि सूर्य चिन्ह आफ्नो भएको दाबी गर्न छाडेका छैनन्।

“धेरै बुझ्‍ने मानिसलाई चिन्हले फरक पार्दैन। तर, सामान्य जनतालाई चुनाव चिन्हको ठूलो महत्त्व हुन्छ। चिन्ह जति चर्चित (पपुलर) हुँदै जान्छ त्यति नै पार्टी शक्तिशाली बन्छ। सूर्यको ख्यातिले समाज र जनतालाई प्रभाव पारेको छ। यो प्रभाव र शक्ति सूर्य चिन्ह जता हुन्छ त्यतै सर्छ। त्यसैले सूर्य चिन्हमा दाबी दुवै समूहबाट भएको हो।”

नेकपाभित्रको प्रचण्ड समूहले पनि कार्की ब्याङ्‍क्‍वेटदेखि नेपाल प्रज्ञा प्रतिष्ठानसम्म भाषण गर्दा ‘सूर्य- हाम्रो हो’ भन्‍न छुटाएनन्। दुवै समूह सूर्यमाथि दाबी गरिरहेका छन्।

दुवै समूह चुनाव चिन्ह ‘सूर्य’को लागि किन मरिहत्ते गर्दै छन्? यसको मनोवैज्ञानिक कारण के हुन सक्छ? 

“धेरै बुझ्‍ने मानिसलाई चिन्हले फरक पार्दैन। तर, सामान्य जनतालाई चुनाव चिन्हको ठूलो महत्त्व हुन्छ। चिन्ह जति चर्चित (पपुलर) हुँदै जान्छ त्यति नै पार्टी शक्तिशाली बन्छ। सूर्यको ख्यातिले समाज र जनतालाई प्रभाव पारेको छ। यो प्रभाव र शक्ति सूर्य चिन्ह जता हुन्छ त्यतै सर्छ। त्यसैले सूर्य चिन्हमा दाबी दुवै समूहबाट भएको हो,” ढकालले भने। 

कसरी जन्मियो ‘सूर्य’

कुनै पनि चिजको शक्ति कति छ भन्‍ने कुरा त्यसको जन्म र त्यसको पछाडिको इतिहासले देखाउँछ। इतिहासको बलमा नै वर्तमानमा उभिएको हुन्छ।

२०४३ सालको कुरा। राष्ट्रिय पञ्‍चायतको चुनाव हुँदै थियो। उम्मेदवारहरूलाई चुनाव चिन्ह रोज्‍न भनिएको थियो।

बामपन्थी नेता पद्मरत्न तुलाधर दोधारमा थिए- चुनावमा उम्मेदवारी दिने कि नदिने! काठमाडौंको नेवार समुदाय नै दोधारमा थियो।

“चुनावमा जाने वा नजाने भन्‍नेमा नेवार समुदायमा द्विविधामा थियो,” हाल नेकपाको तर्फबाट बागमती प्रदेशका सांसद केशव स्थापितले ३४ वर्षअघिको घटना स्मरण गरे, “अन्तत: पञ्‍चायतलाई उपयोग गर्ने भनेर पद्मरत्न तुलाधरलाई उठाउने निर्णय भयो।” 

“सूर्य चिन्हको जन्म असहज परिस्थितिबीच भएको थियो। पञ्‍चायतकालमा राष्ट्रिय पञ्‍चायतको निर्वाचनमा पहिलो पटक यो चिन्ह प्रयोगमा आयो। त्यसपछि यो कहिल्यै विवादमा आएन।”

त्यतिबेला स्थापित तुलाधरका कार्यालय सचिव थिए। कार्यालय भोटाहिटीमा थियो। तुलाधरलाई निर्वाचनमा उठ्न पर्छ भनी ‘कन्भिन्स’ गर्नेमध्ये उनी एक थिए। तुलाधरलाई जनपक्षीय उम्मेदवार भनियो। तत्कालीन मालेले उनलाई सघायो। 

“चुनाव त उठ्ने भनियो, तर चुनाव चिन्ह के लिने, निर्णय गर्न सकिएन,” स्थापितले भने।

५०-६० जना मिलेर चुनाव चिन्ह छान्‍न उनीहरू गए। बाजागाजासहित उनीहरू पुगेका थिए। “ल छान्‍नोस्,” उनीहरू सामु २५-३० वटा चिन्ह देखाइयो। कसैले ‘हवाईजहाज’ लिऊँ भने। प्रचारका क्रममा हवाईजहाज भित्तामा लेख्‍न गाह्रो हुने हुँदा नलिने निष्कर्षमा पुगे।

त्यसपछि ‘घोडा’ तिर सबैको ध्यान गयो। तेज गतिमा दौडने घोडाजस्तै तेज हुनुपर्छ भन्‍ने तर्क राखियो। तर, घोडा पनि भित्तामा बनाउँदा गाह्रो हुने र गधाजस्तो पनि देखिने हुँदा नलिने भए।

स्थापितको ध्यान सूर्यमा गयो। उनले भनिहाले, “सूर्य लिऔं।”

सूर्य बनाउन सजिलो थियो। जसले पनि बनाउन सक्ने। बनाउन धेरै ठाउँ नचाहिने। सधंै मानिसले देखिरहने। देख्दा राम्रो पनि। प्रचार गर्न सहज हुने।

सूर्यमा सबैको सहमति बन्यो। र, तुलाधरको चुनाव चिन्ह ‘सूर्य’ भयो। सूर्यले तुलाधरलाई जितायो पनि। त्यसपछि त सूर्यको राप झन‍्झन् बढ्दै गयो।

“सूर्य चिन्हको जन्म असहज परिस्थितिबीच भएको थियो। पञ्‍चायतकालमा राष्ट्रिय पञ्‍चायतको निर्वाचनमा पहिलो पटक यो चिन्ह प्रयोगमा आयो। त्यसपछि यो कहिल्यै विवादमा आएन,” स्थापितले भने। 

नेकपा एमालेले कसरी पायो ‘सूर्य’

पञ्‍चायतकालमा ‘सूर्य’ चिन्हले ख्याति कमाइसकेको थियो। २०४६ सालमा देशमा राजनीतिक परिवर्तन भयो। प्रजातन्त्र आयो। २०४८ सालमा आमनिर्वाचन गर्ने घोषणा भयो। निर्वाचनअघि २०४७ पुस २१ गते तत्कालीन माले र मार्क्सवादीबीच एकता भयो र बन्यो- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेलिनवादी) अर्थात् नेकपा एमाले।

“त्यतिबेला नै सूर्य जनतामाझ लोकप्रिय बनिसकेको थियो। त्यसैले नेकपा एमालेले सूर्यलाई चुनाव चिन्ह बनाउने छलफल अघि बढायो। तत्कालीन महासचिव मदन भण्डारीले नै यसमा सक्रियता देखाउनुभयो। पोलिटब्युरोमा छलफल भयो, सूर्य लोकप्रिय छ भन्‍ने निष्कर्ष निस्कियो। त्यसपछि सूर्य चिन्ह लिने निर्णय भएको हो।”

चुनाव आइसकेकोले नेकपा एमालेले चुनाव चिन्ह रोज्‍नुपर्ने भयो। धेरैले धेरैथरी सुझाव दिए। तर सबैको मन अडेको थियो- ‘सूर्य’मा।

पञ्‍चायतकालमा तुलाधरलाई सूर्य चुनाव चिन्ह प्रदान गर्न र जिताउन मालेले अहम् भूमिका खेलेको थियो। ढकालका अनुसार तुलाधरले सूर्य चिन्हबाट ६० हजारभन्दा बढी मत पाएका थिए। प्रजातन्त्र आएपछि तुलाधरले स्वतन्त्र रूपमा चुनावमा उठे, तर चुनाव चिन्ह भने सूर्य नै लिए र जिते पनि। जब उनले सूर्य चिन्ह छोडे, तुलाधरले चुनाव पनि हारे।
 
“त्यतिबेला नै सूर्य जनतामाझ लोकप्रिय बनिसकेको थियो। त्यसैले नेकपा एमालेले सूर्यलाई चुनाव चिन्ह बनाउने छलफल अघि बढायो। तत्कालीन महासचिव मदन भण्डारीले नै यसमा सक्रियता देखाउनुभयो। पोलिटब्युरोमा छलफल भयो, सूर्य लोकप्रिय छ भन्‍ने निष्कर्ष निस्कियो। त्यसपछि सूर्य चिन्ह लिने निर्णय भएको हो,” ढकालले पुराना दिन सम्झे।

सूर्य चिन्हमा अरू कसैले दाबी नगरेपछि निर्वाचन आयोगले २०४८ को निर्वाचनको लागि नेकपा एमालेलाई सूर्य चिन्ह दियो। 

‘सूर्य’ चिन्ह लिएर चुनाव लड्न मानेन माओवादी

२०७४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने सर्तमा चुनावी तालमेल भयो।

फरक-फरक पार्टीको नाममा चुनावमा जाने भए पनि निर्वाचन चिन्ह सूर्य नै राख्‍ने सहमति बनेको थियो। केही दिनमै माओवादीले उक्त सहमति तोडेको आरोप प्रधानमन्त्री ओलीले लगाउँदै आएका छन्।

२०७४ को निर्वाचनमा माओवादीले सूर्य चिन्हमा चुनाव नलड्ने भएपछि एमालेमात्र उक्त चिन्ह लिएर चुनावमा गयो। माओवादीले गोलाकारभित्र हँसियाहथौडा लियो। पार्टी एकीकरण गर्ने सहमतिसहित चुनावी तालमेल गरेका एमाले र माओवादी दुई फरक चिन्ह लिएर मतदातामाझ गए। जनताले तालमेल रूचाए र झण्डै दुईतिहाइ मत पनि दिए।

२०७५ जेठ ३ गते एमाले र माओवादीबीच पार्टी एकीकरण भयो। नाम राखियो- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)। चुनाव चिन्ह सूर्य नै कायम गरियो।

तथ्याङ्‍कले के भन्छ?

नेकपाका दुई समूहबीच ‘सूर्य’ चुनाव चिन्हलाई लिएर विवाद हुनु र बढ्नुमा यसको लोकप्रियता प्रमुख मानिएको छ। लोकप्रियता छ र नै यसमा शक्ति छ। र, शक्ति हातमा लिन को चाहँदैन? यो कति लोकप्रिय र शक्तिशाली छ भन्‍ने बुझ्‍न आउनोस् तथ्यांक हेरौं।

तथ्यांक भनेको २०४६ सालको राजनीतिक परिवर्तनपछि सम्पन्‍न भएका चुनावमा ‘सूर्य’ चिन्हमा परेको स्वस्तिक छाप अर्थात् मत वा भोट।

२०४६ पछि नेपालमा २०४८, २०४९, २०५१, २०५४, २०५६, २०६४, २०७० र २०७४ सालमा विभिन्‍न चुनाव भए। यी चुनावमा ‘सूर्य’ चिन्हले कूल सात करोड १२ लाख २२ हजार दुई सय ७२ मत प्राप्त गरेको छ।

निर्वाचन आयोगको तथ्यांकअनुसार २०४८ सालको प्रतिनिधिसभा चुनावमा ‘सूर्य’ चिन्हले २० लाख ४० हजार एक सय दुई मत प्राप्त गरेको थियो। २०४९ सालको स्थानीय निकायको चुनावमा देशभर ‘सूर्य’ चिन्हमा ५७ लाख २४ हजार आठ सय ९० मत परेको थियो।

नयाँ संविधान जारी भएपछि २०७४ सालमा भएको प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ ३० लाख ८२ हजार दुई सय ७७ र समानुपातिकतर्फ ३१ लाख ७३ हजार चार सय ९४ मत सूर्य चिन्हमा खसेको थियो।

२०५१ सालमा सम्पन्‍न प्रतिनिधिसभा चुनावमा सूर्य चिन्हले २३ लाख ५२ हजार छ सय एक मत प्राप्त गर्‍यो। यस्तै, २०५४ सालको स्थानीय निकायको चुनावमा सूर्य चिन्हमा खसेको सदर मतको संख्या एक करोड ५५ लाख ४२ हजार आठ सय ६६ रहेको थियो।

२०५६ सालमा भएको प्रतिनिधिसभा चुनावमा सूर्यमा २७ लाख २८ हजार सात सय २५ मत खसेको थियो।

२०६४ सालमा सम्पन्‍न पहिलो संविधानसभा चुनावमा सूर्य चिन्हमा प्रत्यक्षतर्फ २२ लाख २९ हजार ६४ र समानुपातिकमा २१ लाख ८३ हजार तीन सय ७० मत खसेको थियो। २०७० सालमा भएको दोस्रो संविधानसभा चुनावमा प्रत्यक्षतर्फ २४ लाख ९२ हजार ९० र समानुपातिकतर्फ २२ लाख ३९ हजार छ सय नौ मत सूर्यले पाएको थियो।

नयाँ संविधान जारी भएपछि २०७४ सालमा भएको प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ ३० लाख ८२ हजार दुई सय ७७ र समानुपातिकतर्फ ३१ लाख ७३ हजार चार सय ९४ मत सूर्य चिन्हमा खसेको थियो।

प्रदेशसभातर्फको तथ्यांक

२०७४ सालमा सम्पन्‍न प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फ ३० लाख ४१ हजार नौ सय ६२ र समानुपातिकतर्फ २९ लाख ३८ हजार पाँच सय ८४ मत सूर्य चिन्हमा खसेको देखिन्छ।
 
प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फ प्रदेश १ मा सात लाख २० हजार तीन सय ३९, प्रदेश २ मा दुई लाख ८२ हजार सात सय १८, बागमती प्रदेशमा सात लाख २५ हजार एक सय १३, गण्डकी प्रदेशमा दुई लाख ६८ हजार पाँच सय ४०, लुम्बिनी प्रदेशमा पाँच लाख ७२ हजार नौ सय ४२, कर्णाली प्रदेशमा एक लाख ८० हजार नौ सय ५२ र सुदूरपश्चिम प्रदेशमा दुई लाख ९१ हजार तीन सय ५८ मत सूर्य चिन्हले प्राप्त गरेको थियो।

यसैगरी प्रदेशसभा चुनावकै समानुपातिकतर्फ प्रदेश १ मा छ लाख ७३ हजार सात सय नौ, प्रदेश २ मा दुई लाख ४९ हजार सात सय ३४, बागमती प्रदेशमा छ लाख ७७ हजार तीन सय १७, गण्डकी प्रदेशमा तीन लाख ७३ हजार पाँच सय एक, लुम्बिनी प्रदेशमा पाँच लाख ३३ हजार छ सय १३, कर्णाली प्रदेशमा एक लाख ६९ हजार सात सय ५५ र सुदूरपश्चिम प्रदेशमा दुई लाख ६० हजार नौ सय ५५ मत सूर्य चिन्हमा खसेको थियो।

स्थानीय तहमा सूर्य

२०७४ सालमै सम्पन्‍न स्थानीय तह चुनावमा सूर्य चिन्हमा कूल दुई करोड १४ लाख ५२ हजार छ सय ३८ मत खसेको थियो।

स्थानीय तह चुनावमा सूर्य चिन्हले प्रदेश १ बाट ४५ लाख ६६ हजार चार सय ७८, पदेश २ बाट २४ लाख ३० हजार ६०, बागमती प्रदेशबाट ४८ लाख ५१ हजार आठ सय ९६, गण्डकी प्रदेशबाट २४ लाख ६८ हजार दुई सय ५६, लुम्बिनी प्रदेशबाट ३७ लाख ५३ हजार छ सय ५८, कर्णाली प्रदेशबाट १३ लाख १७ हजार नौ सय ७० र सुदूरपश्चिम प्रदेशबाट २० लाख ६४ हजार तीन सय २० मत प्राप्त गरेको थियो।

यी सबै तथ्यांकले स्पष्ट देखाउँछ- सूर्य चिन्ह जनतामा लोकप्रिय छ।

१० वटा चुनावमध्ये चारमा ‘सूर्य’ हाबी

२०४६ सालमा प्रजातन्त्र प्राप्तिपछि हालसम्म नेपालमा प्रतिनिधिसभा, स्थानीय तह र प्रदेशसभा गरी १० वटा चुनाव भएका छन्। यी १० चुनावमा प्राप्त मतसंख्याको दृष्टिले सूर्य चिन्ह एकपटक मात्र तेस्रो स्थानमा परेको छ। प्राप्त मत संख्याको आधारमा चार वटा चुनावमा पहिलो र पाँच वटा चुनावमा दोस्रो स्थानमा रहेको देखिन्छ।

निर्वाचन आयोगको तथ्यांकले २०५४ सालको स्थानीय निकायको चुनाव, २०७४ मा सम्पन्‍न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको चुनावमा सबैभन्दा बढी मत सूर्य चिन्हमा खसेको देखाउँछ।

तथ्यांक र नतिजा दुवैले ‘सूर्य’ चिन्हको लोकप्रियता देखाउँछ। अहिले नेकपाका दुवै पक्षले ‘सूर्य चिन्ह हाम्रो हो’ भनी दाबी गर्नुको कारण पनि यही हो। दुवै पक्ष जनतामा लोकप्रिय भइसकेको सूर्य चिन्ह पाए चुनाव प्रचार र भोट तान्‍न सहज हुने विश्वासमा छन्।

२०४८ सालको प्रतिनिधिसभा चुनाव, २०४९ को स्थानीय निकायको चुनाव, २०५१ को प्रतिनिधिसभा, २०५६ को प्रतिनिधिसभा र २०७० सालको दोस्रो संविधानसभा चुनावमा सूर्य चिन्हमा दोस्रो धेरै संख्यामा मत झरेको थियो।

२०६४ सालमा सम्पन्‍न पहिलो संविधानसभा चुनावमा सूर्य चिन्हले तेस्रो अधिक मत प्राप्त गरेको थियो।

अहिलेको विवाद

“सूर्य चिन्ह जनजिब्रोमा झुण्डिसकेको छ। सबैले चिनेका छन्। बनाउन सजिलो छ। प्रचार गर्न झन् सजिलो छ। यस्तो चिन्ह पाउने चाहना कसको नहोला र? अहिले दुवै पक्षले सूर्य चिन्हमा दाबी गर्नुको कारण पनि यही हो,” बागमती प्रदेशसभा सदस्य स्थापितले भने।

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको संघारमा छ। विभाजन होस् भन्‍ने कामनाका साथ पार्टीभित्र दुई समूह तम्तयार भएर बसेका छन्। एउटा समूहको नेतृत्व गरेका छन् प्रधानमन्त्री केपी शर्मा ओलीले। अर्को समूह पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातमा छ।

"> ‘सूर्य’ को ताकत : ७ करोड १२ लाख २२ हजार २७२ मत, यसकारण हुँदै छ ‘सूर्य’मा विवाद: Dekhapadhi जुनसुकै मञ्‍चमा भाषण गर्दा दुवै पक्षले भन्‍न छुटाउँदैनन्- ‘आधिकारिक नेकपा हामी हो, सूर्य चिन्ह हाम्रो हो।’ 
  • “धेरै बुझ्‍ने मानिसलाई चिन्हले फरक पर्दैन। तर, सामान्य जनतालाई चुनाव चिन्हको ठूलो महत्त्व हुन्छ।”
  • चुनाव चिन्ह जति लोकप्रिय हुन्छ त्यति नै त्यो शक्तिशाली बन्छ। सूर्यको ख्यातिले समाज र जनतालाई प्रभाव पारेको छ। यो प्रभाव र शक्ति सूर्य चिन्ह जता हुन्छ त्यतै सर्छ।”
  • २०४६ सालपछि सम्पन्‍न भएका १० चुनावमध्ये चारवटामा सबैभन्दा बढी मत सूर्य चिन्हमा खसेको छ। 
  • ">
    ‘सूर्य’ को ताकत : ७ करोड १२ लाख २२ हजार २७२ मत, यसकारण हुँदै छ ‘सूर्य’मा विवाद <p style="text-align: justify;">काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको संघारमा छ। विभाजन होस् भन्&zwj;ने कामनाका साथ पार्टीभित्र दुई समूह तम्तयार भएर बसेका छन्। एउटा समूहको नेतृत्व गरेका छन् प्रधानमन्त्री केपी शर्मा ओलीले। अर्को समूह पुष्पकमल दाहाल &lsquo;प्रचण्ड&rsquo;को हातमा छ।</p> <p style="text-align: justify;">नेकपाका कुन नेता कुन समूहमा बस्&zwj;ने कित्ताकाट आफैंले गरिसकेका छन्। कित्ताकाट हुन बाँकी दुई कुरा छन्- पहिलो, पार्टीको नाम &lsquo;नेपाल कम्युनिस्ट पाटी (नेकपा)&rsquo; र दोस्रो, पार्टीको चुनाव चिन्ह &lsquo;सूर्य&rsquo;।&nbsp;</p> <p style="text-align: justify;">दुवै पक्षले अहिले बढी ऊर्जा यिनै दुई कुरा प्राप्तिका लागि खर्चिरहेका छन्। कुनै पनि मञ्&zwj;चमा गएर भाषण गर्दा दुवै पक्षले भन्&zwj;न छुटाउँदैनन्- &lsquo;आधिकारिक नेकपा हामी हो, सूर्य चिन्ह हाम्रो हो।&rsquo;</p> <p style="text-align: justify;">&ldquo;सूर्य- जनतामा स्थापित भइसकेको चुनाव चिन्ह हो। जनतालाई &lsquo;सूर्य&rsquo; चिन्हबारे परिचय दिइरहनु पर्दैन। यसैकारण दुवै पक्ष यो चिन्ह गुमाउन चाहँदैनन्,&rdquo; लेखक/विश्लेषक तथा नेकपा (एमाले)का पूर्वसांसद नारायण ढकाल भन्छन्।<br /> &nbsp;&nbsp;<br /> शीर्ष नेताहरूले भाषणमा पार्टीको नामभन्दा बढी चुनाव चिन्ह &lsquo;सूर्य&rsquo; को नाम उच्चारण गर्ने गरेका छन्। चाहे त्यो काठमाडौंको कार्की ब्याङ्&zwj;क्&zwj;वेटमा भाषण गर्दा होस् या धनगढीको सभालाई सम्बोधन, प्रधानमन्त्री ओलीले पनि सूर्य चिन्ह आफ्नो भएको दाबी गर्न छाडेका छैनन्।</p> <blockquote> <p style="text-align: justify;">&ldquo;धेरै बुझ्&zwj;ने मानिसलाई चिन्हले फरक पार्दैन। तर, सामान्य जनतालाई चुनाव चिन्हको ठूलो महत्त्व हुन्छ। चिन्ह जति चर्चित (पपुलर) हुँदै जान्छ त्यति नै पार्टी शक्तिशाली बन्छ। सूर्यको ख्यातिले समाज र जनतालाई प्रभाव पारेको छ। यो प्रभाव र शक्ति सूर्य चिन्ह जता हुन्छ त्यतै सर्छ। त्यसैले सूर्य चिन्हमा दाबी दुवै समूहबाट भएको हो।&rdquo;</p> </blockquote> <p style="text-align: justify;">नेकपाभित्रको प्रचण्ड समूहले पनि कार्की ब्याङ्&zwj;क्&zwj;वेटदेखि नेपाल प्रज्ञा प्रतिष्ठानसम्म भाषण गर्दा &lsquo;सूर्य- हाम्रो हो&rsquo; भन्&zwj;न छुटाएनन्। दुवै समूह सूर्यमाथि दाबी गरिरहेका छन्।</p> <p style="text-align: justify;">दुवै समूह चुनाव चिन्ह &lsquo;सूर्य&rsquo;को लागि किन मरिहत्ते गर्दै छन्? यसको मनोवैज्ञानिक कारण के हुन सक्छ?&nbsp;</p> <p style="text-align: justify;">&ldquo;धेरै बुझ्&zwj;ने मानिसलाई चिन्हले फरक पार्दैन। तर, सामान्य जनतालाई चुनाव चिन्हको ठूलो महत्त्व हुन्छ। चिन्ह जति चर्चित (पपुलर) हुँदै जान्छ त्यति नै पार्टी शक्तिशाली बन्छ। सूर्यको ख्यातिले समाज र जनतालाई प्रभाव पारेको छ। यो प्रभाव र शक्ति सूर्य चिन्ह जता हुन्छ त्यतै सर्छ। त्यसैले सूर्य चिन्हमा दाबी दुवै समूहबाट भएको हो,&rdquo; ढकालले भने।&nbsp;</p> <h3 style="text-align: justify;"><strong>कसरी जन्मियो &lsquo;सूर्य&rsquo;</strong></h3> <p style="text-align: justify;">कुनै पनि चिजको शक्ति कति छ भन्&zwj;ने कुरा त्यसको जन्म र त्यसको पछाडिको इतिहासले देखाउँछ। इतिहासको बलमा नै वर्तमानमा उभिएको हुन्छ।</p> <p style="text-align: justify;">२०४३ सालको कुरा। राष्ट्रिय पञ्&zwj;चायतको चुनाव हुँदै थियो। उम्मेदवारहरूलाई चुनाव चिन्ह रोज्&zwj;न भनिएको थियो।</p> <p style="text-align: justify;">बामपन्थी नेता पद्मरत्न तुलाधर दोधारमा थिए- चुनावमा उम्मेदवारी दिने कि नदिने! काठमाडौंको नेवार समुदाय नै दोधारमा थियो।</p> <p style="text-align: justify;">&ldquo;चुनावमा जाने वा नजाने भन्&zwj;नेमा नेवार समुदायमा द्विविधामा थियो,&rdquo; हाल नेकपाको तर्फबाट बागमती प्रदेशका सांसद केशव स्थापितले ३४ वर्षअघिको घटना स्मरण गरे, &ldquo;अन्तत: पञ्&zwj;चायतलाई उपयोग गर्ने भनेर पद्मरत्न तुलाधरलाई उठाउने निर्णय भयो।&rdquo;&nbsp;</p> <blockquote> <p style="text-align: justify;">&ldquo;सूर्य चिन्हको जन्म असहज परिस्थितिबीच भएको थियो। पञ्&zwj;चायतकालमा राष्ट्रिय पञ्&zwj;चायतको निर्वाचनमा पहिलो पटक यो चिन्ह प्रयोगमा आयो। त्यसपछि यो कहिल्यै विवादमा आएन।&rdquo;</p> </blockquote> <p style="text-align: justify;">त्यतिबेला स्थापित तुलाधरका कार्यालय सचिव थिए। कार्यालय भोटाहिटीमा थियो। तुलाधरलाई निर्वाचनमा उठ्न पर्छ भनी &lsquo;कन्भिन्स&rsquo; गर्नेमध्ये उनी एक थिए। तुलाधरलाई जनपक्षीय उम्मेदवार भनियो। तत्कालीन मालेले उनलाई सघायो।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;चुनाव त उठ्ने भनियो, तर चुनाव चिन्ह के लिने, निर्णय गर्न सकिएन,&rdquo; स्थापितले भने।</p> <p style="text-align: justify;">५०-६० जना मिलेर चुनाव चिन्ह छान्&zwj;न उनीहरू गए। बाजागाजासहित उनीहरू पुगेका थिए। &ldquo;ल छान्&zwj;नोस्,&rdquo; उनीहरू सामु २५-३० वटा चिन्ह देखाइयो। कसैले &lsquo;हवाईजहाज&rsquo; लिऊँ भने। प्रचारका क्रममा हवाईजहाज भित्तामा लेख्&zwj;न गाह्रो हुने हुँदा नलिने निष्कर्षमा पुगे।</p> <p style="text-align: justify;">त्यसपछि &lsquo;घोडा&rsquo; तिर सबैको ध्यान गयो। तेज गतिमा दौडने घोडाजस्तै तेज हुनुपर्छ भन्&zwj;ने तर्क राखियो। तर, घोडा पनि भित्तामा बनाउँदा गाह्रो हुने र गधाजस्तो पनि देखिने हुँदा नलिने भए।</p> <p style="text-align: justify;">स्थापितको ध्यान सूर्यमा गयो। उनले भनिहाले, &ldquo;सूर्य लिऔं।&rdquo;</p> <p style="text-align: justify;">सूर्य बनाउन सजिलो थियो। जसले पनि बनाउन सक्ने। बनाउन धेरै ठाउँ नचाहिने। सधंै मानिसले देखिरहने। देख्दा राम्रो पनि। प्रचार गर्न सहज हुने।</p> <p style="text-align: justify;">सूर्यमा सबैको सहमति बन्यो। र, तुलाधरको चुनाव चिन्ह &lsquo;सूर्य&rsquo; भयो। सूर्यले तुलाधरलाई जितायो पनि। त्यसपछि त सूर्यको राप झन&zwj;्झन् बढ्दै गयो।</p> <p style="text-align: justify;">&ldquo;सूर्य चिन्हको जन्म असहज परिस्थितिबीच भएको थियो। पञ्&zwj;चायतकालमा राष्ट्रिय पञ्&zwj;चायतको निर्वाचनमा पहिलो पटक यो चिन्ह प्रयोगमा आयो। त्यसपछि यो कहिल्यै विवादमा आएन,&rdquo; स्थापितले भने।&nbsp;</p> <h3 style="text-align: justify;"><strong>नेकपा एमालेले कसरी पायो &lsquo;सूर्य&rsquo;</strong></h3> <p style="text-align: justify;">पञ्&zwj;चायतकालमा &lsquo;सूर्य&rsquo; चिन्हले ख्याति कमाइसकेको थियो। २०४६ सालमा देशमा राजनीतिक परिवर्तन भयो। प्रजातन्त्र आयो। २०४८ सालमा आमनिर्वाचन गर्ने घोषणा भयो। निर्वाचनअघि २०४७ पुस २१ गते तत्कालीन माले र मार्क्सवादीबीच एकता भयो र बन्यो- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेलिनवादी) अर्थात् नेकपा एमाले।</p> <blockquote> <p style="text-align: justify;">&ldquo;त्यतिबेला नै सूर्य जनतामाझ लोकप्रिय बनिसकेको थियो। त्यसैले नेकपा एमालेले सूर्यलाई चुनाव चिन्ह बनाउने छलफल अघि बढायो। तत्कालीन महासचिव मदन भण्डारीले नै यसमा सक्रियता देखाउनुभयो। पोलिटब्युरोमा छलफल भयो, सूर्य लोकप्रिय छ भन्&zwj;ने निष्कर्ष निस्कियो। त्यसपछि सूर्य चिन्ह लिने निर्णय भएको हो।&rdquo;</p> </blockquote> <p style="text-align: justify;">चुनाव आइसकेकोले नेकपा एमालेले चुनाव चिन्ह रोज्&zwj;नुपर्ने भयो। धेरैले धेरैथरी सुझाव दिए। तर सबैको मन अडेको थियो- &lsquo;सूर्य&rsquo;मा।</p> <p style="text-align: justify;">पञ्&zwj;चायतकालमा तुलाधरलाई सूर्य चुनाव चिन्ह प्रदान गर्न र जिताउन मालेले अहम् भूमिका खेलेको थियो। ढकालका अनुसार तुलाधरले सूर्य चिन्हबाट ६० हजारभन्दा बढी मत पाएका थिए। प्रजातन्त्र आएपछि तुलाधरले स्वतन्त्र रूपमा चुनावमा उठे, तर चुनाव चिन्ह भने सूर्य नै लिए र जिते पनि। जब उनले सूर्य चिन्ह छोडे, तुलाधरले चुनाव पनि हारे।<br /> &nbsp;<br /> &ldquo;त्यतिबेला नै सूर्य जनतामाझ लोकप्रिय बनिसकेको थियो। त्यसैले नेकपा एमालेले सूर्यलाई चुनाव चिन्ह बनाउने छलफल अघि बढायो। तत्कालीन महासचिव मदन भण्डारीले नै यसमा सक्रियता देखाउनुभयो। पोलिटब्युरोमा छलफल भयो, सूर्य लोकप्रिय छ भन्&zwj;ने निष्कर्ष निस्कियो। त्यसपछि सूर्य चिन्ह लिने निर्णय भएको हो,&rdquo; ढकालले पुराना दिन सम्झे।</p> <p style="text-align: justify;">सूर्य चिन्हमा अरू कसैले दाबी नगरेपछि निर्वाचन आयोगले २०४८ को निर्वाचनको लागि नेकपा एमालेलाई सूर्य चिन्ह दियो।&nbsp;</p> <h3 style="text-align: justify;"><strong>&lsquo;सूर्य&rsquo; चिन्ह लिएर चुनाव लड्न मानेन माओवादी</strong></h3> <p style="text-align: justify;">२०७४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने सर्तमा चुनावी तालमेल भयो।</p> <p style="text-align: justify;">फरक-फरक पार्टीको नाममा चुनावमा जाने भए पनि निर्वाचन चिन्ह सूर्य नै राख्&zwj;ने सहमति बनेको थियो। केही दिनमै माओवादीले उक्त सहमति तोडेको आरोप प्रधानमन्त्री ओलीले लगाउँदै आएका छन्।</p> <p style="text-align: justify;">२०७४ को निर्वाचनमा माओवादीले सूर्य चिन्हमा चुनाव नलड्ने भएपछि एमालेमात्र उक्त चिन्ह लिएर चुनावमा गयो। माओवादीले गोलाकारभित्र हँसियाहथौडा लियो। पार्टी एकीकरण गर्ने सहमतिसहित चुनावी तालमेल गरेका एमाले र माओवादी दुई फरक चिन्ह लिएर मतदातामाझ गए। जनताले तालमेल रूचाए र झण्डै दुईतिहाइ मत पनि दिए।</p> <p style="text-align: justify;">२०७५ जेठ ३ गते एमाले र माओवादीबीच पार्टी एकीकरण भयो। नाम राखियो- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)। चुनाव चिन्ह सूर्य नै कायम गरियो।</p> <h3 style="text-align: justify;"><strong>तथ्याङ्&zwj;कले के भन्छ?</strong></h3> <p style="text-align: justify;">नेकपाका दुई समूहबीच &lsquo;सूर्य&rsquo; चुनाव चिन्हलाई लिएर विवाद हुनु र बढ्नुमा यसको लोकप्रियता प्रमुख मानिएको छ। लोकप्रियता छ र नै यसमा शक्ति छ। र, शक्ति हातमा लिन को चाहँदैन? यो कति लोकप्रिय र शक्तिशाली छ भन्&zwj;ने बुझ्&zwj;न आउनोस् तथ्यांक हेरौं।</p> <p style="text-align: justify;">तथ्यांक भनेको २०४६ सालको राजनीतिक परिवर्तनपछि सम्पन्&zwj;न भएका चुनावमा &lsquo;सूर्य&rsquo; चिन्हमा परेको स्वस्तिक छाप अर्थात् मत वा भोट।</p> <p style="text-align: justify;">२०४६ पछि नेपालमा २०४८, २०४९, २०५१, २०५४, २०५६, २०६४, २०७० र २०७४ सालमा विभिन्&zwj;न चुनाव भए। यी चुनावमा &lsquo;सूर्य&rsquo; चिन्हले कूल सात करोड १२ लाख २२ हजार दुई सय ७२ मत प्राप्त गरेको छ।</p> <p style="text-align: justify;"><iframe aria-label="Bar Chart" frameborder="0" height="900" id="datawrapper-chart-fFZSv" scrolling="no" src="https://datawrapper.dwcdn.net/fFZSv/5/" style="border: none;" title="" width="900"></iframe></p> <p style="text-align: justify;">निर्वाचन आयोगको तथ्यांकअनुसार २०४८ सालको प्रतिनिधिसभा चुनावमा &lsquo;सूर्य&rsquo; चिन्हले २० लाख ४० हजार एक सय दुई मत प्राप्त गरेको थियो। २०४९ सालको स्थानीय निकायको चुनावमा देशभर &lsquo;सूर्य&rsquo; चिन्हमा ५७ लाख २४ हजार आठ सय ९० मत परेको थियो।</p> <blockquote> <p style="text-align: justify;">नयाँ संविधान जारी भएपछि २०७४ सालमा भएको प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ ३० लाख ८२ हजार दुई सय ७७ र समानुपातिकतर्फ ३१ लाख ७३ हजार चार सय ९४ मत सूर्य चिन्हमा खसेको थियो।</p> </blockquote> <p style="text-align: justify;">२०५१ सालमा सम्पन्&zwj;न प्रतिनिधिसभा चुनावमा सूर्य चिन्हले २३ लाख ५२ हजार छ सय एक मत प्राप्त गर्&zwj;यो। यस्तै, २०५४ सालको स्थानीय निकायको चुनावमा सूर्य चिन्हमा खसेको सदर मतको संख्या एक करोड ५५ लाख ४२ हजार आठ सय ६६ रहेको थियो।</p> <p style="text-align: justify;">२०५६ सालमा भएको प्रतिनिधिसभा चुनावमा सूर्यमा २७ लाख २८ हजार सात सय २५ मत खसेको थियो।</p> <p style="text-align: justify;">२०६४ सालमा सम्पन्&zwj;न पहिलो संविधानसभा चुनावमा सूर्य चिन्हमा प्रत्यक्षतर्फ २२ लाख २९ हजार ६४ र समानुपातिकमा २१ लाख ८३ हजार तीन सय ७० मत खसेको थियो। २०७० सालमा भएको दोस्रो संविधानसभा चुनावमा प्रत्यक्षतर्फ २४ लाख ९२ हजार ९० र समानुपातिकतर्फ २२ लाख ३९ हजार छ सय नौ मत सूर्यले पाएको थियो।</p> <p style="text-align: justify;">नयाँ संविधान जारी भएपछि २०७४ सालमा भएको प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ ३० लाख ८२ हजार दुई सय ७७ र समानुपातिकतर्फ ३१ लाख ७३ हजार चार सय ९४ मत सूर्य चिन्हमा खसेको थियो।</p> <h3 style="text-align: justify;"><strong>प्रदेशसभातर्फको तथ्यांक</strong></h3> <p style="text-align: justify;">२०७४ सालमा सम्पन्&zwj;न प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फ ३० लाख ४१ हजार नौ सय ६२ र समानुपातिकतर्फ २९ लाख ३८ हजार पाँच सय ८४ मत सूर्य चिन्हमा खसेको देखिन्छ।<br /> &nbsp;<br /> प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फ प्रदेश १ मा सात लाख २० हजार तीन सय ३९, प्रदेश २ मा दुई लाख ८२ हजार सात सय १८, बागमती प्रदेशमा सात लाख २५ हजार एक सय १३, गण्डकी प्रदेशमा दुई लाख ६८ हजार पाँच सय ४०, लुम्बिनी प्रदेशमा पाँच लाख ७२ हजार नौ सय ४२, कर्णाली प्रदेशमा एक लाख ८० हजार नौ सय ५२ र सुदूरपश्चिम प्रदेशमा दुई लाख ९१ हजार तीन सय ५८ मत सूर्य चिन्हले प्राप्त गरेको थियो।</p> <p style="text-align: justify;"><iframe aria-label="chart" frameborder="0" height="497" id="datawrapper-chart-riB4U" scrolling="no" src="https://datawrapper.dwcdn.net/riB4U/2/" style="width: 0; min-width: 100% !important; border: none;" title="२०७४ सालकाे प्रदेशसभा निर्वाचन"></iframe></p> <p style="text-align: justify;">यसैगरी प्रदेशसभा चुनावकै समानुपातिकतर्फ प्रदेश १ मा छ लाख ७३ हजार सात सय नौ, प्रदेश २ मा दुई लाख ४९ हजार सात सय ३४, बागमती प्रदेशमा छ लाख ७७ हजार तीन सय १७, गण्डकी प्रदेशमा तीन लाख ७३ हजार पाँच सय एक, लुम्बिनी प्रदेशमा पाँच लाख ३३ हजार छ सय १३, कर्णाली प्रदेशमा एक लाख ६९ हजार सात सय ५५ र सुदूरपश्चिम प्रदेशमा दुई लाख ६० हजार नौ सय ५५ मत सूर्य चिन्हमा खसेको थियो।</p> <h3 style="text-align: justify;"><strong>स्थानीय तहमा सूर्य</strong></h3> <p style="text-align: justify;">२०७४ सालमै सम्पन्&zwj;न स्थानीय तह चुनावमा सूर्य चिन्हमा कूल दुई करोड १४ लाख ५२ हजार छ सय ३८ मत खसेको थियो।</p> <p style="text-align: justify;">स्थानीय तह चुनावमा सूर्य चिन्हले प्रदेश १ बाट ४५ लाख ६६ हजार चार सय ७८, पदेश २ बाट २४ लाख ३० हजार ६०, बागमती प्रदेशबाट ४८ लाख ५१ हजार आठ सय ९६, गण्डकी प्रदेशबाट २४ लाख ६८ हजार दुई सय ५६, लुम्बिनी प्रदेशबाट ३७ लाख ५३ हजार छ सय ५८, कर्णाली प्रदेशबाट १३ लाख १७ हजार नौ सय ७० र सुदूरपश्चिम प्रदेशबाट २० लाख ६४ हजार तीन सय २० मत प्राप्त गरेको थियो।</p> <p style="text-align: justify;">यी सबै तथ्यांकले स्पष्ट देखाउँछ- सूर्य चिन्ह जनतामा लोकप्रिय छ।</p> <p style="text-align: justify;"><iframe aria-label="Map" frameborder="0" height="635" id="datawrapper-chart-dKugf" scrolling="no" src="https://datawrapper.dwcdn.net/dKugf/1/" style="border: none;" title="२०७४ काे स्थानीय तह निर्वाचनमा सूर्य चिन्हले पाएकाे मत" width="600"></iframe></p> <p style="text-align: justify;"><strong>१० वटा&nbsp;चुनावमध्ये चारमा &lsquo;सूर्य&rsquo; हाबी</strong></p> <p style="text-align: justify;">२०४६ सालमा प्रजातन्त्र प्राप्तिपछि हालसम्म नेपालमा प्रतिनिधिसभा, स्थानीय तह र प्रदेशसभा गरी १० वटा चुनाव भएका छन्। यी १० चुनावमा प्राप्त मतसंख्याको दृष्टिले सूर्य चिन्ह एकपटक मात्र तेस्रो स्थानमा परेको छ। प्राप्त मत संख्याको आधारमा चार वटा चुनावमा पहिलो र पाँच वटा चुनावमा दोस्रो स्थानमा रहेको देखिन्छ।</p> <p style="text-align: justify;">निर्वाचन आयोगको तथ्यांकले २०५४ सालको स्थानीय निकायको चुनाव, २०७४ मा सम्पन्&zwj;न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको चुनावमा सबैभन्दा बढी मत सूर्य चिन्हमा खसेको देखाउँछ।</p> <blockquote> <p style="text-align: justify;">तथ्यांक र नतिजा दुवैले &lsquo;सूर्य&rsquo; चिन्हको लोकप्रियता देखाउँछ। अहिले नेकपाका दुवै पक्षले &lsquo;सूर्य चिन्ह हाम्रो हो&rsquo; भनी दाबी गर्नुको कारण पनि यही हो। दुवै पक्ष जनतामा लोकप्रिय भइसकेको सूर्य चिन्ह पाए चुनाव प्रचार र भोट तान्&zwj;न सहज हुने विश्वासमा छन्।</p> </blockquote> <p style="text-align: justify;">२०४८ सालको प्रतिनिधिसभा चुनाव, २०४९ को स्थानीय निकायको चुनाव, २०५१ को प्रतिनिधिसभा, २०५६ को प्रतिनिधिसभा र २०७० सालको दोस्रो संविधानसभा चुनावमा सूर्य चिन्हमा दोस्रो धेरै संख्यामा मत झरेको थियो।</p> <p style="text-align: justify;">२०६४ सालमा सम्पन्&zwj;न पहिलो संविधानसभा चुनावमा सूर्य चिन्हले तेस्रो अधिक मत प्राप्त गरेको थियो।</p> <h3 style="text-align: justify;"><strong>अहिलेको विवाद</strong></h3> <p style="text-align: justify;">तथ्यांक र नतिजा दुवैले &lsquo;सूर्य&rsquo; चिन्हको लोकप्रियता देखाउँछ। अहिले नेकपाका दुवै पक्षले &lsquo;सूर्य चिन्ह हाम्रो हो&rsquo; भनी दाबी गर्नुको कारण पनि यही हो। दुवै पक्ष जनतामा लोकप्रिय भइसकेको सूर्य चिन्ह पाए चुनाव प्रचार र भोट तान्&zwj;न सहज हुने विश्वासमा छन्।<br /> &nbsp;<br /> &ldquo;सूर्य चिन्ह जनजिब्रोमा झुण्डिसकेको छ। सबैले चिनेका छन्। बनाउन सजिलो छ। प्रचार गर्न झन् सजिलो छ। यस्तो चिन्ह पाउने चाहना कसको नहोला र? अहिले दुवै पक्षले सूर्य चिन्हमा दाबी गर्नुको कारण पनि यही हो,&rdquo; बागमती प्रदेशसभा सदस्य स्थापितले भने।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्