रुकुम (पूर्व)। यहाँका विभिन्न ठाउँमा नयाँ १० मतदानस्थल थप गर्न सिफारिस गरिने भएको छ।

मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा बसेको बैठकले जिल्लाका १० ठाउँमा मतदानस्थल थप गर्न सिफारिस गरी पठाउने निर्णय गरेका हुन्।

जिल्लामा मतदानस्थल र मतदान केन्द्र थप गर्ने विषयमा छलफल भई १० ठाउँमा नयाँ मतदानस्थल तोक्नका लागि सिफारिस गर्ने निर्णय भएको निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकारी हर्कबहादुर शाहीले जानकारी दिए। उनका अनुसार सिस्‍ने गाउँपालिकामा चार, पुथाउत्तरगङ्‍गा र भूमे गाउँपालिकामा तीन-तीन ठाउँमा नयाँ मतदानस्थल थप गर्नका लागि सिफारिस गररेर पठाइने छ।

सिस्‍ने-१ को भट्टेचौर, वडा नं २ को नायगाड, ४ को झाक्रिपोले र ६ को खोपिचारमा नयाँ मतदानस्थलका लागि सिफारिस गरिने शाहीले बताए। यस्तै भूमे-६ को नाखे, वडा नं ८ को कुचिबाङ, ९ को सिमचौर, पुथाउत्तरगङ्‍गा-२ को हार्दिबाङ, वडा नं १० को घुम्लिबाङ र ७ को जाङमा नयाँ मतदानस्थलका लागि सिफारिस गर्ने निर्णय भएको शाहीले जानकारी दिए। रासस

" /> रुकुम (पूर्व)। यहाँका विभिन्न ठाउँमा नयाँ १० मतदानस्थल थप गर्न सिफारिस गरिने भएको छ।

मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा बसेको बैठकले जिल्लाका १० ठाउँमा मतदानस्थल थप गर्न सिफारिस गरी पठाउने निर्णय गरेका हुन्।

जिल्लामा मतदानस्थल र मतदान केन्द्र थप गर्ने विषयमा छलफल भई १० ठाउँमा नयाँ मतदानस्थल तोक्नका लागि सिफारिस गर्ने निर्णय भएको निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकारी हर्कबहादुर शाहीले जानकारी दिए। उनका अनुसार सिस्‍ने गाउँपालिकामा चार, पुथाउत्तरगङ्‍गा र भूमे गाउँपालिकामा तीन-तीन ठाउँमा नयाँ मतदानस्थल थप गर्नका लागि सिफारिस गररेर पठाइने छ।

सिस्‍ने-१ को भट्टेचौर, वडा नं २ को नायगाड, ४ को झाक्रिपोले र ६ को खोपिचारमा नयाँ मतदानस्थलका लागि सिफारिस गरिने शाहीले बताए। यस्तै भूमे-६ को नाखे, वडा नं ८ को कुचिबाङ, ९ को सिमचौर, पुथाउत्तरगङ्‍गा-२ को हार्दिबाङ, वडा नं १० को घुम्लिबाङ र ७ को जाङमा नयाँ मतदानस्थलका लागि सिफारिस गर्ने निर्णय भएको शाहीले जानकारी दिए। रासस

"> रुकुम पूर्वमा मतदानस्थल थप गरिने: Dekhapadhi मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा बसेको बैठकले जिल्लाका १० ठाउँमा मतदानस्थल थप गर्न सिफारिस गरी पठाउने निर्णय गरेका हुन्। ">
रुकुम पूर्वमा मतदानस्थल थप गरिने <p style="text-align: justify;">रुकुम (पूर्व)। यहाँका विभिन्न ठाउँमा नयाँ १० मतदानस्थल थप गर्न सिफारिस गरिने भएको छ।</p> <p style="text-align: justify;">मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा बसेको बैठकले जिल्लाका १० ठाउँमा मतदानस्थल थप गर्न सिफारिस गरी पठाउने निर्णय गरेका हुन्।</p> <p style="text-align: justify;">जिल्लामा मतदानस्थल र मतदान केन्द्र थप गर्ने विषयमा छलफल भई १० ठाउँमा नयाँ मतदानस्थल तोक्नका लागि सिफारिस गर्ने निर्णय भएको निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकारी हर्कबहादुर शाहीले जानकारी दिए। उनका अनुसार सिस्&zwj;ने गाउँपालिकामा चार, पुथाउत्तरगङ्&zwj;गा र भूमे गाउँपालिकामा तीन-तीन ठाउँमा नयाँ मतदानस्थल थप गर्नका लागि सिफारिस गररेर पठाइने छ।</p> <p style="text-align: justify;">सिस्&zwj;ने-१ को भट्टेचौर, वडा नं २ को नायगाड, ४ को झाक्रिपोले र ६ को खोपिचारमा नयाँ मतदानस्थलका लागि सिफारिस गरिने शाहीले बताए। यस्तै भूमे-६ को नाखे, वडा नं ८ को कुचिबाङ, ९ को सिमचौर, पुथाउत्तरगङ्&zwj;गा-२ को हार्दिबाङ, वडा नं १० को घुम्लिबाङ र ७ को जाङमा नयाँ मतदानस्थलका लागि सिफारिस गर्ने निर्णय भएको शाहीले जानकारी दिए। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्