काठमाडौं । खोटाङका स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरू सदरमूकाम दिक्तेलमा जम्मा भएर पार्टी बिखण्डनविरुद्धमा उभिने उद्घोष गरेका छन् ।
जिल्ला समन्वय समितिकी उपप्रमुख गोमा खत्रीसहित छ जना सदस्यहरु, दिक्तेल रूपाकोट नगरपालिका, रावाबेसी, खोटेहाङ, जन्तेढुङ्गाका प्रमुख र केपिलासगढी, ऐसेलुखर्क, रावाबेसी, दिक्तेल रूपाकोट, खोटेहाङ, जन्तेढुङ्गा, बाराहपोखरीका उपप्रमुखसहित हलेसी तुवाचुङ, साकेला, दिप्रुङ चुइचुम्माका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू र वडा सदस्यहरूले नेकपाको मूलधार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको पक्षमा उभिने घोषणा गरेका छन् ।
खोटाङ जिल्लामा पार्टी संगठनलाई जनस्तरसम्म सशक्त रूपमा पुर्याउने र जनताको विकास र समृद्धिको सपना पुरा गर्न सशक्त रूपमा जुट्ने संकल्पसमेत गरेको छ । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य विशाल भट्टराईलगायतका नेताहरूको पनि सहभागिता थियो ।
" /> काठमाडौं । खोटाङका स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरू सदरमूकाम दिक्तेलमा जम्मा भएर पार्टी बिखण्डनविरुद्धमा उभिने उद्घोष गरेका छन् ।जिल्ला समन्वय समितिकी उपप्रमुख गोमा खत्रीसहित छ जना सदस्यहरु, दिक्तेल रूपाकोट नगरपालिका, रावाबेसी, खोटेहाङ, जन्तेढुङ्गाका प्रमुख र केपिलासगढी, ऐसेलुखर्क, रावाबेसी, दिक्तेल रूपाकोट, खोटेहाङ, जन्तेढुङ्गा, बाराहपोखरीका उपप्रमुखसहित हलेसी तुवाचुङ, साकेला, दिप्रुङ चुइचुम्माका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू र वडा सदस्यहरूले नेकपाको मूलधार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको पक्षमा उभिने घोषणा गरेका छन् ।
खोटाङ जिल्लामा पार्टी संगठनलाई जनस्तरसम्म सशक्त रूपमा पुर्याउने र जनताको विकास र समृद्धिको सपना पुरा गर्न सशक्त रूपमा जुट्ने संकल्पसमेत गरेको छ । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य विशाल भट्टराईलगायतका नेताहरूको पनि सहभागिता थियो ।
">