काठमाडाैं। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्रीले दिनदिनै भाषणको क्रममा अदालतको अवहेलना गरेको बताएका छन्। उनले बहसको सुरूआतमै कुरा उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बाहिरको कुरा नउठाउन आग्रह गरेका थिए।
"वर्तमान, पूर्व सबै बोल्नुभएको छ, कसको कुरा सुन्‍ने?," इजलासले बाहिरको कुरा नसुन्‍ने प्रधानन्यायाधीशले बताए।
वरिष्ठ अधिवक्ता त्रिपाठीले कुनै पनि तरिकाबाट सरकार बन्‍नै नसकेमात्रै विघटनको विकल्पमा जान सकिने बताए।
विकल्प खोजेर जतिबेला प्रतिनिधिसभा विघटन हुनै नसक्ने जिकिर गरे। सरकार बनाउन प्रतिनिधिसभा असक्षम भएमात्र विघटन हुन्छ।
"पार्टीले कहाँ-कहाँ काम गर्न दिएन के गर्‍यो राजनीतिक प्रश्‍न हो। यस्ता विषय संवैधानिक प्रश्‍न होइन," त्रिपाठीले भने।
त्यसपछि अधिवक्ता नीतिका ढुंगानाले प्रधानमन्त्रीलाई कुनचाहिँ धाराले काम गर्न नदिएको हो त्यो स्पष्ट हुनुपर्ने बताइन्।
" /> काठमाडाैं। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्रीले दिनदिनै भाषणको क्रममा अदालतको अवहेलना गरेको बताएका छन्। उनले बहसको सुरूआतमै कुरा उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बाहिरको कुरा नउठाउन आग्रह गरेका थिए।
"वर्तमान, पूर्व सबै बोल्नुभएको छ, कसको कुरा सुन्‍ने?," इजलासले बाहिरको कुरा नसुन्‍ने प्रधानन्यायाधीशले बताए।
वरिष्ठ अधिवक्ता त्रिपाठीले कुनै पनि तरिकाबाट सरकार बन्‍नै नसकेमात्रै विघटनको विकल्पमा जान सकिने बताए।
विकल्प खोजेर जतिबेला प्रतिनिधिसभा विघटन हुनै नसक्ने जिकिर गरे। सरकार बनाउन प्रतिनिधिसभा असक्षम भएमात्र विघटन हुन्छ।
"पार्टीले कहाँ-कहाँ काम गर्न दिएन के गर्‍यो राजनीतिक प्रश्‍न हो। यस्ता विषय संवैधानिक प्रश्‍न होइन," त्रिपाठीले भने।
त्यसपछि अधिवक्ता नीतिका ढुंगानाले प्रधानमन्त्रीलाई कुनचाहिँ धाराले काम गर्न नदिएको हो त्यो स्पष्ट हुनुपर्ने बताइन्।
"> बाहिरको कुरा नउठाउन प्रधानन्यायाधीशको आग्रह, भने- वर्तमान, पूर्व सबै बोल्नुभएको छ, कसको कुरा सुन्‍ने?: Dekhapadhi वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहसको सुरूआतमै प्रधानमन्त्रीले दिनदिनै भाषणको क्रममा अदालतको अवहेलना गरेको कुरा उठाएका थिए।
• प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बाहिरको कुरा नउठाउन आग्रह गरे।
बाहिरको कुरा नउठाउन प्रधानन्यायाधीशको आग्रह, भने- वर्तमान, पूर्व सबै बोल्नुभएको छ, कसको कुरा सुन्‍ने?
काठमाडाैं। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्रीले दिनदिनै भाषणको क्रममा अदालतको अवहेलना गरेको बताएका छन्। उनले बहसको सुरूआतमै कुरा उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बाहिरको कुरा नउठाउन आग्रह गरेका थिए।
विकल्प खोजेर जतिबेला प्रतिनिधिसभा विघटन हुनै नसक्ने जिकिर गरे। सरकार बनाउन प्रतिनिधिसभा असक्षम भएमात्र विघटन हुन्छ।
त्यसपछि अधिवक्ता नीतिका ढुंगानाले प्रधानमन्त्रीलाई कुनचाहिँ धाराले काम गर्न नदिएको हो त्यो स्पष्ट हुनुपर्ने बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्