काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीका छोराछोरीलाई सरकारले ‘खाते’ बन्न नदिने बताएका छन्।
आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले ‘खाते’ शब्द नेपालीका छोराछोरीले सुन्न नपरेकोसमेत दाबी गरे।
“हिजो सडकमा बालबालिका हुने गर्थे, जसलाई ‘खाते’ भन्ने नामले अपमान गरिन्थ्यो,” प्रधानमन्त्री ओलीले भने, “आज कुनै पनि नेपालीका छोराछोरीले खाते भन्ने सुन्नु र बेहोर्नुपरेको छैन। हामी नेपालीका छोराछोरीलाई खाते हुन दिँदैनौं।”
सबै नेपालीको हेरचाह गर्नु सरकारको कर्तव्य भएको उनले बताए। सरकार सबैको अभिभावक भएको उनले जनाए। “अभिभावकको भूमिका खेल्न यहाँ सरकार छ,” उनले भने।
प्रधानमन्त्री ओलीले सडक मानव घृणाको नभई स्नेहको हकदार भएको उनले बताए। “यसैगरी सडक मानव पनि यतिबेला बाटोमा भेटिँदैनन्। उनीहरूलाई सरकारले खोजीखोजी लैजान्छ। यिनीहरू घृणाका होइन, स्नेहका हकदार हुन्,” उनले भने।

नेपालीका छोराछोरीलाई ‘खाते’ हुन दिँदैनौं : प्रधानमन्त्री ओली: Dekhapadhi
आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले ‘खाते’ शब्द नेपालीका छोराछोरीले सुन्न नपरेकोसमेत दाबी गरे।
सबै नेपालीको हेरचाह गर्नु सरकारको कर्तव्य भएको उनले बताए। सरकार सबैको अभिभावक भएको उनले जनाए।
नेपालीका छोराछोरीलाई ‘खाते’ हुन दिँदैनौं : प्रधानमन्त्री ओली

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीका छोराछोरीलाई सरकारले ‘खाते’ बन्‍न नदिने बताएका छन्।

आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले ‘खाते’ शब्द नेपालीका छोराछोरीले सुन्‍न नपरेकोसमेत दाबी गरे।

“हिजो सडकमा बालबालिका हुने गर्थे, जसलाई ‘खाते’ भन्‍ने नामले अपमान गरिन्थ्यो,” प्रधानमन्त्री ओलीले भने, “आज कुनै पनि नेपालीका छोराछोरीले खाते भन्‍ने सुन्‍नु र बेहोर्नुपरेको छैन। हामी नेपालीका छोराछोरीलाई खाते हुन दिँदैनौं।”

सिफारिस

जसको कोही छैन उनीहरूको लागि सरकार छ : प्रधानमन्त्री ओली

सबै नेपालीको हेरचाह गर्नु सरकारको कर्तव्य भएको उनले बताए। सरकार सबैको अभिभावक भएको उनले जनाए। “अभिभावकको भूमिका खेल्न यहाँ सरकार छ,” उनले भने।

प्रधानमन्त्री ओलीले सडक मानव घृणाको नभई स्‍नेहको हकदार भएको उनले बताए। “यसैगरी सडक मानव पनि यतिबेला बाटोमा भेटिँदैनन्। उनीहरूलाई सरकारले खोजीखोजी लैजान्छ। यिनीहरू घृणाका होइन, स्‍नेहका हकदार हुन्,” उनले भने।