काठमाडाैं। प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा आज पनि 'हेर्दाहेर्दै'मा सकिएको छ।
अघिल्लो सातादेखि लगातार सुनुवाइ थालिएको मुद्दामा रिट निवेदककै तर्फबाट बहस सकिएको छैन।
आइतबारसम्म सातवटा रिट निवेदकले बहस सकेका छन्। रिट निवदकको तर्फबाट आजसम्म ४३ जनाले बहस गरेका छन्।
आजदेखि नेकपाका सचेतक देव गुरूङलगायतका रिट निवेदकको तर्फबाट बहस सुरू भएको छ।
गुरूङको तर्फबाट अधिवक्ता मेघराज पोखरेलले बहस गरे। उनले राजनीतिक दलसम्बन्धी ऐनको विषय उठाएका थिए।

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा आज पनि 'हेर्दाहेर्दै'मा: Dekhapadhi
अघिल्लो सातादेखि लगातार सुनुवाइ थालिएको मुद्दामा रिट निवेदककै तर्फबाट बहस सकिएको छैन।
आजदेखि नेकपाका सचेतक देव गुरूङलगायतका रिट निवेदकको तर्फबाट बहस सुरू भएको छ।
प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा आज पनि 'हेर्दाहेर्दै'मा