डडेल्धुरा। डडेल्धुरामा पछिल्लो तीन वर्षमा १० हजार बढीले मतदाता सङ्ख्या बढेको छ । विसं २०७४ को निर्वाचनमा ३८ हजार ५२६ महिला र ३७ हजार २५४ पुरुष गरी ७५ हजार सात सय ८० मतदाता थियो ।
आगामी वैशाख १७ र २७ मा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार यो बर्षको पुससम्म मतदाताको सङ्ख्या ८६ हजार एकसय १ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
जिल्लामा पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्याको बढेको छ । महिलाको सङ्ख्या ४३ हजार तीन ५९ छ भने पुरुषको सङ्ख्या ४२ हजार सात सय ४२ पुगेको छ। यस वर्ष मतदाता सङ्ख्या बढेकाले मतदानस्थल तथा मतदान केन्द्र बढाउने तयारी भइरहेको कार्यालय प्रमुख कृष्णसिंह नायकले बताए।
रासस
" /> डडेल्धुरा। डडेल्धुरामा पछिल्लो तीन वर्षमा १० हजार बढीले मतदाता सङ्ख्या बढेको छ । विसं २०७४ को निर्वाचनमा ३८ हजार ५२६ महिला र ३७ हजार २५४ पुरुष गरी ७५ हजार सात सय ८० मतदाता थियो ।आगामी वैशाख १७ र २७ मा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार यो बर्षको पुससम्म मतदाताको सङ्ख्या ८६ हजार एकसय १ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

">